hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६०~~

[Please view other pages to see the rest of the postings. Total posts: 620]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 185284 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-20-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-६०
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६० --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 60 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************






पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो







 
Posted on 06-23-07 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोक्रा झनै बढि भिटामिन हुन्छ भन्ने मानिचु के रे। बोक्रैसंग खा'को राम्रै होला नि। म त खान्छु कहिले काईं।

सुन्तला त होईन, भउतेलाई चईं बोक्रैसंग निल्न मन छ मेरो। मेरी सालीसंग पर लाएसि बल्ल।साह्रै प्यारो भ'र आ'च। :p
 
Posted on 06-23-07 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु, म त अब सुतेँ । सबैलाइ शुभरात्रि ।
 
Posted on 06-23-07 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नक् नक् नक्
 
Posted on 06-23-07 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नक् नक् नक्
 
Posted on 06-23-07 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste gaamle sathiharu taaaaaaaaaaaaaaaaaaaaaaaaaaa
 
Posted on 06-23-07 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है सप्पैलाई,

क्यार्दै छौ ठुली, सन्चै?
 
Posted on 06-23-07 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

where is everybody? thank u guys for supporting me.
 
Posted on 06-23-07 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i was waiting for ya
 
Posted on 06-23-07 11:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर।
चौतारी त कन्ला मुनी पुगी सकेछ।
माथी तिर तानि दिनु परो।

रात्रिकालिन जदौ यो बिर्खे माइला को ।

 
Posted on 06-24-07 4:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

चौतारीमा नयाँ खोकी कस्को सुनिन्छ भनेको, हाउँरो आफ्नै मकरे पो र'च। लौ, रमाइलो गरे, चौतारी घमाइलो पारे!

गाम्ले हो चौतारीको पेज १९ पढन् मिलेन मेरो कम्पूटार खप्पराँ। हुनत, पुरानो ठाँडो बोकेर बसेसी यत्रो हेर्न मिल्छ त भनेर भनौला के रे तर त्यो भेडिओ राख्नीले अलि-अलि विचार गर्दे हाम्रो पनि कल्यानै हुन्थो!
अघिल्लो चौतारीको पनि पेज १३ कि १४ पढन मिलेन।
पहिला-पहिला भे' अड्डा' ठाँडोमा पढिन्थ्यो, अचेल अड्डाँ राणाशाशन (आच्या ज्ञानेशाशान) ला' छ।
 
Posted on 06-24-07 8:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero mozilla ma ta thikai dekhinchha ta sabai...
 
Posted on 06-24-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐया बाबै! यस्तरी हाँसियो कि हिजो राती। मनोज गजुरेलले सत्यानाशै गरे। भए जति हाँसोको रिजर्भ रित्ताईदिए जस्ता छन् मेरो। अब २-४ दिन सम्म हाँसनै नपर्नि स्थिति छ, गाँठे!

अझै नि टरुमा हुनुहुन्छ क्यारे। कसैको नजिक आई पुग्नु भो भने मरे नि नछोडम् हे वहाँको कार्यक्रम। मेरी धोबिनीको च्यात्त्याऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ पेटिकोट कै कस्सम्, औधि रमईलो लाग्छ होला सबैलाई।

लु, आज त पाहुना ख्वाउन ला'छु के रे भरै, भान्छा तिर गईं।

अझै नि खित खित खित खित खित खित खित...........
 
Posted on 06-24-07 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद गौतम गुरु। चौतारीमा कहिलेकाँही देखापर्ने Visiting Scholar परे म। तपाईं हामी त झन एउटै डेस्क मा बसेर पढेका स्कूल मा पहिले।
 
Posted on 06-24-07 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नक नक नक !!!!!!!
 
Posted on 06-24-07 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नक नक नक !!!!!!!
कोइ छ?
 
Posted on 06-24-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म छु, उठियो अब त...!!
 
Posted on 06-24-07 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि भित्र बाहिर गर्दै छु। पकवान, साफ सफाई, बेलाँ बेलाँ चौतारिआँ चियो।
 
Posted on 06-24-07 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाइ खोइ फोटा टासम न पकवानको !! के के पाक्या र छ हामी पनि हेरम न
 
Posted on 06-24-07 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फोटा त के टाँस्नु र, दुर्गी माता, केमेराको बैटरी फेर्न पर्नि भ'को २ महिना नाघ्यो, अहिले सम्म ग-या छैन।

पाक्न चईं,

मेङ्गो साल्सा (होम मेड साल्सा मा आँप हाल्छे मेरी जोईले, मीठो हुन्छ) र पापड चिप्स (सानो चिप्स साईज को स्पाईसि पापड),
पपाया स्यालड,
टुना र आलुको चप,
बोडी र गोलभेंडाको तरकारी,
च्याऊ, आले बदाम, अन्य भेज्जी पुलाउ,
जेनेरल चोज चिकेन (घर मै बना'को है, चाईनिज अर्डर होईन),

डिजर्ट: खै के हो त्यो त सोध्नै पर्छ। डिजर्ट बनाउन शोखिन छे, घरि के घरि के नौलो चिज बनाई रन्छे।

रउसी पानी थुप्रै छ के रे, मेरोआँ मिनि बार नै छ। तर आजको बिषेश चईं छ्याङ् र नेवारी लोकल अयेला छ। छ्याङ् त किन्न पाईन्च के रे, अयेला चईं नेपाल बाटै आ'को। ३ मा दुई बोतल बाँकी छ, आज एक मत्र रित्ताएर लास्ट बोतल चईं चौतारी जमघटलाई साँची राख्ने प्रण गरेछु।
 
Posted on 06-24-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टुना र आलुको चप चै नौलो परिकार लाग्यो !! चौतारि जमघटमा अबस्य नै चाख्न पाइएला !
पलाउको नाम सुन्ने बितिकै मुखमा पानी आयो !
तिन पाने घोके पछि त फन फनि नाच्ने होला नि पुन्टे दाइ
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Driver license help ASAP sathiharu
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters