[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६०~~

[Please view other pages to see the rest of the postings. Total posts: 620]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 185319 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-20-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-६०
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६० --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 60 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************






पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो







 
Posted on 06-21-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho rahul da thuli aba thuli bhai saki khit khitkhit.

hari balla aaune fursad bho timlai.
 
Posted on 06-21-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैले लन्च त हसुरेनै होलान्
लन्च पछिको सारै नै गर्मि भ को बिहिबारे जदौ !!
आज बर्सको सबभन्दा लामो दिन हो
तसैले यो लामो दिनलाइ सबैले राम्रै सँग मनाऔं
 
Posted on 06-21-07 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेई त बल्ल एकछिन हेर्न पा थें, अब फेरी माईनस हुने हो!

लु आज सबभन्दा लामो दिन रे, सप्पैलाई बधाई है लामो दिनको!


 
Posted on 06-21-07 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khai afulai ta din lamo ki chhoto kei bheu chhaina achel, lau je bhe ni lamo din ramailo hos sabaiko. ma ni minus aba.
 
Posted on 06-21-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज सबभन्दा लामो दिन रे, सप्पैलाई बधाई है लामो दिनको!
 
Posted on 06-21-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै माइनस भएछन। म चैँ अब प्लस हुन्छु। सालीको गालीले पुन्टेदा चैँ डिभाइड भै राख्याहोलान। साली-केटी उता फेरि रिसले अझै मल्टिप्लाई हुँदै होली।

जदौ ! यो भउते-भाँडको !
 
Posted on 06-21-07 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाई-

धोबिनी तिम्लाई ल्याइदिम्ला फुल बुट्टे म्याउसी
मया लाउछ तिम्रो साह्रै थपि देऊन रउसि
ए माझि दाई पोखरा फेवातालको
लाउ माया साँच्चैको नलाऊ हो ख्याल ख्यालको

धोबिनी-

पुन्टे खसम तिम्रो कसम रउसि थपम कति
डर लाग्छ सुन्छु तिमि आल्लारे छौ रे अति
ए माझि दाई पोखरा फेवातालको
लाउ माया साँच्चैको नलाऊ हो ख्याल ख्यालको
 
Posted on 06-21-07 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute u can call me sali. i wont mind. muahhhhhhhhhhhhh long time no see darling :P
 
Posted on 06-21-07 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् भौते गुरु।
हिजै जवाफ फर्काउने बिचार थ्यो अब त्यताको संग्राममा मेरो नि फुल्या भए नि बाक्लो कपाल फेरि पूण्टे दाको जस्तो होला भनेर फर्काइन।
हे भौते म कहिले देखि ५० नाघे भन लौ। भर्खर् २ बिस को गाँठे। २ बीस बर्षे जवान लाई के के भन्छ के ।

सब्बु तब्बुले लाइन मारे नि
ठाउं छैन कतै खाली।
भए त दिनु हुन्थ्यो नि
भौते मोरो लाई साली।
ताक्ने सधैं पूण्टे सुड्डाको साली
खायौ होइन मज्जाले २ पाथी गाली?
 
Posted on 06-21-07 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुल्नानीईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईईई

मुहाहाहहाहाहाहाहाहाह !!!

साली हुनु त यस्तो, रे क्या।

एउटै सालीले टुप्पी उखेलीसकी, अब त्यसैमाथि अर्को थप्यो भने तिमेरु २ जना मिलेर मलाई त भुटे भाङ पोले पिँडालु बनाउछौ होला !

सन्चै छौ ठुल्नानी ? म कतै गा'को छैन। सधैँ तिम्रै आश-पाश छु नि। तिम्ले मलाई कहिले नदेख्नी। बत्ती मुनी अधेरो भए जस्तो के। src=/sajha/chat/smileys/m-tongue.gif>

तिमी त मेरो साली नै हो नि। तिमी ठुली साली, मुन्ने नक्कली माइली साली। कान्छी सालीको लागी खुल्ला प्रतिस्पर्धा बाट छनौट गरिने छ। पद रिक्त छ। इच्छुक महानुभावनीहरुले तुरुन्त दर्खास्त हाल्नुहोला।
 
Posted on 06-21-07 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-21-07 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha u r awesome bhaute. nai nai ma ta tapaiko eutai matra pyaro sali kya plsssssssss. hijo munni risaako birsyo. na bannus uslai sali feri risaucha. ani tapaile garera usko ra mero fero bhutla bhutli hola ni.

"If u cant take jokes the this place is not for U"
 
Posted on 06-21-07 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-21-07 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल-दा हा हा हा हा ! तारेमाम् है !

क्या पक्रेको मलाई हजुरले । कस्तो चोट परेको गाँठे, चोरको खुट्टा काट भन्दा तानेको जस्तो भो नि ही ही ही ही ।

मैले त कहाँ लेखेछु भनेर फेरि फर्केर गएर पढे नि।

यो पातलो जिब्रो, एउटालाई फकाउँदा अर्कोलाई के के भनिदो रेछ के। कहाँ पचास हुनु हजुर, हजुर त भर्खर दुई बिसे दशको अल्लारे हो नि।


हे हे हे , हेर न यो ठुलीले मुन्नीलाई लखेट्न खोजेकी। जति साली भए नि सबैलाई मेरो अथाह मायाँ हुन्छ के रे । किन डराकी हौ बाबै। मायाँ भनेको जति बाँड्यो उति धेरै हुन्छ के लाटी। तिमेरु भुत्ला भुत्ली गरेउ भने मलाई तिमेरुलाई छुट्याउन आउने निहु हुन्छ नि त

धेरै साली भयो भने एउटा रिसाउँदा अर्को जिस्क्याउन पाइन्छ नि।
 
Posted on 06-21-07 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ufffffffffff yo bhaute dai lai aba maile bolera jitna sakchu hola ta. dharai sali bho bhane feri dharai paisa kharcha hola ni. gift kinda kinda feri hairan hola ni. :P
 
Posted on 06-21-07 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

munni ra ma ta milne sathi. ma usli kina lakhetulaa ta.
 
Posted on 06-21-07 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै साली भयो भने ससुराली जाँदा फलेँचामा बसेर ससुरा-बा सँग हुँका तान्दै सालीहरुको यस्तो तमाशा हेर्न पाइन्छ के ।

 
Posted on 06-21-07 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बर्ख भाउतेको बे' नअरि भ' न गाँठे! कति सालि चाहिया हो मोरालाई! बरु बे अर्ने बेलाँ गोडा छ सातेक छोरि भा' ठाममा जेठि बे' अर्नु! :)
 
Posted on 06-21-07 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute dai ma ta bhutla bhutli matra hoina flying kick ni hanchu ni. feri flying kick handa chai najik basne haru lai lagyo bhane ra runa paaudaina ni la khit khi tkhi t
 
Posted on 06-21-07 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेको असंख्य सालीहरुको कारनामा देखियो, तर भउते देखिएन नि कतै?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
nrn citizenship
Drawback for applying NRN card
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters