[Show all top banners]

Smriti-malla
Replies to this thread:

More by Smriti-malla
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मेरो “म” अरूको “त”
[VIEWED 4010 TIMES]
SAVE! for ease of future access.
Posted on 11-29-22 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म अनि मभित्र लुकेको मेरो परिचय
कस्तो भएछ,
धेरै आँखा, देखिने फरक फरक चेहेरा
हरेक चेहेरामा मेरो छुट्टै स्वरूप
तर मैले चाहि सधै बोकेको त्यही ‘म’
तर पनि केही
नभई केरिदिन्छन् आफै
अनेकौ ‘तँ’ का काहानीहरू
नाम मेरो एउटै हुन्छ
तर बुझ्ने चाहि फरक फरक हेराई
बल्ल बुझ्दै छु म
‘म’ भित्र त आखिर कति ‘तँ’ बनाइएछ
हरेकले उठाउने प्रश्नको लागि
मेरो एउटा छुट्टै ‘तँ’ वाला जवाफ पो रहेछ
विवेकका पानामा छरिएका रहेछन्
मेरा धेरै थरी ‘तँ’ रूपी गुलालहरू
फरक फरक पारामा बुनिएका रहेछन्
मेरो व्यवहारको अस्तिवहरू
तर,
म त त्यहि ‘म’ नै हुँ जुन मलाई थाहा छ
जुन सायद मैले मात्र चिनेको छु,
साँचचै
एउटा प्रश्न चाहि सोध्न मन लाग्छ अरूलाई,
ती ‘म’ रूपी ‘तँ’हरुमा खोई कसरी मलाई पायौ?
नजरको धोका
सोचको दागलाई कसरी स्वीकार्यौ?
म त यहि यहि ‘म’ सँगै छु जस्तो लाग्छ
यहि ‘म’ नै म हुँ जस्तो लाग्छ
कि मलाई नै थाहा छैन त्यो ‘म’ हराएको?
 
Posted on 11-29-22 7:21 PM     [Snapshot: 42]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थाहा छ हामीलाई, तपाईं "तपाई" होइन,
तपाईंको मल्टिपल अल्टरईगोहरुको मध्ये एउटा हुनुहुन्छ
त्यो कुरा पनि थाहा नहुने त मुर्खमै गनिनु पर्छ
तपाईंलाई पो लाग्ला 'तपाईं' तपाईंसँग रहनेछ
तर तपाईंको एट्टीच्युडले त सधैं धोका दिएको नै छ

अनेकौ-अनेकौ नामको लेप लगाएर के फाईदा भो र?
जब तपाईंलाई आउन्न, गुलाल राम्रो बनाउन
यसरी कुना-कुना बसेर कती रुनु हुन्छ हजुर?
धोती फुस्केर तपाईंको इज्जत भईसक्यो डाउन।

 
Posted on 11-30-22 12:36 AM     [Snapshot: 105]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेनिले आफ्लाई बाल-सहित्यको महाकवि ठान्थ्यो, नया प्रतिभा देखेर सातो गए जस्तो छ । बेनि ब्रो तिम्रो पात-साहित्यमा एकल-राज सकियो, अब युवा जोसलाई ठाउँ देउ न हाउ। प्रक्रिति को नियमै येइ हो ।

"वान जेनरेसन पासेथ अवे, एण्ड अनदर जेनरेसन कमेथ, बट द अर्थ अबाईडेथ फरेभर . . . "
 
Posted on 11-30-22 4:33 AM     [Snapshot: 130]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेनेदिक यी दुवै गनाउने कट्टुको बहुरूप हो भन्ने कुरामा बहुमत नहोला |
 
Posted on 11-30-22 12:18 PM     [Snapshot: 178]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बहुमत कि दुईमत ? अब यस्ता-यस्ता डुकुलण्ठकहरु त बिद्वान भैटोपल्ने दिन आएछ ... थुइक्क । छिटै उठाऊ हो निलकण्ठ, यस्तो घोर कलियुग/इडियोक्रसि मा धेर दिन बाँच्ने इच्छ्या छैन हो प्रभु ।
 
Posted on 11-30-22 1:46 PM     [Snapshot: 205]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्राइनजी,
केही कुरा राखिहालौ।

# बेनिले आफ्लाई बाल-सहित्यको महाकवि ठान्थ्यो।
गलत, म न कबी परे, न लेखक, न मैले कहिले म यस्तो-उस्तो लेखक भन्दै बसे। बाल्-साहित्य, दुई पैसे लेखक भनेर भन्ने त अन्डरवेयरजी हुनुहुन्थ्यो, आज जसको नामोनिशन छैन, कठै बरा। तपाईंले यो बिषय उठाउनुभो, शंकै छ, कतै तपाईं नै त अन्डर्वेयर हैन? लोल।

# बेनि ब्रो तिम्रो पात-साहित्यमा एकल-राज सकियो, अब युवा जोसलाई ठाउँ देउ न हाउ। प्रक्रिति को नियमै येइ हो ।
आई फुल-हार्टेडली अयक्सेप्ट दिस, मैले मेरो एकल राज होस्, यस्तो होस् उस्तो होस् भनिन, जे आउछ लेखे, तेही हो। तर पनि केही कुरा भन्नुपर्दा चाँही के भन्नुपर्छ भने 'लेख्नुस् तर यस्तो पनि नलेख्नुस् कि एस् एल सी पनि पास नगरेको मान्छेले लेखेको जस्तो नहोस्'। प्रकृतिको नियम नै छ 'सर्भभाइबल अफ द फिटेस्ट' सो यो साझामा सर्भाइभ भर देखाउनु अनी कुरा गरौला। आज गफ्फा लेख्यो, अनी भोली हरायो गरेर के हुन्छ? उदाहरण: अन्डर्वेयरजीको लुप्त लोकप्रियता, लास्ट सेक्स स्टोरिले त पानी समेत मागेन हो। उहाको फ्यानहरुले समेत मुख फेरे, के भन्नु?

# बहुमत कि दुईमत ? अब यस्ता-यस्ता डुकुलण्ठकहरु त बिद्वान भैटोपल्ने दिन आएछ ... थुइक्क । छिटै उठाऊ हो निलकण्ठ, यस्तो घोर कलियुग/इडियोक्रसि मा धेर दिन बाँच्ने इच्छ्या छैन हो प्रभु ।
को को हो, कसलाई थाहा अब साझामा, तर मलाई थाहा छ म 'म' हो, अरु अर्को नाम होइन। सानजीलाई त राम्रै थाहा छ, कसले यहाँ अवतारहरुको नाटक देखाइरको छ, खैर बाँच्न मन नभर आफुलाई उठाउ प्रभु भनेको चै सार्है दयनिय लाग्यो। कठै बिचरा। सार्है आपत पो रहेछ। च्व च्व।

 
Posted on 11-30-22 2:17 PM     [Snapshot: 223]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१. अगुल्टाले हान्या कुक्कुर बिजुलि चम्किंदा नि तर्सिन्छ भन्थिन बोजुले । तिम्लाई अण्डेर्वेर नामक अगुल्टो येति बेस्सरी लागेछ कि सब ऐरे-गैरे-नत्थु-खैरे लाई अण्डर्वेर देख्दा रैछौ । खैर त्यो तिम्रो प्रोबलेम भो।
२. म अण्डर्वेर हैन । बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पा बिंड, त्यो नि नबुझ्नेलाई सुन्गुरको लिंड नि भन्थिन बोजु ।
३. अस्तिहुँदो एकबार अण्डर्वेरसंग कुरो चाई भाको हो मेरो, "बेनिलाई बिर्यहीनताले सताको रैछ, पुत्र्लाभ गर्न सकेन छ, तेई भएर मदत गरेर आको भर्खर" भन्थ्यो त दाजु, सहि कुरो हो ?
 
Posted on 11-30-22 2:55 PM     [Snapshot: 245]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(ब्राइनजी) ब्रेनजी,
तपाईंलाई अन्डर्वेयरले मलाई लगाएको तकमाको ज्ञान कसरी भो त भन्नुस् त ल। न तपाईंले मेरो बाल्-साहित्यमा कहिले कमेन्ट गरेको मलाई थाहा छ। अस्तिहुदो अन्डर्वेयर सँग कुरा भको रे, होला होला तेही भर कसलाई कस्तो - के समस्या छ थाहा भको नि हैन?

# बात कर्ता है।
अन्डर्वेयर मात्र हैन, मलाई तपाईं जस्तो अन्डर्वेयर गनाउने सबै बोका प्रती घिन छ। सरी, फोर बीईङ् हार्श।

 
Posted on 12-02-22 3:13 AM     [Snapshot: 373]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जो चोर बिर्यहीन, उसकै ठुलो स्वोर !
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Trumpism project 2025 everyone should read https://www.project2025.org/
आज बाट तिहारको सेल सकियो
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters