(१) धारा १६ बमोजिम योग्यता पुगेको पत्रकारले तोकिए बमोजिम संस्थाकोे सदस्यताको निम्ति आवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त आवेदनमाथि कार्यसमितिको बैठकले सर्वसम्मत निर्णय गरी तोकिएबमोजिम सदस्यता शुल्क लिई सदस्यता दिन सक्नेछ ।
(३) विशिष्ट केन्द्रीय सदस्यका लागि केन्द्रीय समितिको सर्वसम्मतिले निर्णय गर्नुपर्नेछ ।
Process of proving the membership and membership fees:
According to Section 16, all the qualified journalists can apply for the memership of the organization.
According to Sub-section 1, the meeting of the working committee can decide upon the membership fees.
- For the special committee membership, the central committee must decide with absolute majority.