अहिले बोस्टोन क्षेत्रमा बसोबास गर्ने नेपाली मा निकै उत्साह आएको छ! एसपालीको “देउसी भईलो” यहाँ भएका संघ संस्था मिलेर खेलिएको थियो, भने सो कार्एक्रम मा एस्पाली पनि बोस्टोनबासीका घरदैलो म जाने नारा बोस्तोन्मा एउटा कम्युनिटी भावना बनाउनकोलागी भनेर दिएएको थियो र सो कार्एक्रममा कारीब $२४५०० डलर सङ्कलन गर्न सफल भएका थियौ! डेउसी भईलोको नारालाई सिरोधर गरेर अहिले सबैमा एउटा उमङग उत्साह आएको र सो कम्युनिटी भवन को प्रकिय पनि तदरुप्ताकसाथ अगाडि बढीरेको यहाँहरु सबैलाई अबगत गराउन चाहन्छु! कम्युनिटी भावना बनाउनको लागि स्थानिये इकाइ बाट इजाजत लिनु पर्ने र सो कार्य सम्पन्न गर्नको लागि एउटा अस्थाइ तदर्थ समिती पनि गठन गर्नु पर्ने भएकोले तदर्थ समितिको पनि गठन गरिएको छ ! जस्मा बिष्णुमनी आचर्ये अध्यक्ष हुनुहुन्छ भने मिलन गुरुङ चेयरम्यान रहनु भएको छ र सो संस्थाको नाम "पशुपतिनाथ बुद्ध फोउण्डसन अफ न्यू एङ्ल्यान्ड राखिएको छ!
अरु कार्ये समितिका सदस्ये,बोस्र्द अफ डाईरेक्रतर,सचिब, कोशाधक्ष को नामावाली एही फेबुअरी ११ म हुन गैरहेको ताउनहलस्मा प्रकासित गरिनेछ र थपघट पनि गर्न सकिने छ। सो समितिले दर्ता को काम पनि कारीब कारीब सकाएको र कम्युनिटी भवनकोलागी जग्गा खोज्ने काम, नकशा बनाउने काम सबै सकीइसकिएको अवस्थामा छन!
म यहाँ हरु सबैलाई के अनुरोध गर्दछु भने अब हुने पहिले टाउनहल मीतिङ मा सम्पूर्ण बोस्तोन्बासी नेपाली शहभागि होउ! यो पवित्र कार्येलाइ पूर्ण गर्नकोलागी हामीसबैको सहयोग चाहिन्छ! तेसैले सो दिन आउनुस् सबैले आफआफ्नो धारणा राखौ! धन्यवाद!!
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
Love trumps Hate
Example of how media controls the sheeps
Democrats cannot think for themselves
The delusion created by mainstream media is creating fake reality for biden supporters
Michael Kobold's expose on Nimsdai Purja
Supporting issues on principle instead of blind brainwashed support
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
The Battle of the Titans
If you are mad at Elon and DOGE..
The RSP Convention
Supreme Court Decision Crushes TPS Dreams
TRUMP 2016!!! Here is why?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.