magorkhe1
More by magorkhe1
What people are reading
Subscribers
Please log in to subscribe to magorkhe1's postings.
:: Subscribe
|
काम छैन बुहारी साझा छिर ?
[VIEWED 2290
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 08-30-13 6:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
श्रीमतीजी र केटाकेटी हरुको आजै ( सुक्रबार )देखि बिदा भएकोले उत्तर तिर हानीए |सानो तिनो खैला बैलाले केहि लछार्दैन थियो तर यो चाहि अलिक ठुलै परेछ उठाई दियो | काम एघार बजे पुगे पनि हुन्छ , तेसैले निन्द्रा catch up गर्न सेल फोनमा ९:३० को घन्टी राखी उछ्याँन मा गुट्मुटिए | एस्तो बेलाको निन्द्रा रतिक्रिया पछिको जस्तै आनन्दाकर हुन्छ |
झ्वाप्प निन्द्रा परेको बेला ट्वार्र ट्वार्र घरको घन्टी बज्छ, यो घरको घन्टी बिज्ञापन र क्रेडिटकार्ड बाहेक कसैले गर्दैनन् | केटाकेटीले सेल फोन नउठाए घरको फोन हानिन्छ |
किन फोन गरे ?केटाकेटीलाइ के इमर्जेन्सी पर्यो भनि बैठक कोठामा झरेर किन फोन गरेको नभनी "के भयो " भनेर सोध्न पुग्छु | उता बात आवाज आउछ : यो ११-७ को काम छोडी त्रीकाल दर्शी फलानो भनि बिज्ञापन गर : मुख खोल्न पाको छैन सबै थाई पाई सक्यौ ! तिमीलाई था छ मेरो दिनचर्या किन सास्ती दिन खोजेको ? अनि का बाट पायौ यो घरको फोन नम्बर भनि केर कार गरे ?
हामि बिहानको कक्षा लिन जान्थौ, यी उनै मित्र हुन् सधै उठाई दिन्थे | बिहानै उठाउने ठेग्गा मलाइ दिएको हैन : नत्र तिमि कलेज टाइममा कहिले पुग्थौ !
मैले कुरा लम्बिएला, अर्को २ घण्टा सुत्न भ्याइञ्छ भन्दै सोधे के पर्यो तेस्तो ? उनि भन्छन एफ़िडेभिट चाहियोरे, तिमीले कसलाई पठाई दिनु छ भन्थयौ तेसैले सोधेको ? बिहानै घन्टी बजाउनु सट्टा त्यो साझा छिर्नु पर्दैन थ्यो , त्याँ इम्मिग्रेसन भन्ने ट्याब क्लिक गरे भै हाल्त्यो नि ?
" काम छैन बुहारी साझा छिर ", पछि कुरा गरौला भन्दै फोन राखी दिए |म पनि दुइ घण्टा सुत्न पाइन्छ भन्दै ओछ्यान भित्र छिरे |
Last edited: 30-Aug-13 07:07 AM
|
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
Toilet paper or water? |
Tourist Visa - Seeking Suggestions and Guidance |
Are Nepalese cheapstakes? |
Nepali Psycho |
MAGA denaturalization proposal!! |
advanced parole |
wanna be ruled by stupid or an Idiot ? |
How to Retrieve a Copy of Domestic Violence Complaint??? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|