ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १९८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 200]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 98749 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 07-30-10 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~  चौतारी १९८ ~


आउनुहोस् आउनुहोस् आगामी केही हप्ता मा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस्

 

 

हाँसो, ठट्टा,  खुसी बाँड्दै र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १९८ औं संस्करणमा आइपुगेका छौं । अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ ।  सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात, धर्म्, लिंग, राजनिति, भाषा, ब्यक्तिगत रिसिबि जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रमाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपलले हार्दिक स्वागत गर्दछ !

 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 198 editions.

Last edited: 30-Jul-10 09:59 AM

 
Posted on 08-06-10 1:39 PM     [Snapshot: 1323]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जम्मै गाम्ले लाई शुक्रबारे दिक्क लाग्दो मध्यानह को जदौ, ठुल्दाइ लाई तारेमाम... 

लन्च को बेला मा नेपाली वाइ वाइ को गफ? हाम्रो तिर नि पाउदैन नेपाली वाइ वाइ त, तेही थाइ वाला खाँदै नेपाल सम्झिनु पर्या छ। 

आसु कबी रिट्ठे लाई अभिबादन  । 

हन यो रामे नि कती लखर-लखर गर्न सक्या होला त। शुक्रबार बिहान नै गाउ डुल्न निस्की सकेछ। 

क्रेजी, नेपाल बाट फर्केको खुशीयाली मा एउटा कथा लेखेर टासी हाल त। 

बिस्टे र चिप्ले लाई सम्झना । 

 
Posted on 08-06-10 2:03 PM     [Snapshot: 1333]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


शुभ मध्यान्ह चौतारी!


ल रिठ्ठे, रामे, ठुल्दाइ, चिप्लेगुरु, स्पोके, बिस्टे, लप्पु, नेप्चे लगायत सबै ज्ञात अज्ञात औतारिहरुलाई शुक्रबारीय जदौ!


अहिलेलाई भोक भोक लागे जस्तो भैराछ, नजिकै साइली र माइलीको हातको खाना खान जानु छ, खाना खाए पछि गाना गाउन साथ दिन कोही महिला साथी तयार हुनु हुन्छ भने अबिलम्ब संपर्क राख्नुहोला।


आँउदा जाँदा लाउँला पिरती।


 


 
Posted on 08-06-10 2:19 PM     [Snapshot: 1345]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




उफ्फ्फ्फ्फ ........ खुब थाकियो ए गाँठे ....

सबै औतारी हरुलाई प्रणाम है .....

क्रेजी वेल्कोम है .... वाइ वाइ त म कहाँ नि नेपाल बाट अस्ती मात्र टन्न आएको छ ....... कसैलाई बेच्दिन ..... खाने भये येतै आए हुन्छ ..... लजिङ फूडिङ् फ्री .........

घुम घाम बाट बल्ल फुर्सद भयो .......... अब फेरी शाहीली कहाँ जानु छ .... बिचरी मोरी ..... कत्ती दिन भयो नभेटेको ....... बाटो हेर्दै मेरो रामे आउन्छ भनेर बसेकी होली ....... ल म त लागे ।


राजधानी तिर बाट हाम्रो गाम तिर (म कहाँ) भोली मान्छे आउन्दै छ है ...... हाम्रो गाम घुम्ने भये एही मौका छ ...... कोही आउने हो ? लजिङ फूडिङ् त फ्री छन्दै छ ...... ट्रान्स्पोर्टसन पनि फ्री है .....
Last edited: 06-Aug-10 02:19 PM

 
Posted on 08-06-10 2:47 PM     [Snapshot: 1361]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ट्रान्पोर्टेशन फ्री भए यता लिन पनि आउने कि रामे ? म आउन तयार ।
 
 
Posted on 08-09-10 7:28 AM     [Snapshot: 1434]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात ।

ठुल्दाइ ढिला भयो नि ........ फोन गर्नु पर्छ नि ..... मैले नि त्यो पोस्ट पछी हिजो मात्र चलाएको साझा ।

 
Posted on 08-09-10 8:10 AM     [Snapshot: 1441]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !



श्रावणे सोमबारस्य शिवमय जदौ ।


 


तारेमाम रामे, हाजिर गर्दै टाप ?? नेपाली काइदा अझै फाईदा ??


 
Posted on 08-09-10 8:24 AM     [Snapshot: 1445]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste!


thuldaai ra ramelaai shubhaprabhaat!


arulaai namaskaar!


 
Posted on 08-09-10 8:29 AM     [Snapshot: 1447]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


 



la hariyo churaa ra mehendi lagaau ketiharu! shraawanmaa hariyo churaa ra mehendi laayo bhane ramro huncha re!


 
Posted on 08-09-10 8:41 AM     [Snapshot: 1455]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम परमात्मा क्रेजी ।


हैन होला हरियो । पोते र् चुरा त रातै राम्रो होइन र ?? डलर पो हरियो राम्रो, मखुला ??


 
Posted on 08-09-10 8:48 AM     [Snapshot: 1464]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो त हो ठुल्दाइ! तर अहिले नेपालमा यो श्रावन भरि केटिहरुको हातमा मेहेन्दी र हरियो चुराको फेसन रहेछ। कस्तो सुहाउदो रहेछ नेपाली केटिहरुलाइ हरियो चुरा!


अब, आजै दाइले भाउजुलाइ नि हरियो चुरा किनिदिनु पर्यो!


 
Posted on 08-09-10 8:49 AM     [Snapshot: 1461]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ
हेल्लो क्रेजी
हिजो एकै छिन भे नि कुरो गर्न पाइयो छोरो ले फुन ला र्, मैले गर्न नभ्याए नि छोरो ले फुन गरी रा हुन्छ साथीभाई हरुलाई।
ठुल्दाइ को त सप्तान्त गफ गाफ मै बित्यो भन्ने मान्छु।
अरु ले के के गरे कुन्नी।
सपका सप सुतिरा होलान उत्तानो टाङ लार।
 
Posted on 08-09-10 9:06 AM     [Snapshot: 1472]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे ।



त्यै त बिस्टे बिजी हुने अचेल। छोरोले सम्झेर फोन गरे छ । लामै गफ भयो श्रायन सँग । बाउ भन्दा कम रहेन छ गफ गर्ने मा । दुई बर्षमा यस्तो २० बर्षमा कस्तो हुने होला ..........................?


 


क्रेजी सानो टुक्रा फुर्‍यो।



अचेल केटीको हातमा चुरा भन्दा छुरा चम्किने,
बोल्यो कि पोल्यो, स-सानो कुरा मा बम्किने ।


 
Posted on 08-09-10 9:25 AM     [Snapshot: 1478]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो किन भा थाच ठुल्दाइ, बाउले ठुल्दाइ को संगत ले सिक्यो ,छोराले बाउ को संगतले,घुमी फिरी ठुल्दाइ कै आईपुग्यो नि त।


वाह वाह ठुल्दाइ
बोल्यो कि पोल्यो, स-सानो कुरा मा बम्किने ।
यो त बत्तिसै डलर सही कुरो गर्नु भो।



लौ नबम्किने हरु अगाडि आओ त डिफेन्ड गर्न लाई।


 
Posted on 08-09-10 9:29 AM     [Snapshot: 1482]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


प्रणाम बिस्टे । के को सुत्नु हो उत्तानो परेर ......

क्रेजी नमस्ते । क्रेजी ले भनेको लाइनमा एउटा शब्द छुटेछ .....

"la hariyo churaa ra mehendi lagaau ketiharu! shraawanmaa hariyo churaa ra mehendi laayo bhane ramro huncha re!"
 

मलाई त एस्तो चाँही लाग्यो है ...

la hariyo churaa ra mehendi lagaau ketiharu! shraawanmaa hariyo churaa ra mehendi laayo bhane ramro poi paayincha re!

मखुला ठुल्दाइ ?
 
Posted on 08-09-10 9:34 AM     [Snapshot: 1482]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात चौतारी!


ठुल्दाइ, रामचा, क्रेजी, बिष्ट काजी सबैलाई तारेमाम!


खै मेरो लागि कुन नानीले हातमा हरिया चुरा चम्काइरहेकी होली, कानमा पहेला झुम्का झम्काइरहेकी होलिन?


दर्शन पाए नि त मनलाई अलिकती भए पनि शान्ती मिल्थ्यो, हिजोआज न देशमा शान्ती छ, न मनमा, तर सबै जना शान्ती शान्ती भन्दै क्रान्ति गरिरहेका छन्, दिन रातको क्रान्ति; कतै अमेरिकी बज्जेहरुले शान्तीलाई रकेटमा हलेर चन्द्रमा तिर पठाइदिए कि क्या हो।


खैर अहिलेलाई एउटा टेप किन्न जानु छ, स्कुलमा बिल पेस गर्नु छ, गोजीलाई अलिकति शान्ती मिल्छ कि?


 


 
Posted on 08-09-10 9:41 AM     [Snapshot: 1490]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात चौतारी !


सोमबारे शिवमय जदौ !


रामे बामे ठुल्दाइ क्रेजी र बिस्टे लाई सबै भन्दा सोझो यो रिट्ठे को प्रणाम !


सबैको सप्तान्त कस्तो बित्यो? क्रेजी को त कोशेली थन्क्याउदै बित्यो होला ! ठुल्दाइ र बिस्टे को गफ गर्दै बितेछ ! रामे को घुम्दै बितेछ ! आफ्नो चाँही घुमाउदै बित्यो


 


 
Posted on 08-09-10 9:45 AM     [Snapshot: 1498]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के हुँदैछ हाम्रो चौतारीमा? धेर भो एता तिर आउन नपाको। जि टिलाई धन्यवाद मेलको लागि। लु मैले नि भोट गरी आएँ।

ठुल्दाइ म्ह: फु ला? भाउजुलाई चुरा लाग्दिन लाग्नु भा भन्ने सुन्या जस्तो लायो।

रामेचाको मस्ती नि देखियो, गर्नु गर्या रेछ। लु मोज गर, भोज गर रोज गर, ठुल्दाइ इस्ताइल।

क्रजी पर्मात्मालाई सुस्वागतम। कस्तो भो त नेपाल भ्रमण? कथा जाओस न यौटो।

बिस्टे काजी, राजकुमार सकुसल हैन त?

हाउँरा चिन्डे र त्यो यौटो पाटकी छ नि खै काँ गयो?

अस्ती शुक्रबार हुक्का ब्रोको नि जनम्दिन पर्या थ्यो क्यारे, दाईलाई पेन जनम्दिन को हार्दिक मंगलमय शुभकामना, चिन्डेयानी ह्याप्पी बर्थ डे थिए क्यारे हिजो हो कि खै कैले हो, मोज गर्नु गर्‍यो होला केरे। अनी त्यो नभा कपाल नि झर्न लायो होला। लु ह्याप्पी बर्थ डे तो यु टू।

जम्मैलाई प्रणाम टक्राएं, है। स्विकारम्!!

रिट्ठे ब्रो, जि टि ब्रो, प्रणाम करेछु  
Last edited: 09-Aug-10 09:47 AM

 
Posted on 08-09-10 10:01 AM     [Snapshot: 1514]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम जिते, रिट्ठे पुरे ।
हो आफ्नो सप्ताहन्त गफ गरेरै बित्यो। साझा का भेटरान हस्ती आउनु भएको थियो ।


बिस्ट्या छोरा सँग नि गफ गरियो।


लहरे र बैरे चाँही गयाप। कता लागो अल्लारेहरु।


 
Posted on 08-09-10 10:06 AM     [Snapshot: 1520]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-09-10 11:19 AM     [Snapshot: 1544]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


पुरेलाई पनि प्रणाम! तर यो मेलको खेल दिमागमा अलि पसेन, मोटो दिमाग, कुन्नि के को लागि मेल गरेछु। जेको लागि गरे पनि आखिर झेल नगरे त भैहाल्यो।  


अनी चेलीलाई पनि नमस्कार! सब कुशल मंगल छ होइन त?


ए लौन कसैकोमा चिया पाकेको छ कि? आफुलाई त चिया भने पछी उठ्ठ्ने बित्तिकै देखी सुत्नु अघिसम्म खान मन लागिरहन्छ। कसैकोमा पाकेको छ भने खबर पाउँ क्या रे। चिया खान नपाएर कस्तो मुख चिलाई रहेछ भने..  


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Morning dharahara
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Alert: Turbo Cancers: A Rising Global Threat
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters