[Show all top banners]

BibeksheelNepali
Replies to this thread:

More by BibeksheelNepali
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 विवेकशील नेपाली भेटघाट २०७२ - टेक्सस

[Please view other pages to see the rest of the postings. Total posts: 23]
PAGE: <<  1 2  
[VIEWED 11430 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-27-15 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टेक्ससमा बसोबास गर्नु हुने हाम्रो बढ्दो संजालमा आबद्ध साथीहरु र विवेकशील नेपाली दलको बारेमा थप जानकारी लिन इक्छुक मित्रहरुलाई २०७२ नया वर्षको अवसरमा भेटघाट कार्यक्रम आयोजना गर्दैछौ ! सम्पर्क गर्नुस है !  समय, मिति, स्थान छलफल गरेरै तय गरौ ! https://www.facebook.com/pages/Bibeksheel-Nepali-America

अहिले नगरे कहिले? हामीले नगरे कसले? |  नेपाली भनेर होइन, बनेर देखाउने हो ! |  विकल्प कुर्दै बस्ने होइन, अब आफै बन्ने हो !

संजाल दिनुहोश वा समय दिनुहोश वा सहयोग गर्नुहोश !

छलफल गरिने बिषयहरु:
- "नेपाल हाम्रो घर हो, डेरा होइन" अनुसरण कसरि गर्ने?
- हालसम्मका उपलब्धिहरु कस्तो लाग्यो?
- अहिले हुदै गरेका गतिबिधि कस्ता छन् ?
- हामीले अब लिनु पर्ने रणनीतिको कस्तो हुनु पर्छ?
- विवेकशील नेपाली दलको आन्तरिक आर्थिक रणनिति कस्तो हुनु पर्छ?
- विवेकशील नेपाली दलको सामाजिक, राजनैतिक, आर्थिक सोच कस्तो हुनु पर्छ?
- विवेकशील नेपाली दलले माघ ८ मा जारि गरेको संविधानको खाका कस्तो लाग्यो?

हाम्रो बारेमा जन्नुस:
http://leadnepal.com/
हाम्रो आचार संहिता: http://en.leadnepal.com/conduct/
हाम्रो राजनीतिक धार: http://en.leadnepal.com/vision/
सदस्य बन्नुहोश: http://en.leadnepal.com/join/
हाम्रो पारदर्सी आय व्यय : http://en.leadnepal.com/accounts/

Bibeksheel Nepalii Fan Page: https://www.facebook.com/bibeksheelnepali

Last edited: 27-Feb-15 02:10 PM
Last edited: 27-Feb-15 08:44 PM

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 02-27-15 2:15 PM     [Snapshot: 70]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुनाब लाग्ने, पद चाहिने, राम्रो भन्दा हाम्रो पोसाउने प्रवृतिको बिरुद्ध जन्मेको हो विवेकशील ! भेटघाटमा कुनै पद बिशेषको लागि हानथाप गर्ने, लबी गर्ने, प्यानल उचाल्ने जस्ता बकम्फुस्से पुरातनबादी र भाटाबादि प्रचलन जारि गर्ने नभई, माटो सुहाउदो सहज, सरल, सफा राजनैतिक शक्तिको चरणबद्ध बिकास कसरि गर्ने बारे छलफल गर्ने हो म-गोर्खे दाजु !
 
Posted on 02-27-15 2:21 PM     [Snapshot: 80]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विवेकशील नेपालीमा मात्र विवेक हुने, अरु सबैमा नहुने भन्ने होइन!

विवेक मानिसको अन्तरात्मामा जडेको अनुभूति हो ! अब आफु भित्रको विवेक प्रयोग गर्ने वा नगर्ने भन्ने फरक मात्रै हो !

मुख ताक्ने, हासो उडाउने, खिल्ली गर्ने, खुट्टा तान्ने, म बाहेक सबै खत्तम सोच राख्ने, राजनीति हिलो हो म त छुट्टै बसम्ला भन्ने प्रवृति र अरु नै कोहि आएर यो देशको काया पल्ट गरोश वा भाशियोश, नाशियोश, हराओश भन्ने संकीर्णताको अन्त्य तपाइँ हामि आफै बाट आउनु जरुरि छ !
 
Posted on 02-27-15 2:25 PM     [Snapshot: 77]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 27-Feb-15 02:29 PM

 
collegefootballrocks
Posted on 02-27-15 2:55 PM     [Snapshot: 153]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good job Bibeksheel but why just Texas?? Jaha sabai bhanda badhi manchhe ghante job garchha, tyaha bibeksheel le k garlaa?? I am so much optimistic at Bibeksheel but pailo gaas maa nai dhunga bhanyaa jasto, place selection namileko po ho ki??? Just my 2 cents...Good Luck and keep up your good work and mentality!!! Make us a proud nepali!!!
 
Posted on 02-27-15 4:34 PM     [Snapshot: 219]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टेक्ससमा साथिहरुले औपचारिक भेटघाट गर्ने निर्णय गर्नु भयेछ, "साझा" एउटा सशक्त माध्यम भएकोले बढी भन्दा बढी साथीहरु माझमा लेखिएको हो !

क्यालिफोर्नियामा अप्रिल अन्तिमतिर भेटघाट कर्यम गर्ने तयारी छ !

न्यु योर्कमा साथिहरु झट्टै भेट्दै हुनुहुन्छ रे !

आ-आफ्नो ठाउमा यसै गरि तपाइँ आफै पनि नेतृत्व लिई संजाल फैलाउन सक्नुहुन्छ है !
 
Posted on 02-27-15 5:07 PM     [Snapshot: 248]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन खेमा ( नेपाली पार्टी ) बाट निर्देशित छ यो नया बन्न लागेको नेपालि को नौलो संस्था ?

नया नेता बन्न लाग्नु भएको हो ?

 
Posted on 02-27-15 8:40 PM     [Snapshot: 345]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो राजनीतिक धार (वाद) के हो ?  Meritocracy

विवेकशील नेपाली को राजनीतिक धार हो “समयसापेक्ष सुधारमार्ग”

  • विवेकशील नेपालीको गन्तव्य भनेको हाम्रै कालमा शान्त र समृद्ध नेपाल बनाउनु हो। त्यहाँ पुग्न हामीले चुनेको मार्ग हो “समयसापेक्ष सुधारमार्ग” जुन सन्तुलन, सुधार अनि समयसापेक्ष व्यवहारिकतामा आधारित छ।
  • नागरिक र समाजको कुनै पनि माग सम्बोधन गर्न सर्बप्रथम यी दुई बिच lसह-अस्तित्व, सन्तुलन र सहकार्य चाहिन्छ।  संमृद्ध नेपाल बनाउने क्रममा विवेकशील नेपालीले व्यक्ति र समाज दुबैको हितलाई सन्तुलित र सुधारोन्मुख तरिकाले अगाडि बढाँउछ।
  • समय अनुसार आउने नयाँ विचार र ब्यबहारको कारण समाज सदैब परिवर्तनशील छ । त्यसैले विवेकशील नेपालीले समय सापेक्ष रुपमा समाजलाई आवश्यक विचार र ब्यबहार परिमार्जन गर्ने बाटोमा लान्छ र आफु स्वयं पनि सो अनुरुप परिमार्जित हुँदै जान्छ।
  • विवेकशील नेपाली आम नागरिकहरुको पूर्ण सहभागितामा आधारित जन उत्तरदायी शासन प्रणालीमा प्रतिबद्ध छ। हामीले अबलम्बन गर्ने सिद्धान्त नागरिक सर्वोचता, कानुनी राज्य, अवसरमा समान पहुँच, व्यक्तिगत स्वतन्त्रताका साथ सामाजिक कल्याण र राष्ट्रिय हितबाट निर्देशित हुने छ।
  • विवेकशील नेपालीले सु-संस्कृत राजनीतिक व्यवहारको संस्कार आरम्भ गर्दछ। अाफ्नो राजनीतिक चिन्तनलाई नैतिक तवरले व्यवहारमा उतार्नलाई हामी महत्व दिन्छौँ।


Last edited: 27-Feb-15 08:40 PM

 
Posted on 02-27-15 10:19 PM     [Snapshot: 400]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@ BibeksheelNepali....देशको उन्नतिकोलागि सफा राजनीतिको अति नै आवस्यकता पर्दछ. राजनीति गर्नी मान्छेले यो कुरा बुझेको हुनु पर्दछ:

१) अस्तित्व के हो?
२) मानव जीवनको अर्थ के हो?

हजूरको मनोकामना सफल होश र नेपालमा छिटै नै सुव्यवस्था आओश, यो नै मेरो हजूरलाई शुभकामना.

 
Posted on 02-28-15 12:22 AM     [Snapshot: 474]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिबेक सिल, नेपाली, भेट घाट, टेक्सास?????

So some Nepali will meet there (Texas) to declare themselves intelligent (Bibekshil)?

Sounds interesting!!
Is there Bibekshil certificate (hard copy ) distribution as well?
I am afraid i will miss this grand opportunity !


 
Posted on 02-28-15 12:43 AM     [Snapshot: 493]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Paradox Ji, your frustration is valid. Its how we all have been forced to be brought up, slatemate politics and the politics of hate.
Its up to you to change this paradigm. Being bibeksheel and being intelligent are 2 different dimensions. Of course, being bibeksheel "sensible" outweighs the other. Its not just TX gathering of few people, its a start, a start to support the ongoing grassroot, sustainable and people friendly politics in Nepal, that Bibeksheel has been rooting for for the last 3 years. This is not mine, yours, his, hers or their movement, its OURS. Your attention and concern validates our notion that its about time we change and take charge. We're ready and it'd be awesome to have you on board.
 
Posted on 02-28-15 11:29 AM     [Snapshot: 630]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो अनी तपाइको यो नया meritocracy लाई कांग्रेसी र एमाले चोरहरुले मान्ला त? माओबादीले १० वर्ष युद्द गरेर राज्यलाई हराएर ल्याएको संघीयता त मान्न तयार छैनन् अनी तपाईको यो कही नभाको जात्र हाँडीगाउँको बेवस्था मान्ला त ?

अनी येदि उनीहरुले मानेनन् भने तपाई आफ्नो प्रणाली ईस्थापित गर्न हतियार उठाउन हुन्छ ?
 
Posted on 02-28-15 11:33 AM     [Snapshot: 642]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Could you list the members doing the tour? We might be interested to do it in our city.
 
Posted on 02-28-15 3:44 PM     [Snapshot: 717]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मुजी अशिमे माओबादी लाइ चै हतियार कै पिर छ । तेरो नाजायज बाउ प्रचण्ड ले तिमी हरु लाइ सत्ता को लागि उपयोग गरेको थाहा छैन । अयोग्य भन्दै लात हानेर निकलेको बिर्सिस । की सारा जिन्दगी बर्बाद पारेर पाँच लाख दिएर लखाटेको बिर्सिस । की हुदै नभएको लड़ाकू को नाम मा 4 अर्ब स्वाहा पारेको बिर्सिस । कुकुर अझै बुद्दि आउदैन है । हुन त बुद्दि भए तेती बुझ्न सक्ने औकात भय किन माओबादी मा लागथिस्
 
Posted on 03-02-15 8:19 AM     [Snapshot: 949]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Haters gonna hate, go ahead Bibeksheel brother. I'll ask my family back home to vote for you in the next elections.
 
collegefootballrocks
Posted on 03-02-15 9:23 AM     [Snapshot: 991]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Agree with Hakim_Saab. Yo ashishme bhanne kukur ko party jasto chai nabannu...Yo jasto ghatiya party (Maobadi) ta aru hunai sakdain...
 
Posted on 03-02-15 9:28 AM     [Snapshot: 997]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Out of everything happening in Nepali politics, this Bibeksheel party is the first ray of hope. They seem to be a group of young Nepalis who are going to break the barrier of stalemate, corruption and greed that seem to have taken over Nepali politics.

Good luck to you guys.
 
Posted on 03-02-15 10:27 AM     [Snapshot: 1047]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I support the cause. Unfortunately I am not in Texas. 
Hopefully, I will talk to you guys soon to take initiative on my town.


 
Posted on 03-02-15 1:32 PM     [Snapshot: 1133]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 

Last edited: 19-Mar-15 02:12 PM

 
Posted on 03-02-15 1:58 PM     [Snapshot: 1165]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Excellent questions, Sajhasexy. Would like to hear a good response.
 
Posted on 03-02-15 2:05 PM     [Snapshot: 1155]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त बिबेकशील पार्टी वा समूहको बारे मा चुनावताका टिप्पणी गरेको थिएँ र एक दिन साझा च्याटमै कुरा पनि गरेको थिएँ |

बिबेकशील पार्टीको जन्म एउटा बैकल्पिक स्वच्छ राजनीतिको पाटोको रुपमा भएको हुन सक्छ तर त्यति बेला नै त्यो समूहमा रहेका केही ब्यक्तीहरुबारे कुरा उठाएको थिएँ | हेर्दा खाँटी राष्ट्रबादी जस्ता देखिने तर राष्ट्रलाई सधैं घात गर्ने केही व्यक्तिहरुको समेत चुरीफुरी देख्दा समर्थनमा एक पाइला पछि सारेको थिएँ |

अर्को कुरो , पार्टीको रुपमा चुनाव लड्न अघि एउटा भरपर्दो आधार बनाएर मात्र चुनाव लड्नु पर्थ्यो भन्ने मेरो सुझाव थियो | चुनाव लड्यो तर कहाँ कहाँबाट लड्यो , त्यसको सामान्य लेखाजोझा त्यै बेला गरेको थिएँ |
बैकल्पिक नेतृत्व दिने उद्देश्यले खडा भएको पार्टीले २-४ सय अझ दुइ चार हजार भोटमा सीमित मात्र भएन त्यसको असर दूरगामी रुपमा पर्न सक्थ्यो | खैर अपराधीहरुको पार्टीलाई बिबेकशीलको भोट कटाई ले असर गरेन |

मेरो सुझाव छ, बैकल्पिक शक्ति हुने हो भने पहिला संगठन बलियो बनाउनु पर्यो , अधार गाउँ गाउँ टोल टोल सम्म पुर्याउनु पर्यो | अरु भन्दा फरक हौँ भन्ने सम्प्रेषण दिन सक्नु पर्यो | मात्र संबिधान दे , भ्रस्ताचारिलाई कारुबाही गर , ग्यास सुलभ गर , एसिड हान्ने लाइ कार्यबाही गर जस्ता नारा लगाउंदै मा केही हुन्दैन | यिनीहरुले गर्छ भन्ने बिश्वास दिलाउने काम नै गर्नु पर्छ , अनि मात्र चुनावमा होम्मिनु पर्छ | सजिलै संगै AAP आपका पार्टी भएको हैन, राता रात ६७ /७० सिट जितेको हैन |

Last edited: 02-Mar-15 02:06 PM

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
BREAKING: THE LEFT HAS LOST THE SUPREME COURT!
Another Song Playing In My Mind
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters