[VIEWED 209346
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-01-10 9:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १७५ ~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ? सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ! हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 01-Feb-10 09:58 AM
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-03-10 8:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ नेत्रेलाइ ढिलै भए पनि बधाइ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-03-10 8:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-04-10 5:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाई बिहीवारको तारेमाम । ओहो ढिला भईसकेछ ..... ल म त लागे है बगलामुखी तिर ।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-04-10 8:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! बिहिबारे बगलामुखिय च्वाँक जदौ । रामे तारेमाम। कती हतार ? बगलामुखी माइ को दर्शनमा ब्यग्र भाको कि बगलामुखी तिर को माइहरुको दर्शन गर्न ? बैरे र पुरे त मध्य रात देखी नै धुनी जगाएर बसेको होला, भेट्यो भने तारेमाम भन्दिनु ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-04-10 8:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म गयिन भन्या ठुल्दाइ, के म बङ्लामुखी धाउँदै लाइन बस्या माइ हेर्नी खाले देखिन्छु र भन्या, काँ मलाई त्यो बैरे, लहरे, रामे जस्तो फटाहाहरुको हुल्-मुलमा मिसाइरा ल प्रणाम गरेँ है ठुल्दाइ अन्द रामे
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-04-10 8:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम पुरे , येह् बगलामुखी न गएको ? केटो बिग्रे छ । जवानी मा बगलामुखी नधाए बुढापे मे सब हसेंगे। मखुला ?? पछी जान्छु भनेर नि पाइन्न ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-04-10 8:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी ! बिहीवारे बगलमुखिय जदौ रामे, ठुल्दाइ र पुरे लाई ! ठुल्दाइ लाई थाहा होला त्यो अर्को धागो मा टाँसेको गौतम बुद्ध् को नागरिकता असली नै हो? कि फोटो सप ट्रिक हो? उबेला नि नागरिकता को प्रचलन थियो र? नागरिकता को प्रचलन नेपालमा कैले देखी सुरु भएको हो?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-04-10 8:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम रिट्ठे । त्यो नागरिकता को फोटो टासेर खाते माइसंसार ले आफ्नो जात देखायो। कच्चा बैद्य को मात्रा यमपुरी को यात्रा । सिद्धार्थ गौतम को थर गौतम होइन, लहरे को पूर्खा शाक्य हो। कपिलवस्तुको जिल्लाप्रशासन कार्यालय मा मकवानपुर को छाप छ । त्यो बनाउने खातेको दिमाग अक्षर जस्तै क्षर् नै रहेछ ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-04-10 9:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल, ठुल्दाइले क्या चिरफार गर्द्या, लोल प्रणाम रिट्ठे माड्साप, क्यार्दै छौ त यो सप्तान्तमा?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 02-04-10 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिजो देखि आजसम्मको एकमुष्ट जदौ!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-04-10 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए हो त साँची कपिलवस्तु जिल्ला प्रशासन कार्यालयमा मकवानपुरको छाप छ ! ठुल्दाइको आँखा त मान्नै पर्छ ! पुरे, ठीक-ठाक छ सबै ! सप्तान्तको प्रोग्राम भनेको तेइ सुपर बल हेरेर बसिन्छ होला ! अहिले सम्म त अरु खासै केही छैन ! अनी तिउरो के छ नि? जिम्माल बा लाई अस्ती देखीको एक मुस्ट जदौ फर्काये मैले नि ! बुढा मान्छे कता हो नि हिजो अस्ती? धन्न हिजो आएनछौ नत्र पुन्टे बुढाले पाखुरा सुर्किसक्या थे !
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 02-04-10 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी ! बिहीवारे बगलमुखिय जदौ ए डाको पुरे , त्यहाँ सुन्तला को बोट पछाडी सुन्तली सङ बस्दै सुन्तला खाने को त त्यसो भए , पुरे ए पुरे भन्दा कुलेलम ठोके दुबै जना अहीले बङ्गला मुखी जाने खाल को देखिन्छु भन्दो रहेछ । लौ अरु औतारी लाई एक मुस्टो झ्याप्प प्रणाम
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-04-10 10:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रणाम जिम्मालबा तरुनीको पछी पछी गा भन्ने कत्रो हल्ला थ्यो याँ, म नि आत्ती सक्या थेँ, यस्तो बुधो ज्यान एक्लै एक्लै नहिंड्नु भन्या हैन, कुरो सुन्नी भे पो मेरा त छुट्टी जस्तै भो बै, घर चाइँ जान पाइयिन्न तर टाउके कोइ नि छैनन अब, काम नि छैन, ६ घण्टा के पो गरेर बस्नी होला अब। लहरेले दिन-दिनै नयाँ नयाँ फोटो हालेर के गर्न खोज्या, डाँकु मुर्दार! हैन नेपलाँ बत्ती हुन्न भन्थे, उस्काँ चाइँ जैले बत्ती अनी फास्ट नेट हुन्छ कि क्या हो? कि याइँबाट लेर गयो??
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-04-10 10:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
suntala matra khako bhaye ta kehi hudaina thyo ni baire murdaar le rukha pachaadi basera garnu nagarnu garyo ni kasto kasto aawaaj ni aathyo maile phone garyaa the mobile maa - phone uthaar ra rakhnai birsyo pure le ani ta ke ke suniyo suniyo garnu nagarnu garyo pure le - keep it up pure - good going taaremaam hai sabailaai
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-04-10 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बिर्खे, बैरे अनी लहरे । के हो पुरे आरोप हरु को चाङ् त निकै छ नि ? स्पष्टिकरण चाहियो । रुख पछाडि के गर्दै बस्या ?? जिम्माल बा जदौ भन्दै कता गयाप ?
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 02-04-10 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ऐया ........ बिहान ५ बजे उठेर आएको ...... बल्ल काम सकियो ........ जिम्माल, त्यो काम सकियो ...... राम्रो पनि भयो ..... बिहान ३ बजे सम्म बसेर सबै पाना हरु च्यातेर नयाँ बनाये । ...... बाल दिएनौ हिजो मेरो फुन लाई ..... रात को कुरा त्यही भएर गाली नगरि बसिरहेको छु .. ठुल्दाइ . बिहान चान्डै गएर अगाडि बसेर सबैलाई राम्ररी हेर्न पर्यो .... अगाडि बस्न पर्यो भनेर ठाउँ बुक गर्छु भनेर गएको त पुरे र बैरे पहिले देखी रहेछन ..... रिठ्ठे पनि थियो ... पुरे चाँही बैरे ले भनेको जस्तै के के गर्दै थियो ..... ल सबैलाई एक ठ्याक जधौ ....... पुरे, ठुल्दाइ, रिठ्ठे, जिम्माल, बैरे अनी लहरे ...... सबैलाई
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 02-04-10 11:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
khai kun chaai ko aankhaa laagyo.. byasta grasta bhaiyo.. bhare milyo bhane aaunlaa.. aghi chutekaa jatti lai pranaam
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-04-10 11:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Sappailaai good morning..
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-04-10 11:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अघी सम्म एस् घण्टा के गरेर बस्ने भन्ने पुरे अहिले ब्यस्त रे । कुरा घुमाउन त पुरे ले जस्तो कल्ले जान्या छ ? रुख को कुरा आए सि दु:ख कुरा आए सरि हुने रहेछ । तारेमाम हर्के, अचेल हाजिर नियमित छैन । गोर्खापत्र मा सूचना निस्केला , मेरो जस्तै ।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-04-10 11:42
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम ठुल्दाइ । अचेल तेस्तै छ, अनी ठुल्दाइ नेपाल जान लारे हो ? एअरपोर्ट बाट घर गर सुड्केश फालेर सिदै महेन्द्र बौचा कोमा पुग्ने होला है दाई त। ल ठुल्दाइ को छ मस्ती ।
|
|