world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ८३ **

[Please view other pages to see the rest of the postings. Total posts: 632]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 217950 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 10-22-07 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - ८३ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, उफ्रि, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 83 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



"पुनटे बुह्रा"
(कवि: मदनवा)

बिताइहालेछ अफ्नो जवानी पुरा का पुरा

बुह्रापेपे जवान बनके हँसावँछ पुनटे बुह्रा

लभ करनेको बहुते अस्टाइल जानेछ सुसरा

आँख पे बतियाइके दिलपे सिधा मार्छ छुरा

पर के करने बेचारा जवानी सकिहालेछ उसके

सरपे सला बाल रहेन जवानिमे घिस घिसके

जोश जगँरवा लियावनेको बादाम खान्छ पिसके

बुह्रापे भि बिताइदिन्छ इन्तजार करके 'किस' के

जे राम जि कि।


"मदनवा बेकम्मा!"
(कवि: पून्टेदाइ)

 मदनवाकी माँ रातभर कुरेको छ भान्छामा

मदनवा सला डिस्को र डान्समा!

डिस्कोमा नाचेको थियो उफ्रेर माथि डबली

घर आएर खायो सलाले माँ कि चपली!


 
बाहर करेको छ बडा शेरको धाक

घरमा छ सलाको सुकेको चाक

रास्ता में बहुत लरकीको जिस्कावंछ

घरमा सामको बापले बहुत पिटावंछ!

 
लिख्छ दुनियाँको लव लैटर

वास्तव में उ छ अपना हि किस्मतको हेटर

और आँटेको छ अर्काको बोलने "बुह्रो"?

ठीक जगह पे आवँछ जब खानेको छ बुह्रोको दह्रो!



चौतारी दशैं २००७ को भोज
स्थान: मायालु गाम
सहभागीहरू र आकर्षण:-
राहुलदाइको नन् स्टप गफ
नेप्ची भाउजूको रमाइला कुराहरू
चनादाइको मीठो चना तरकारी
दुर्गे भाउजूको मीठो मुस्कान (चनादाइलाइ हेरेर)
ठूलीको चुलबुले बानी
चित्रेको कम बोल्ने बढी सुन्ने बानी





 
Posted on 10-26-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के भन्या त्यो? ठुलि जस्तो गोरो नभये नि हाम्रो महतो जी जस्तो कालो पनि त छैन नि म



 
Posted on 10-26-07 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो जे सुकै भ' पनि भुन्टि राउँरि चाइँ धेरै राउँरि हो!

 


 
Posted on 10-26-07 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ लहरे बौचा,

छ्या के हो त्यो? खाने कुरा त होइन जस्तो छ? कि तिमीले तेस्तै आइसक्रिम खाने गरेको छ?


 
Posted on 10-26-07 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छोरी कस्को?
 
Posted on 10-26-07 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ जमानाको को नयाँ किसिमको आईस क्रीम। 
कती पुरानै आईस क्रीम खाने भन्या।
जमाना अनुसार चल्नु पर्छ क्या।

 
Posted on 10-26-07 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहेहे भुन्टीको फोटो हेरेर तिमि भुन्टीको आमा हो भने, भुन्टिको बा तिमि भन्दा नि धेरै गोरो हुनपर्छ!

रिट्ठे कति गोरो रे???


 
Posted on 10-26-07 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिमाल बा, रिट्ठे कतिको कालो छ? भन्नु न।
सारै गफ दि राछ अहिले येहा।
 
Posted on 10-26-07 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छोरी कस्को?

छोरी को मम्मी को लोग्नेको छोरी जस्तो


 
Posted on 10-26-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे हिरो त हमि छुँ, पर सला कोहि हम्रो बात काहेको कर्देन? हँ? त थोडा बहुत कालो त होनेको पड्छ लरका लोगनको।ह? त किसन कन्हैया जो थियो पुरा हमि जैसन थियो। हँ? त राधा वाधा मिरा विरा करके सला पुरे सोलह सौ गोप्नी जो छ पटेथियो किसनके संग। हँ? त हमि और भि उ जो छ ज्यादा हैनड्समवा छु, उ किसनके जमानेमे उ जो छ सला बलेड थिएन, पर सब जगेह किसनको कलिन सेव्ड दिखाएछ, हमि सोचेँछु सुसरा सेव कैसन करथियो उ बखत? और तब से हमि कानकलुजन निकाले छु कि, किसन जो थियो पुरे के पुरे दाह्रि मुछ्छर थियो, उ दुनियाँको दिखआवनेको लागि कलिन सेव्ड दिखाएछ। पर हमि मदनवा जो छु बिलकुल आँरिजिनैल कलिन सेव्ड छु।


 
Posted on 10-26-07 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


छोरी कस्को?


 
Posted on 10-26-07 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ बौचा,
ख ला? छन्ट दाए मा ला? हालि मटे सुंक चो।

एउटा शायरी भन न। रिट्ठेले आजकल खुट्टा हलाउदैं मेरो लागि कबिता नै लेख्दैन भन्या।


 
Posted on 10-26-07 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुदा से स्कूटर माँगा .. कार दी;
अपार्टमेंट माँगा .. बंगला दिया ;
दोस्त माँगा तो तुम्हें दिया ..
खुदा ने इस बार ऐसा ज़ुल्म क्योँ किया
Razz Razz Razz Razz

 
Posted on 10-26-07 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्रि, चिन्ता नगर! रिट्ठे म जस्तो कालो छैन। म भन्दा अलि गोरो नै हो। त्यो तिम्रो छोरी को फोटो हेर्दा चाँहि तिमी निकै गोरी हुनुपर्ने जस्तो लाग्छ। भुन्टी का बाउ नि खासै गोरो होइनन्, उहि म भन्दा अलि अलि गोरो मात्रै हुन्।

जिम्माल बाले के थाहा पाउनुहोला र रिट्ठेको रंग! अस्ति न मदनवालाई त "तिमी चाइन्जो अलि अलि गोरो भएछौ मदनवा! फ्यारेनलउली लाम्न थालेउ?" भन्दै हुनुहुन्थ्यो। बिचरा मदनवा खिस्स हाँसेको थियो अँध्यारो भाको कोठा दाँतले उज्ज्यालो भयो।


 
Posted on 10-26-07 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म्याडि भैयाssss आयो, मुराइ ल्यायो.............,

सलाम वालेकुम।

भुन्टिको ठेउला आएछ। के गर्नु पर्छ?
हिजो स्वास्थय चौकी गाको। तपाइ नभाको। ड्युटीको बेला पनि काँ गाको?


 
Posted on 10-26-07 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हेत्तेरिका उफ्री मैले नबुझ्ने भाषा नबोलन, मलाई गाली गर्या हो कि तारिफ गर्या अली कन्फ्युज हुन्छ क्या


 
Posted on 10-26-07 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


महतो जी को हमि भि परनाम करेछु

 
Posted on 10-26-07 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ha ha ha ............ lahare. great piece.

Kumle bro, u r right. bhunTiko ma asaadhyai goree chhe, fair and lovely ko karamatle.

ritthe , timi pani launa fair and lovely?


 
Posted on 10-26-07 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लौ सबै जना भेला भाअरैछ आज चौतारीमा, कोजागत मेला लाग्या होला।
एक छिन यसो एक जना खैरेलाइ गफ लाउदै थिएं, हाफ टाइम नै भैसक्या रैछ।
सान्नानी तारेमाम् है, अनि हाम्री सनो नानीलाई कस्तो छ? कति सम्म बोल्न जानी उअस्ले?

 
Posted on 10-26-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे कस्तो ह्यान्डसम है भन्या के लहरेलाइ नेवारीमा।
तिमीले भासाको पिर गर्नै पर्दैन मेरो बादामी आँखामा हेर न, तिमी प्रस्टै हुन्चौ नि तेहा के लेखिएको छ भनेर। हे हे हे

ko mahato?


 
Posted on 10-26-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे उफरी, उ जो छ भुनटिको जो आएछ उ ठेवला छेन उ सब सला पिम्पाँलवा छ। तिमि काहेको चिन्ता कर्छ? उ भुनटीको चिकान पाँक्स, समाल पाँक्स करके बाँक्स के बाँक्स इन्जैक्सनवा जो दिएछ, त कोनो चिन्ता छेन ठेवला वेवलाके! पर हमि जब ज्योतिसिसे भुनटिके भाग दिखाएथियो, उ जोत्सि बोले थियो कि जो लरका के नाम 'र' से आवँछ उसके अगारी भुनटिको बिठावनेको हुन्देन। अगर 'र' से नाम आवने लरकाके नाम के पछारी 'ठ' आइलियो भने त सला भुनटिके बात भि करनेको हुन्देन, उ जो छ साढे सात से सुरु हो के पुरे पोने आठके दशा लागिहाल्छ।

खेँ.. खेँ.. खेँ..


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
[New post] Why Would Krishna Have To Run From The Battlefield
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
NRN card pros and cons?
Why always Miss Nepal winner is Newari??
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters