[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६०~~

[Please view other pages to see the rest of the postings. Total posts: 620]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 185334 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-20-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-६०
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६० --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 60 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************






पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो







 
Posted on 06-21-07 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हावा भरेको बिईच बल जस्तो बाउन्सिङ बडि? मेनटेनेन्स फिरि सोमको हार्रामी नै रैछन्त!
 
Posted on 06-21-07 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ पून्टे बूढा(दाइ) ,
कहिले हो नि तपाइकोमा बनभोज? मलाइ मो:मो: पस्किने मान्छे बनाउने रे? मलाइ वेटर सम्झ्याछ कि क्या हो? मो त टिप्स नि लिन्छु नि फेरि!

अस्ति मैले फून हान्दा नि उठाउनु सुठाउनु छैन, धोबिनीको पेटीकोट धोएर बस्या हो कि क्या हो?

ग्वाँचूराम कुइकेल फूसबाल खेल्नी रे? मोलाइ नि यहाँ उड्नु भन्दा १ हप्ता अघि युरापाँ फुसबाल खेल्या याद आयो।
चनादाइ, दुर्गे भाउजू, निसे, मकरे, भौते सबैमा जदौ!
 
Posted on 06-21-07 6:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाई,

बरु, जमघटमा आम्नि बेलाँ, सालीहुरको फुटा सुटा छन् भुने लुका'र आउनु नि। साली को "स" नि नलिनु। भउतेको बर छैन। स्याङ्जाली न हुन्! :D
 
निशान्त
Posted on 06-21-07 6:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो राहुल सुड्डा भए ति सबके सब मो तिर रिडाइरेक्ट गरिदिनु ल? :P

'दिस सालि विल बि रिडाइरेक्टेड टु निसे'.... भनेर अनि त फिरि मेरो होल लाइफ नै बाउन्सिङ!:D
 
Posted on 06-21-07 6:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेको "भर" छैन भन्न खोजेको, "बर" भएछ। कुरोको कुरो नि कस्तेरी जुर्ने हो साँचो कुरा ग-या बेला? भर नभ'को भउतेलाई सालीको बर बनाउन नमिल्ने के। र्‌याईं मा ठ्याईं।

चितरु, अस्ति तेई फलाम उचाल्न गा' बेलाभ परो। अनि फिरि चाँडै सुत्छु अचेल त। ट्याम मिल्या बेलाँ अरम्ला नि फुन।

चित्रे, बरु पेरेक्टिउस अर्दै अर के:

"का: का: का:! डुई नम्बर देर प्लेट!" :p
 
Posted on 06-21-07 6:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-21-07 6:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कपाल पाल्ने सबैलाई छक्का भन्नुपर्छ भनेर साँचिकै छक्काहरुले टाउकाँ कपाल झर्ने औषधी हाल्छन रे अझ भेन भने धोबिनी-सोबिनीहरुलाई भुत्ल्याउन लाउँछन रे भन्नि सुनिया थ्यो कती साँचो हो था भेन।

मैले इन्ड्या स्कुलाँ पढ्दाको साँचिकै घटना है (सरी है हिन्दीमा छ, सम्झेसम्म जस्ता तस्तै)

क्लास टिचर (ए के सिंह): ए बिशाल ! ए क्या किया तुने अच्छी खासि मुछे आ रही थि तुम्हारे चेहेरे पे, मुड्वा दि। बsssडी नाइन्साफि है ठाकुर (गब्बर सिंह इस्ट्यालाँ)। ए के सिंहके क्लासमे कोइ मुछे नही मुड्वाएगा, कोsssइ नही। देखो मेरी मुछे, कलसे तुम लोग सभि मुछे रखके आना, मुछे तो मर्दाङीकि निसानी होती है।
अर्को नेपाली साथी (लक्ष्मण): सर मुछे तो ओ रख्ते है जिन्को अपनी मर्दान्ङी पे सक होता है।
ए के सिंह: तुम्हे मेरि मर्दान्ङि पे सक है, मेरे घरमे मेरा बेटा नहि देखा क्या?
लक्ष्मण: क्या सबुत है कि ओ आपका बेटा है?

भन्या जस्तै भो!

btw पुन्टे दा छक्का भनेको के हो? क्रिक्रेट खेल्दा खेरि बनाउने छक्का हो? म त सधै चौका मात्रै हान्छु।
 
Posted on 06-21-07 6:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोझो चित्रे सोम, वेटर् भन्दा बेटर काम पाइन्छ। के को धन्दा?बर नहुने को भर् हुन्न, भर नहुनेको बर हुन्न। यो युनिभर्सल रिभर्सिबल् त्रुथ हो क्या। रि डाइरेक्ट् गर्न नि साली को माली हुनु परो नि। एक्लि छोरि भित्र्याए पछि सालीको नाली बेली नै लगाउन पाइएन नाराण!
 
Posted on 06-21-07 6:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो राहुल दाइ कस्तो सेतो चिटिक्क मिलेको दात देखार हासेको !
अब त झनै पछि लाग्ने भइन सब्बु
 
Posted on 06-21-07 6:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा! हा! अचेल पून्टेदाइले कडा फलाम उचाल्ने गर्नु भाछ नि! बेंसीथान(boston)मा बउसिङ म्याच छ कि क्या हो?

म 'दुइ नंबर डेढ प्लेट भनेर' बेच्ने हैन, जसलाइ चाहिन्छ उसले मुख आँ गर्ने, म चैं किचनबाट मुखभित्रै पर्ने गरी फ्याक्छु। म त त्यस्तो पो पराउटिस गरिराछु त!
टार्गेट मिस भो भने नाकमा लागेर यस्तो हुन्छ।
 
Posted on 06-21-07 6:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, मलाई एक पिलेट आलु चिउरा, छिट्टो!
 
Posted on 06-21-07 7:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो चित्रेले ता खतराको पिर्याकुटिस गरिरा र छ। भो बा मो त आँ गर्दिन चित्रेले फालेको मो मो खान्न
 
Posted on 06-21-07 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचूराम,
चिउरा तिम्रो किचनको दराजमा छ, आलु त तिमी आफैं आलु जस्तो देखिन्छौ नि, किन दु:ख गरेर किन्न जानु परो? पिलेट चैं हिजो खसेर फुटेछ, गिलासमा राखे नि चल्छ?

राहुलदाइ,
त्यही त, वेटर भन्दा त किरकेटमा बाउलर बन्नु जाति भनेर मैले पिराउटिस गर्दैछु।

दुर्गे भाउजू,
म:म: सम्झेर मुखमा पानी आयोयोयोयो!
 
Posted on 06-21-07 7:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा साने बुढाले यो चै गजपै अरेछन के रे, चित्तरेलै तार्जेट मिस भो भनि के हुन्छ भन्न नि सइलो भ'छ, प्र्याटिस अर्दा धेरैल्ट भओ जस्स लायो के रे ।

ग्वाँचेआ चुल्ठा र भउतेआ टु्प्पि बाँधेर त्यसआँ निशैलाइ झुण्डाए त पुण्टे दा लै आनन्द हुन्थो होला के रे, त्यति अर्न सके पुण्टेले फलाम उचाल्नि प्र्याटिस अर्या नि काम लाउथो । नत्र त उहि जुरेलि र धोबिनिआ अगाडि सुर्किने पाखुरा मात्तै हुनि भो है पुण्टे दा तिउँरो पाखुरा त ।
 
Posted on 06-21-07 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोभि चित्रे, तिमी गाम्ले भे नि पैसा त तिरिहाल्छु नि, फोकट्मा आलु चिउरा खान्छ भनेर डरा'को, आज त मज्दुरि गरेर ल्याको पैसा छ नि खल्तिमा, पैसा भ'को दिन त जन्ङ बहादुरको घोडा नै किन्न अँट आउँछ।
 
Posted on 06-21-07 7:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-21-07 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

NAMASKAR !!! छु ख बिसे, लङ ट्याम नो सि, प्याला लडाउँदै हो?
 
Posted on 06-21-07 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना दाइ,
म राम्रो पिराउटिस गर्दैछु, तपाइ यस्तो गर्नुस्, नाकमा पर्यो भने यस्तो हुन्छ, जिब्रो पोल्यो भने यस्तो हुन्छ। आखा बचाउनको लागि यस्तो चस्मा लगाउनुस्, नत्र फेरि यस्तो होला नि। टार्गेट मिस भो भने त म नि यस्तो हुन्छु नि।
 
Posted on 06-21-07 7:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टार्गेट मिस गर्यो भने त हो नि फेरि,


 
Posted on 06-21-07 7:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ ग्वाँचू,
जंगबहादुरको घोडा त हैन, अजंगबहादुरको गधा चैं छ, किन्ने हो?
अनि त्यो आलु चिउरा कसरी बलिङ गर्नै हो मैले? सिङै आलु भए मात्र मिल्छ है भन्द्या छु।

बिष बहादुर जी, नमुस्के (आइ मीन नमस्ते)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Driver license help ASAP sathiharu
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
Changing job after i-140 approval
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters