[Show all top banners]

Nas
Replies to this thread:

More by Nas
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 🚨🚨🚨 नाज'स् वर्ल्ड 🚨🚨🚨

[Please view other pages to see the rest of the postings. Total posts: 507]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26  
[VIEWED 25342 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-18-20 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     6       ?         Liked by
 

बिफोर इउ स्क्रोल बिलो : दिस थ्रेड कन्टेनस् एडल्ट कन्टेन्टस् एण्ड इज इन्टेनडेड फर मच्योरड़ इन्डीभिजुअलस् अन्ली ! रिडर्स डीसक्रिसन एडभाइजड़ !



माइ स्विटहार्ट चिया प्रिया ! हजुरले १० बर्ष अघि दिन भाको यो प्रेमको उपहार अझै सम्म मैले हजुरलाइ आफ्नो हृदयमा सजाएर राखेको झैँ सजाई राखेको छु ! तल हेर्नुस त् ! आइ एम क्रेजी लाइक ड्याट ! 🙈 स्टिल गोइङ्ग स्ट्रंग एण्ड फ्रेश !

मलाइ माया गर्न हुने मान्छेलाइ म कहिले पनि भुल्न सक्दिन, हजुरले मलाइ भुली दिन भए पनि ! हजुर कंहा हुनु हुन्छ होला … जँहा भए पनि राम्रै हुनु हुन्छ होला ! अझै पनि हजुरको मुटुमा म प्रति माया बाँचेको छ भने … हाइ भन्न आइ दिनुस न साझामा ल … मेरो दिल ज्यादै खुश हुने थियो मेरी प्यारी चिया ! 👩‍🦳❤️🤓🙏



Lhttps://youtu.be/bbIOv_guU-c

बाइ द वे मैले लगाको कालो गलबन्दी चैँ अरुणा डार्लिंगको गिफ्ट हो ! 👩‍🦳🙈❤️🙏




दिस थ्रेड इज माइ ओन लिल म्यान केभ स्पेस व्हेर आइ विल रेभ एण्ड राँट … पोस्ट इन्ट्रेस्टटिंग स्टफ्स एण्ड सो अँन … 

स्टार्टिंग विथ माइ २०२१ गोल्स ! 



वेक अप एट ४ ए एम एभ्री डे ! > 80
सेभ १०० के अन्टिल डिसेम्बर २०२१ ! > 70%
मास्टर रियाक्ट जाभा स्क्रिप्ट ! > 0 % 😔
गेट सिक्स प्याक फर समर २०२१ ! > 10%
नो फ्याप … बट गेट लेड ! > 100%
ट्राभल ! > 0% 😔
बि अ बेटर हिउमन बिइङ्ग ड्यान आइ वाज इन २०२० ! > 🙈

एण्ड देन सम … 🙏

https://youtu.be/wR0yaeGk3JU




Last edited: 19-Jan-21 11:53 AM

 
The postings in this thread span 26 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-19-21 2:12 PM     [Snapshot: 25047]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?         Liked by
 

लन्च बाहिर खान मन लागेकोले $६० बनाए बि आर एक्समा फेरी ! 🙈


Last edited: 19-Jan-21 02:11 PM

 
Soumya-gulmohar tree
Posted on 01-19-21 2:15 PM     [Snapshot: 25048]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?         Liked by
 

नाज जी , मैले सींत मा १.८४ इन्ट्री गरेर १.९० मा बाहिरिए | ठिकै भयो | तपाई धन्यवाद को पात्र हुनुहुन्छ |
तपाइको बि एक्स आर एक्स मा राम्रो भयो नि बधाई छ है |

मोमेंन्ताम को मिद्पोइन्त कहाँ हुन्छ भनेर कसलाई थाहा हुन्छ होला र ? म नि हत्तेरीक्का गर्छु तेस्तै हुदा |

ग्राफ ले बढी ओक्तोबेर एण्ड देखि फेरी उकालो देखा छ है एस ओ एस को| अलि झरे पछि इन्ट्री गर्छु |
त्यहि त सबै जना कता जानु भाहोला ? आज द्रोग्बा जी, सलाम जी, बिर्खेजी पाल्नु भएन त |
 
Posted on 01-19-21 2:16 PM     [Snapshot: 25069]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?         Liked by
 

एक छाक लन्च $६० को खाइदिने ब्रो? कि साथिभाइ सबैको बिल तिरेको हो? :)
 
Posted on 01-19-21 2:18 PM     [Snapshot: 25064]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?         Liked by
 

मक्कर राशि ब्रो … कन्या राशिले भने पछि फरक नै खाँदैन ! मेरो एभरेज $१.८५ मा १०००० थियो तर आज $१.८६ मै स्टप लस भो !
हजुरले लिन भाको हो यो ? 

हेर $१५०० बनिसकेको आज पनि ! 😭😂🤑🙈🙏
Last edited: 19-Jan-21 02:24 PM

 
Posted on 01-19-21 2:21 PM     [Snapshot: 25079]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?         Liked by
 

अलिकति लिएको थिए ब्रो १.९२ मा ! अब exit गर्नु पर्यो अनि Dip मा फेरि लिनु पर्ला नत्र ! अनि अर्को कुरा मलाई 'हजुर' भन्नु पर्दैन नि ब्रो ! 'तिमि' भन्दा हुन्छ नि :)
 
Posted on 01-19-21 2:31 PM     [Snapshot: 25094]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?         Liked by
 

Hello सबै जना लाई ।
म त यही थ्रेड मा भाको नास ब्रो ले टासेको लेस्बियन सम्भोग का फोटा हरु हेरेर बसेको थिए ।
अब sos, mkd, bxrx, sint अलि खस्केको बेला किनेर नास ब्रो ले जस्तै भरेलाई भोड्का र सितन् किन्ने पैसा बनाउन दाउ हेरिरहेको ।
 
Posted on 01-19-21 2:32 PM     [Snapshot: 25101]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

मकर ब्रो … म एक बर्ष देखि १०० बर्षसम्मको सबलाई हजुर ! 🙈🤓


Last edited: 19-Jan-21 02:31 PM

 
Posted on 01-19-21 2:35 PM     [Snapshot: 25107]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

"मकर ब्रो … म एक बर्ष देखि १०० बर्षसम्मको सबलाई हजुर ! 🙈🤓" हजुर को जो मर्जी हजुर
 
Posted on 01-19-21 2:37 PM     [Snapshot: 25105]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

"नास ब्रो ले टासेको लेस्बियन सम्भोग का फोटा हरु हेरेर बसेको थिए"

क्रिश्ने ब्रो … केटिको पिछे लाग्न हुन्न क्या … अहिले पैसाको पिच्छे लाग्ने … पैसा भयो भने कनफिडेंस पनि बढछ अनि त् क्लबमा जाँदा … कम्मरमा हात राखेर झ्याप झ्याप मछली पक्रिने नि !



https://youtu.be/izIyhdEHSPo
Last edited: 19-Jan-21 02:36 PM

 
Posted on 01-19-21 2:39 PM     [Snapshot: 25129]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

SINT le ta tarsaidira Nas bro
Last edited: 19-Jan-21 02:39 PM

 
Posted on 01-19-21 2:45 PM     [Snapshot: 25136]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

Profit grab garnu paryo kya ho Nas bro
 
Soumya-gulmohar tree
Posted on 01-19-21 2:52 PM     [Snapshot: 25143]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?         Liked by
 

फेरी हत्तेरिक्का | हुनेवाला नाफा सर्लक्क हावामै | रुन मन लाग्यो नि |
 
Posted on 01-19-21 2:52 PM     [Snapshot: 25165]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

कति लिन भाको सिक्स फिट ब्रो ! मैले $१.८५ मा १०००० लेको ! हेर्नुस त् आज स्टप लस नभाको भए $३००० बनिसकेको मेरो पनि ! 🤣🤑🙏
 
Posted on 01-19-21 2:59 PM     [Snapshot: 25181]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

Maile 1.81 ma leko 7000 pieces bro aba SOS tira ghumaye ani ali kti MGI pani liye bro
Last edited: 19-Jan-21 02:59 PM

 
Posted on 01-19-21 3:00 PM     [Snapshot: 25170]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?         Liked by
 

"फेरी हत्तेरिक्का | हुनेवाला नाफा सर्लक्क हावामै | रुन मन लाग्यो नि |"

स्टप लस लगाउदै ग्र्याब गर्ने हो क्या ब्रो ! बिस्तारै बिस्तारै पैसा बनाउने हो स्टकमा ! तातो खाऊँ भन्यो भने जाली मरिन्छ क्या ! 

फेरी बि एक्स बि आर एक्स ! 🙈

 




Last edited: 19-Jan-21 03:23 PM

 
Posted on 01-19-21 3:14 PM     [Snapshot: 25217]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

Ramro ho ni bro safe ta basnai paryo ni . Maile ali ridk leko ho kun din bajjarinchu
 
Posted on 01-19-21 3:30 PM     [Snapshot: 25232]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?         Liked by
 

अनि ब्रोहरु मेरो नया स्ट्राटजी के हो भने नि … अल्वेज बाइ द डिप … सेल द राइज … एग्जिट द स्टेलमेन्ट ! 🤓

तेसैले बाइङ्ग पावर दरो राख्न पर्छ ल ! आइ वाँट अल माइ "ब्याड बोइज फर लाइफ" टू सक्सिड़ इन दिस माद्रेफाक्रे स्टक गेम ! ❤️🤑🙏

मैले $१.५० मा आज बि आर एक्स एन्टर गरेको ! हेर्नुस त् मेरो अपकमिंग ! 🙈


Last edited: 19-Jan-21 03:30 PM

 
Posted on 01-19-21 3:54 PM     [Snapshot: 25277]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Nas bro, यो stop loss sell भन्ने त कन्डमको अभाव भएको बेला अर्गाज्म हुने हुने बेलामा पुससी बाट लिङ्ग बाहिर निकाले जस्तै रहेछ । अनि इन्टरनल अर्गाज्म द्वारा ब्रह्मचर्य maintain गरे जस्तै । खेलेको नाटक गर्यो, हातमा लाग्यो सुन्य ।
 
Posted on 01-19-21 3:54 PM     [Snapshot: 25278]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?         Liked by
 

अब हेर्नुस प्रफ़िटमा गयो हो ! अलिक माथि गए पछि स्टप लस ! भाग्यमा छ भने दरो पैसा बनिन्छ नत्र भने अलिकति प्रफीट भए पनि आयो हो ! अनि फेरी मुभ टु द नेक्स्ट स्टप ल ! 🙏


Last edited: 19-Jan-21 03:54 PM

 
Posted on 01-19-21 4:03 PM     [Snapshot: 25293]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

हा हा क्रिश्ने ब्रो ! त्यो तेस्तै हो ! अलिक लकमा नि भर पर्छ ! मैले नि पहिला त् सिकारु हुने बेलामा $५५०० पुरै लस कट गरेको ! सुरु सुरु त् यस्तै हुन्छ ! बिस्तारै सिक्न भए पछि त् दामी हुन्छ क्रिश्ने ब्रो ! 🤓

सिक्स फिट ब्रोले एस ओ एस र सिंट दुवै गरि कति प्रफिट ग्र्याब गर्न भो आज हिसाब बुझाउन तुरुन्तै आउनुस त् ! 🆘🤓🙈🤑🙏


Last edited: 19-Jan-21 04:03 PM

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
🚨🚨🚨 नाज'स् वर्ल्ड 🚨🚨🚨
ट्रंप २०२०
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
❤️ चिक्नी चमेली ❤️
जोडि त भाग्यले जुराउँछ - हिरोइन स्वेताले यसरि दोश्रो पटक बिहे गर्न लागिन
लौ .. संसद नै बिघठन गरिदिएछन ओलिबाले
उस्तै उस्तै हामी
Looking for Potential Match
Conservative discussions
आयाहूआस्का
Rain Rain .. Raut
Ushering in new era of communism ...
अन्तरद्वन्द
Fox News: Wear the Damn Mask, it is not political issue but a public health issue.
Photo of the day
Amby Writes:- My Caffeine Indulgence- I
What stocks to buy now in 2021?
स्कूलमा पढेका कथा - भुतको शिकार, शिशिर बसन्तको कथा देखि टाउकोको मोल सम्म
सीता सिकिस्त
Nas and The Bokas: Coming to a Night Club near you
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters