[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बिचार थरी थरी का
[VIEWED 4200 TIMES]
SAVE! for ease of future access.
Posted on 08-09-10 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो (मधेसीको) चिनारी —मधुसूदन पाण्डेय



















न त हामी बिस्तारै बोल्न सक्छौं  
न त टेलिफोनका तार चोर्न छाड्छौं  
हुकिङ गरी न त विद्युत् चोर्न छाड्छौं  
न त गल्ली सडकमा बसी आची गर्न छाड्छौं  
न त परम्परागत कृषि त्याग्न सक्छौं  
न त परिवारनियोजनतर्फ ध्यानै दिन्छौं  
न त यताको वस्तु सीमापारि पुर्या्उन छाड्छौ  
न त उताको वस्तु यता नल्याई बस्न सक्छौं  
 
न त हामी मिलेर बस्न सक्छौं  
न त एक्लै केही गर्न सक्छौं  
लोभीपापी जातै हाम्रो  
संसद्मा न त इज्जत राख्नै सक्छौं  
पार्टी बरु फुटे फुटोस्, छैन लाज  
जति पाए पनि हसुर्न सक्छौ  
एक मधेस एक प्रदेश पायौं भने  
चाहेका बेला देश टुक्र्याउन सक्छा

दुःख नमान्नु होला मित्र:


माफ गर्नुहोला मधेसी मित्रहरू तपाईहरूको चिनारी कोरिदिएकोमा। प्रतिष्ठामा
तपाईहरूको ठेस लाग्ला, तर सत्य त्यही हो। 'मधेसीको सल्लाह पहाडेको हल्ला'
भन्ने एउटा उखानै छ। त्यो किन भन्या भने तपाईहरू विस्तारै बोल्नै
जान्नुहुन्न। तपाईहरूले सल्लाह गर्दा पनि हल्ला गरेको जस्तो ठूल्ठूलो
स्वरमा गर्नुहुन्छ। तराईमा टेलिफोनका तार यति चोरी हुन्छ कि दूरसञ्चार
प्राधिकरणले लाइन फोन वितरण गर्नै चाहन्न। त्यसको प्रत्यक्ष मारमा परेका
कपिलवस्तु जिल्लाका धेरैले मसाग गुनासो गरेका छन्। तराईमा नांगो प्रसारण
लाइनबाट हुकिङ गरी विद्युत् चोरी यति हुन्छ कि विद्युत् प्राधिकरण आजित छ।
रोक्नै सक्दैन र अब त आांटै गर्नै छाडिसक्यो। तराईका गल्ली सडकदेखि लिएर
पूर्व–पश्चिम राजमार्गको छेउछेउमा समेत जहाा मधेसीको बस्ती छ, बिहानपख
जाादा आची गर्न बसेकालाई भन्दा देख्नेलाई लाज लाग्छ। परम्परागत कृषि
तपाईहरूले त्याग्न नसक्दा गरिबी बढेको छ। परिवार नियोजन कार्यक्रमलाई
तपाईहरूले बेबस्ता गर्दा जन्मदरमा वृद्धि भइरहेको छ। मेहनत गर्नभन्दा
तस्करीमा बढी ध्यान दिादा यताको माल उता, उताको माल यता गर्ने प्रवृत्ति
व्यापक रूपमा मौलाएको छ। जसका कारण राजश्व संकलनमा प्रत्यक्ष असर परिरहेको
छ। तपाईहरू न त मिल्न सक्नुहुन्छ। न त जुट्न सक्नुहुन्छ, यता फुट्नु हुन्छ
उता जुट्नुहुन्छ। तराई कांग्रेसको पालादेखि वर्तमानको समयसम्म यस्ता नाटक
कति मञ्चन भए कति।  
सद्भावनाको फुट्ने रोग यतिबेला फोरममा सरेको छ।
पार्टी फुट्यो भनेर मोर्चा बनाउनुभयो। मोर्चाको नांगो नाच १७ गते
देखिहालियो। लोभीपापी, पैसाका भोका, दरिद्र मनोवृत्तिका तपाईहरूका सभासद्
खसीबोका बजारका खसिबोका जस्ता छन्। यसको पुष्टि उपेन्द्र यादवकै एक
टेलिभिजन अन्तर्वार्ताबाट पनि भइसकेको छ, न त पार्टीको अनुशासनमा बस्न
सक्ने, न त मोर्चाको अनुशासनमा बस्न सक्ने मधेसी सभासद्लाई केको विशेषण
दिनु र खै? यस्ता सभासद् उत्पादन गर्ने मधेसले यतिबेला आत्मनिर्णयसहितको
स्वायत्त एक मधेस चाहेको छ। यो माग उसको आफ्नो मौलिक हैन। दिल्लीलाई
मक्कामदिना भन्ने यादव, नेपालको राष्ट्रिय झन्डा जलाउने गोइत समूह तथा
बेला–बेलामा देश टुक्र्याउने धम्की दिइरहने राजेन्द्र महतो र महन्थ
ठाकुरजस्ता दिल्लीका मतियारका मुखबाट दिल्लीले बोलेको माग हो। दिल्लीको
चाहना छ, यही माग पूरा गराई मधेसलाई कुनै दिन जनमतसंग्रहका माध्यमबाट
सिक्किम बनाउने।  

दिल्लीको राजनीति:

दिल्लीको राजनीति त्यति
दूरगामी छ भने मधेसी नेताहरू खसी बोकाकोे मूल्यका छन्। अमूल्य अथवा
हीराको मूल्यका नेता  मधेसमा भइदिएको भए पनि लौत ठिकै छ भनेर उनीहरूको
मागमा सहमति जनाउन सकिन्थ्यो। संविधानसभामा प्रचण्डले किन्न सक्ने मधेसी
नेतालाई त्यत्रो विशाल राष्ट्र भारतले किन्न सक्तैन? कोहिनुर हीरा पनि
किन्न सक्छ भारतले, त्यसैले नेपाललाई अखण्ड राख्न अमूल्य नेता चाहिन्छ,
मधेसमा जो सम्भवै छैन। त्यसैले उनीहरूको 'आत्मनिर्णयसहितको स्वायत्त एक
मधेस' पनि कदापी सम्भव छैन  

मधेसीको स्वार्थ:

अधिकांश मधेसी
नेताको यात ससुराली भारत हो, यात माइती भारत हो। यात पत्नीले भारतमा
जागिर गर्छिन्, यात छोराछोरीले भारतमा जागिर गर्छन्। कत्तिको जन्म भारत हो
त कतिको नागरिकता भारतीय हो। कतिपयको कारोबार भारतमा छ त कतिको बैंक खाता
भारतमा छ। बोली हिन्दुस्तानी, पहिरन हिन्दुस्तानी। आनीबानी, रोटीबेटी
हिन्दुस्तानी। बिजनस व्यवसाय हिन्दुस्तानमा, लगाव हिन्दुस्तानमा। हज गर्ने
पवित्रस्थल दिल्ली (मक्का मदिना) ठान्ने नेताले नेपालको राष्ट्रिय
अखण्डता जोगाउलान् भन्नु सुतुरमुर्गले आकाश थाम्नु हो। भंगेराले बाासको
टुप्पो नुहाएा भन्याझैं हो। यतिबेला कश्मिरमा जनमतसंग्रह गराउने हो भने
कश्मिर भारतबाट छुट्टिनेमा कसैले शंकै गर्नुपर्दैन। त्यसैले भारत त्यहाा
जनमतसंग्रह गराउन डराउाछ। मुसलमानहरूको आस्था पाकिस्तानतर्फ छ। कश्मिरलाई
भारतको सीमाभित्र राखिराख्ने ताकत यदि कसैमा छ भने त्यो बन्दुकमा मात्रै छ।
त्यही परिस्थिति सिर्जना नेपालको मधेसमा गराउने चाहना भारतको हो। त्यसलाई
मूर्तरूप दिन मधेसमा बेलाबेलामा विभिन्न नामधारी नेताको जन्म हुने गर्दछ।
ती नेताले राष्ट्र जब जब संकटमा फसेको हुन्छ, त्यस्तै मौका छोपी पहाडे
समुदायलाई लाञ्छित गर्छन्। देशको अखण्डतामा आाच पुग्ने अभिव्यक्ति दिन्छन्।
जातीय विद्वेश फैलाउाछन्। छ्यापछ्यापती साना हतियार भित्र्याएर आतंक
मच्चाउाछन्।  

राष्ट्र दुर्बल र सबल हुँदा:

राष्ट्र बलियो
छादासम्म यिनिहरू संसद्मा दौरासुरुवाल टोपी लगाएर जान्थे। संसद्मा नेपाली
भाषामा बोल्थे। नागरिकता लिादा टोपी लगाएको फोटो खिचाउाथे। दरबारमा गएर
सकी नसकी दरबारिया भाषा पनि बोल्ने प्रयास गर्थे। नेपालीमा शपथ लिनुलाई
गौरव ठान्थे। मधेसमा पहाडियालाई आफैंले लगेर जमिन किन्न प्रोत्साहन गर्थे।
पहाडिया कन्यासाग बिहाबारी गर्थे गराउाथे। राष्ट्र कमजोर भएको आजका दिनमा
ती सबै एकादेशका कथा भएका छन्। सदीयौं पुराना कथा जस्ता भइसकेका छन्।
यसरी मधेसीहरू आफ्नो अभीष्टको नजदिक पुग्दै गएका छन्। पहाडे नेताहरू बेखबर
छन्। या त निरीह छन्।  बेखबर हुनु र निरीह हुनु दुवै राष्ट्रका लागि घातक
हुन्। राष्ट्रलाई अखण्ड राख्न सानोतिनो मुटु भएको नेताले सक्तैन।
पार्टीगत स्वार्थमा लागेको नेताबाट पनि यो सम्भव छैन। त्यसका लागि
सच्चिदानन्द विशुद्धदेवले भनेझै 'मस्तिष्कमा समझदारी, कााधमा जिम्मेवारी र
हृदयमा इमानदारी' भएको नेता जन्मिनुपर्छ। त्यस्तै नेताको अभाव यतिबेला यो
मुलुकमा छ। मधेसी राष्ट्रवादले मुलुकको अखण्डता जोगिादैन। १७ गतेको
प्रधानमन्त्रीको निर्वाचनमा फ्लोर क्रस गर्ने मधेसी सभासद्को मूल्य
उपेन्द्र यादवले टिभीको साझा सवालमा व्यक्त गरेझै खसीबोकाकै बराबर रहेछ
भनेर बुझ्न लामो समय कुर्नै परेन। उनैका सभासद्ले त्यो नांगो तस्बिर
देखाइदिए। 'सु गर्नेलाई भन्दा देख्नेलाई लाज' भनेझैं हामीलाई भयो।
  Source: http://www.weeklynepal.com/newsite2/index.php?option=com_content&view=article&id=7730:2010-08-09-10-34-57&catid=53:artilviews

 
Posted on 08-09-10 3:01 PM     [Snapshot: 75]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

While the author is right about the madhesi politicians, everything else in the article is stereotyping. I hope this article wasn’t published in any national newspaper. He is simply adding fuel to the fire of “one madhes state.” We have to treat everyone as Nepali if we want to keep one Nepal intact.


 
Posted on 08-09-10 3:43 PM     [Snapshot: 97]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-09-10 5:23 PM     [Snapshot: 122]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

The blame should go to pahaadi politicians, because they never tried to support a strong and genuine local politician from Terai region. All they wanted was someone having Terai/Madhesi face, who could be their puppet in serving the political interest of pahadi politicians. This has been the trend of Terai politics in pre-panchayat, panchayat, and post-panchaayat. Thus the Terai/Madhesh politics was the politics of "Chakadi/Chaplusee". Now those Terai/Madheshi leaders have found that "Delhi" is more powerful than "pahadi politicians", so they have started to kick hard against "pahadi politicians". That is it.

For example, Matrika Yadav, he is arrogant, hot blooded and emotionally charged man,  but he could be a strong Terai/Madhesh leader, who does not compromise on national issues, love the country and does not put himself on sell. I do not support his political belief, but I respect how he remains  on his opinions rigid unlike other leaders who change their opinions in every occasion. Now, see where he is now. As soon as he stopped serving the interest of his pahadi leader, he was brought down and kicked out from mainstream politics. 

Other Terai/Madhesh leaders, for example, Upendra Yadav, Bijaya Gachchadar, Jayaprakash Gupta, Mahantha Thakur; all of them earned their political seniority in Terai/Madesh by leaking pahadi leaders' boot.  They mastered in bargaining skill due to the nature of pahadi leaders, and now, after finding Delhi support (if that is true), they have been much harder to handle for the pahadi leaders.

Some other Terai Madhesh leaders, like Hridayesh Tripathi, Rajendra Mahato, Sarita giri etc. were gaining political height by doing "chamchagiri" for pahadi leaders for a long time, and they are doing that now too but in a different way. No matter how loud they cry for Terai Madhesh, I never get convinced that they are genuinely working to uplift Terai/Madhesh people. To keep them politically relevant, they can align themselves to any group.

आफनै गोदामा बन्चरो भनेको यही हो  |


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
Conservative discussions
What are your first memories of when Nepal Television Began?
How to deal with anxiety
ढुककुर बढाउने घरेलु उपाए ...
भाते मुखियाबा
Diwali is here. Rangoli Ideas. Please let us know which one do you like ?
YouTube question ❔
जेरी हैन जलेबी भन्नुस
भ्याक्सिन लाउनुस् नत्र मर्नुस्
Vaccinated English adults under 60 are dying at twice the rate of unvaccinated people the same age
काकाहरु लाइ अबसर र चुनौती
स्टकमा कमाउने कट्टुको ३ मन्त्र ।
🔥 तिहार आउनै आँट्यो .... मिठो अर्सा रोटि खाउ है guys!! 🔥
8 nations have suspended Covid-19 vaccines for younger age groups due to risk of heart attacks.
So true
सावधान !! यस्ता डरलाग्दा कारणले खुट्टा सुनिन्छ, समयमा नै जान्नुहाेस् | Leg swelling causes & cure
Prabal pariyar gurung. Great job. दामै जातिको नाम राखेकोमा
similarities between flat earth and anti-vax (in my opinion, you can agree or disagree)
लभ लेटर, निक नेम र स्कुले प्रतियोगिता - अति रमाइलो कथा
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters