world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ८३ **

[Please view other pages to see the rest of the postings. Total posts: 632]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 222681 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 10-22-07 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - ८३ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, उफ्रि, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 83 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



"पुनटे बुह्रा"
(कवि: मदनवा)

बिताइहालेछ अफ्नो जवानी पुरा का पुरा

बुह्रापेपे जवान बनके हँसावँछ पुनटे बुह्रा

लभ करनेको बहुते अस्टाइल जानेछ सुसरा

आँख पे बतियाइके दिलपे सिधा मार्छ छुरा

पर के करने बेचारा जवानी सकिहालेछ उसके

सरपे सला बाल रहेन जवानिमे घिस घिसके

जोश जगँरवा लियावनेको बादाम खान्छ पिसके

बुह्रापे भि बिताइदिन्छ इन्तजार करके 'किस' के

जे राम जि कि।


"मदनवा बेकम्मा!"
(कवि: पून्टेदाइ)

 मदनवाकी माँ रातभर कुरेको छ भान्छामा

मदनवा सला डिस्को र डान्समा!

डिस्कोमा नाचेको थियो उफ्रेर माथि डबली

घर आएर खायो सलाले माँ कि चपली!


 
बाहर करेको छ बडा शेरको धाक

घरमा छ सलाको सुकेको चाक

रास्ता में बहुत लरकीको जिस्कावंछ

घरमा सामको बापले बहुत पिटावंछ!

 
लिख्छ दुनियाँको लव लैटर

वास्तव में उ छ अपना हि किस्मतको हेटर

और आँटेको छ अर्काको बोलने "बुह्रो"?

ठीक जगह पे आवँछ जब खानेको छ बुह्रोको दह्रो!



चौतारी दशैं २००७ को भोज
स्थान: मायालु गाम
सहभागीहरू र आकर्षण:-
राहुलदाइको नन् स्टप गफ
नेप्ची भाउजूको रमाइला कुराहरू
चनादाइको मीठो चना तरकारी
दुर्गे भाउजूको मीठो मुस्कान (चनादाइलाइ हेरेर)
ठूलीको चुलबुले बानी
चित्रेको कम बोल्ने बढी सुन्ने बानी





 
Posted on 10-25-07 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिकै छ भउते। अर्को हप्ता तेतातिरा आउनि काम पर्‍या थ्यो र तो हामिलथान भन्नि कति टाढा पर्नि र'च भनेर हेर्‍या डेढ घन्टा लाग्नि र'च, टाढै पर्‍यो। नत्र ता इन्टर्भ्युका एकदोटा टिप्स् दिन हुन्थो भनेको कुरो मिलेन।
 
Posted on 10-25-07 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हाउँरो जमानाओ गाना सुनम!

सप्पैलाई जदौ अरेँ है त।

जिन्दगी हरकदम एक नयी जङ्ग है!


 
Posted on 10-25-07 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हो रिट्ठे? खाना भो? किन चुप् चाप्?
अनि छ नि नमे त्यो दौतरीमा अली नेपाल बाट नि fresh news हाल्न मिल्दैन?

अन्तरेजी, कहिले काहि एस्सो फुन् हान्नुस् न।



 
Posted on 10-25-07 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरे ब्रो मिला'र जाम क्या, आखिर यो बर्ष त भउते को नैया पार जो गर्नु छ
 
Posted on 10-25-07 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह क्या पक्षपात। उफ्रीलाई राता राम्रा अक्षराँ बाँकि हामी सप्पैलाइ काला भैंसि जस्ता अक्षराँ।

उफ्री वाँ भुन्टीका बाकाँ गैसकि अब के गर्छौ बा, हसुर्न लाग्यौ ढिलो भो त नि।


 
Posted on 10-25-07 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले बल्ल आ'च, खसीको कुरा काँटि था पा'च नि कुम्लेले भन्या त आज पो बल्ल बुझियो। बनमाराले सप्पै कुरा लाचन र पो।

अनि खोइ ता फुन घुमा?


 
Posted on 10-25-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाभी खाना भा' छैन त, हजुर को भयो?
उफ्री कहाँ टाप देको हौ म आएपछी?

कुम्स पाटको जमाना को गाना पनि हेरियो, अमरिस्पुरि को फ्यान रहेछ हाम्रो कुम्स पाट
 
Posted on 10-25-07 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे अन्तरे दाई, दशैँ मनाउन शहर जानुभा'छ भन्ने सुनेपछि किन डिस्टर्व गर्ने भनेर हो।  :-)
 
Posted on 10-25-07 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ! कतातिर आउन ला'हो र प्रभो ! लु न लु, यसो मिला'र आम। पार्किङ म बेहोरम्ला बरु।  मलाई यसो २-४ अक्छेर सिकाएर गए त गुनै लाग्थ्यो के रे नि।

 

जदौ रिठ्ठेसान, उफ्रीलाई यसो गफगाफमा भुला'र तिमी आउँदा सम्म राख्न खोजेको हो के रे। हामीलाई देखेर यसै मिलिक्क गरेर उपियाँ जस्तै उछिट्टेर गइन। छोप्नै सकिएन।  


 
Posted on 10-25-07 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे ब्रो! अनि त्यो चित्त दुखाउनेहरुको के हुदैछ त? :-)

नेप्ची भाउजु, सन्चै?

लु अर्को गाना सुनम!

ओ मारिया!!


 
Posted on 10-25-07 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्री गा'की छैनन आउछिन उनी, पक्कै आउछिन भउते जान
बिशेष मान्छे लाई बिशेष प्राथमिकता देको हौ अन्तरे ब्रो, किन इर्स्या ले उन्मुक्त भको?
दशै कस्तो भो? कती रुपैया पोइन्ट गयो?

 
Posted on 10-25-07 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्चै भन्नु परो कुम्ले।

के हो आज त खुब् गानामा मस्त देखिनुहुन्छ, राज के हो?


 
Posted on 10-25-07 9:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-25-07 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेदा' त अचेल हाईँ सँअ बोल्नै छोडे के रे। घाँटीयाँ दाम्लो बाँधेकाको दाम्लो बाँधेका सँगै कुरो मिल्नी र'च। हामी भदौरे छाडा सँग के को कुरो मिल्थ्यो र?

पैले पैले त हाउँले नि फुन हान्थेम के रे। अचेल त कतिबेला फोन अर्न हुनी हो , कतिबेला फुन अर्न नहुनी हो आफूलाई त्यति मेसो नि छैन। अब मेसो पा'का - पा'का फुनाँ कुरा अर्दा हुन के रे। हामी मेसो नपा'का - नपा'का त्यै कुरो काट्यो बस्यो।


 
Posted on 10-25-07 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'सागर' को सबै भन्दा मन पर्ने गीत मलाई:


 
Posted on 10-25-07 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल याट भउते! हा हा हा! ह्वाई डोन्ट यु टाई द नट? इट्'स अ नाइस एक्स्पेरियन्स ब्रदर! ;-)

नेप्ची भाउजु, हा हा हा! गाना सुन्न र खाना खान नि राज चाहिन्छ र भन्या? अस्ती ब्याकग्राउन्डमा बोलेको मात्र सुनियो, बोल्ने मौका मिलेन क्यारे! :-)

रिट्ठे, इन्तेहा हो गयी, इन्तजार कि!! हो?? 


 
Posted on 10-25-07 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाना त राख्नै बिर्सेछु, हत्तेरिका!!

 


 
Posted on 10-25-07 9:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले, मैले हिमालय मा हेरेको यार यो फिलिम त
तिम्ले पनि धाउन भ्या' हो तेतिखेर?

 
Posted on 10-25-07 9:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिरु को हुन यस्मा चिनुम है त

 
Posted on 10-25-07 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
whats wrong living with your parents ?
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters