[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६०~~

[Please view other pages to see the rest of the postings. Total posts: 620]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 185261 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-20-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-६०
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६० --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 60 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************






पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो







 
Posted on 06-21-07 7:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चनादाइ, तपाइको तीनटा टाउको कहाँबाट आयो? अस्ति त यौटा मात्र देख्या थें!
 
Posted on 06-21-07 7:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि सबै आरमै, चन भतमास, मसेउर, चिउरा जि हरु ? प्यालाले त सबै खन्ति खलास् बनाइ गो नि। अनि सबै तेतातिर आखा झिम्काउनै ब्यस्त !!! छु ख:ख: ???
 
Posted on 06-21-07 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है, सुत्न गईं म त।

अरुलाई गुट नईट, भउतेलाई पोक्चो गालाँ mmmmmmmmmmmmmmmmmmuahhhhhh सहित गुट नईट। लु जा! :D
 
Posted on 06-21-07 8:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

....लडखडाते सनम चलें आएं...

हैन यो रउसी भन्या जात नि कस्तो हौ.... ए रात्तै कस्तो तिरिमिरी हो....

को हँ ह्याँ हल्ला गर्नी.... कोही छ? ......

हेत्तेरिका!! कस्तो घुमायो.... हैन पृथ्वी घुम्छ भन्थे...साँच्चै हो क्या हो?.... कोही छ? घोक्रो सुकिसक्यो भन्या....

ह्या यतै पल्तिनु परो एकछिन.... यो चौतारीनि के बिधी फनफनी घुमिरा हो.....

खुईऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽय्य!!


 
Posted on 06-21-07 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म छु, म एता, एक्लै प्यालाको साथमा।।।
 
Posted on 06-21-07 9:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म छु, म एता, एक्लै प्यालाको साथमा।।।
 
Posted on 06-21-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छन त हामी पनि छम् के रे!
जदौ!
 
Posted on 06-21-07 9:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गर्नु गर्‍यो बलराम भैंसी पालेर, खाटी दुधमा पानी हालेर।

छन त हामी पनि छम् के रे!
जदौ! यो बिर्खे माइलाको।
 
Posted on 06-22-07 7:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste gaamle sathiharu taaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa
 
Posted on 06-22-07 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् है! प्रभातकालिन शुक्रबारे जदौ बिर्खे माइलाको।
 
Posted on 06-22-07 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात!
यो समय मुना चियाको हो!
*******************************************************************
नमस्कार, द्रुव थापा बाट समाचार सु्न्नुहोस।

प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले देश भनेको कन्ट्रि र कन्ट्रि भनेको देश भन्नेकुरा आज बिराटनगरमा आयोजित एक सभालाई सम्बोधन गर्न क्रममा भन्नुभयो।

नेकपा एमालेका माधव कुमार नेपालले आफु सरकारमा जान इच्छुक रहेता पनि जानु उचित नरहेको कुरा व्यक्त गर्नु भयो।

नेमकिपाका नारायणमान बिजुक्छे रोहितले लेलिनको संघर्ष र प्राप्तिको बारेमा हिजो भक्तपुरमा आयोजित 'लेनिन सम्झौँ नेपाल बिर्सौँ' कार्यक्रममा प्रकाश पार्नुभयो।

नेकपा माओबादिका अध्यक्ड प्रचन्डले नयाँ खुलेको बालबालिकाको एक समुह नातिनातिना कम्युनिस्ट लिग को उद्घाटन गर्नुभयो।

....ले...औँल्याउनुभयो।

...ले...व्यक्त गर्दै...कुरा उल्लेख गर्नुभयो।

...ले...जानकारि गराउनुभयो।

...ले...बताउनुभयो।

अब केहि देश बहिरका समाचार।

जापानमा एक नयाँ किसिमको रोबोटको आविश्कार भए यता अबदेखि जापानि जनतालाई इमेल चेक गर्न कम्प्युटर सम्म पुग्नु नपर्ने भएको छ।

चिनले ह्वाङ्हो नदिको बाँध बनाउने प्रकृयामा बिस्थापित गरेको करिव सात सय शहरहरुलाई पुन: स्थापित गरेको छ।

भारतका राष्ट्रपति अब्दुल कलामले हिजो नयाँ भर्खरै खोलिएको भारतिय आणविक भट्टिबाट उत्पादित बिद्धुतको बिश्व वितरणको सम्भावनाको बारेमा आज नयाँ दिल्लिमा एक कार्यक्रममा
अस्ट्रेलियाका राजदुत संग भेट वार्ता गर्नुभयो।

समाचार समाप्त भयो।
*******************************************************************
अहिले सुन्दै हुनुहुनथ्यो समाचार। अब प्रस्तुत छ नेपालि काङ्ग्रेसको महाधिवेसनको प्रत्यक्ष प्रसारण!

शुक्रबारे जदौ! यो बिर्खै माइलाको!!
 
Posted on 06-22-07 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आत्मसंमान मेरो विस्वास हो । सबैको जोक्स हुन्छ भने मेरो कुरोलाइ यत्रो ठूलोकिन?मनपर्दी भनेको मन नपरेर होइन र?
पुन्टेदाइ र भउते गित सम्म ठीकै थीयो मै पनि लेख्दै थिए तर 'ऊनीलै म तिर तेर्साईदिनि भए' यो चित्त नबुझेको।मैले गल्ति लेखको भए क्षमा चाहान्छु
________________________________________________________________________
uptowngal wrote-"If u cant take jokes the this place is not for U"

Who are you to tell me that? I am not the kind of girl who goes on and flirts with everyone.... unlike you

Uptowngal,सक्छौ भने चौतारीको मुख्यपेजमा सूचना राख 'मानवीलाइ चौतारीमा प्रतिबन्ध ' मनमा लागेको कुरो गर्न नपाइने? तिम्रो पेवा हो चौतारी ?
i hope u never talk to me again
_______________________________________________________________________
पहिले मननपरेको कुरो लेखेको मात्रै थिए । आज पच्दै पचेन uptowngalको सुनेर । चौतारीमा अहिले लेखेको नमिठो भाषाको लागि अन्य(uptowngal बाहेक) सबै संग कान समतेर सोली
 
Posted on 06-22-07 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भा'को हो सपैलाई???

किन सबले मनमा लिन परेको होला साना साना कुराहरु! ए बाबा सबैले बोलेको सबै कुरा सत्य हुँदैनन यहाँ!

 
Posted on 06-22-07 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्नि, ठुलि मिल्ने कुरा गरन यार तिमेरु! There's nothing personal!
लु मिलेर बसुम है भन्दा सानो भइन्न क्यारे!

कता लाए अरु सपै???

क्या से क्या हो गयाssssss
पुन्टे दाई, तेरे बात से
क्या से क्या हो गयाsssss
भाउते भाइ, तेरे गाना से

मेरो रिटायर्ड हुने उमेर भओ जस्तो मानिछु!
 
Posted on 06-22-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सालीनानी, गुड मोनीङ ! यान्ड वेलकम ब्याक
हेर न बिहान बिहानै तितो ओकलेकी। अब त शीत्तल भयो होला नि, नेप्टी।

पाइन्छ बाबै पाइन्छ, मनको कुरो राख्न पाइन्छ। यसरी नै झगडा गर्दै, मनको कुरो खुलस्त राख्दै गरेर त चौतारी यहाँ सम्म आयो नि। यसरी नै त यो चौतारीका यतिधेरै सदस्यहरु सँग मयाँ प्रेम बढ्दै गएको हो नि। मनको कुरो राख्न नि नसक्नी, अरुको कुरो सहन नि नसक्नी भएर कति त त्यसै त्यसै भित्र भित्र पिल्सिँदै अलाप भएर पनि गए।



थुल्ननी सँग फाइट गर्न कम्मरमा सल बाधेर आइछौ त। सलले मात्र नपुगे जिजुको गलबन्दी पनि बाँध्ने हो कि ! थुलुलाइ त फ्लाइङ किक आउछ रे, तिमीलाई के के किक आउँछ नि ? झगडा त गर, तर यो काल्पनिक सन्सारको कुरालाई लिएर ब्लड प्रेसर बढाएर नबस है।

कोही रिसाए झै गर्नी, कोही फकाए झै गर्नी गरेन भने त चौतारीको जीवन्तता नै हराउछ नि।
 
Posted on 06-22-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्।
जानी जानी कसैले भूल गर्दैनन् जस्तो लाग्छ, चौतारिका साथी संगीहरुले। कसैबाट् अनजान मा गल्तीले कसैको आत्म अनि स्वाभिमानमा ठेस लागेको छ भने, चित्त दुखेको छ भने, चौतारिको सबै भन्दा पाको ( उमेरले ) यो ठुलदाई दुइ हात जोडेर क्षमा माग्दछ। कसै सित बैर् भाव न राखी सदा झै चौतारिको बहावलाई निरन्तरता दिन हुन समेत यो बुढाको आग्रह छ।
भवदीय।
ठुलदाई
 
Posted on 06-22-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मानबी मैले तिमीलाई कहिले नि चौतारीमा न-आउ भनेको छैन। तिमी कुराको अर्थ को अनर्थ निकल्दै चै। तिमीनै त होनी भौते दाई लाई भिनाजी भन्दै कराइ राका तियौ। भौते दाई सँग तिमी नै त पहिला बोल्न गका थियु।let me tell u something u r the one who is dragging all the chautari ppl by called us nonsense. if u were mad @ bhaute da or poonte da u should tell them not to talk to u like that. but how dare u r calling us nonsense chautari ppl. do u think i will ever talk to u not even in my dream. maile yaha chautarimaa aako dhari bhai sakyo tara ma ahile samma kasai sanga fight gareko chaina. timi hijo bharkar aar sabai sanga fight gardai hidchau. so yes bata thaha huncha ko ramro ra ko naramro bhanera.

hey guys whats up
 
Posted on 06-22-07 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के भयो आज फेरी? ल यसरी झगडा नगरूम् न हो, चौतारीमा हुने कुराहरू ठट्टामा गरिने हो खास त।
फेरी बितिसक्या कुरालाइ भुलौं, मित्रता र सहिष्णुताको गीत गाउँदै अगाडी बढौं।

मुन्नी र ठूली, टेक इट ईजी, दिल पे मत ले यार!

ओ जिम्माल बूढा, बिहे नगरी रिटायर्ड हुने?
 
Posted on 06-22-07 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ठुल्दाई चाइन्जो गल्तिले मिस्टेक हुन्छ नि कइलेकाईँ!
हाड नभाको जिब्रो लरबरिन्छ बाबै!

ढिकचुक... ढिकचुक.. ढिकचुक.. ढिकचुक...
दिल पे मत ले यार दिल पे मत ले
मर जायेङ्गा
ढिकचुक... ढिकचुक.. ढिकचुक.. ढिकचुक...

 
Posted on 06-22-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनको कुरो राख्न नि नसक्नी, अरुको कुरो सहन नि नसक्नी भएर कति त त्यसै त्यसै भित्र भित्र पिल्सिँदै अलाप भएर पनि गए। bhaute dai i really like this line la. how r ya dadu?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Driver license help ASAP sathiharu
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters