[Show all top banners]

taraniraula
Replies to this thread:

More by taraniraula
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 स्याबास किशाेरहरू, तिमीहरूले खुशी फुलाई दियाै
[VIEWED 4133 TIMES]
SAVE! for ease of future access.
Posted on 01-26-16 5:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढाकामा जसरी नेपाली किशाेरहरूले खेले र चन्द्र सूर्य अंकित झण्डा फहराए । त्याे क्षणकाे साक्षी बस्दा मन नै भारी भएर अायाे । मनमनै साेचे यदि म्याच फिक्सिंग नभएकाे भए अनि गणेश थापाकाे फाैबन्जारीबाट नेपाली फुटबल पहिलै मुक्त भएकाे भए नेपालका पक्षमा कति धेरै जीत अाइसक्ने रहेछ । याे २३ वर्ष नेपाली फुटबलबाट लुट्ने कमल थापा र उनका हनुमानहरू यतिबेला के गर्दै हाेलान् ? मनमा लाख टक्काकाे प्रश्न खेलिरह्याे ।
स्यावास, नेपाली किशाेरहरू, धेरैपछि तिमीहरूले नेपालका लागि यति ठूलाे खुशी दियाैं । थाहा छ , तिमीहरूलाई यस्ताे अवसर २३ वर्षयता नेपाललाई प्राप्त भएकाे थिएन । जतिबेला तिमीहरू काेही पनि याे संसारमा अाएकै थिएनाै ।
हामीले तिमीहरूलाई एउटा जीतका लागि तिमीहरूकाे जन्मदेखि अहिलेसम्मकाे समय कुर्याै । यसरी सम्झदा, अाजकाे जीत कति महत्वपूर्णकाे छ । तिमीहरूकाे भलाे हाेस्, नेपाल र नेपालीलाइ यसरी खुशी दिइरहन सक । लाख लाख बधाई अनि शुभकामना ।

 
Posted on 01-26-16 5:59 PM     [Snapshot: 39]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्याबास तारा निरौला साझा मा आएर अर्को एउटा बिना अर्थ को धागो खोल्दिस ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
To Sajha admin
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters