[Show all top banners]

looper
Replies to this thread:

More by looper
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Day trading (US stocks) in Nepal
[VIEWED 8089 TIMES]
SAVE! for ease of future access.
Posted on 09-05-21 1:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

It's been long time since I have been to Nepal. So, has anyone who have travelled back to Nepal tried to use any desktop platform such as Thinkorswim or any other tools for day trading US stocks in Nepal?

I wanted to know how is the internet connection speed whether it is fast/reliable to perform day trading activities. I am planning to visit to Nepal so wanted to know if it is even possible. I also plan to buy some faster router and take it with me. Any feedback or suggestions will be highly appreciated. Thank you.
 
Posted on 09-06-21 7:05 PM     [Snapshot: 172]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I'm in nepal n doing crypto trading past 3 months . I use kucoin, binance for cripto trading because they are non us company and they dnt report irs so i dnt pay tax . I use mercentile 1 mbps pay 3000/ month n its pretty reliable. Power cut is major problem make sure u have backup inverter.
 
Posted on 09-07-21 12:19 AM     [Snapshot: 239]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाजे नेपालाँ रे? त्यो पनि ३-३ महिना देखी रे? रियल्ली? छोरा जन्मेची सबै परिवार नेपाल पलायन हो कि? तपाईंको "पाइल्स" को उपचार गर्न हिंडेको हो हजुर? सरी है, taunt मिश्रित लेखाइ भाको मा है।

हुन त सबै भर्च्युल वर्ल्ड्मा छौ, जे भने नि भो अब, के थाहा म पनि अफगानिस्तानमै पो छु कि?

 
Posted on 09-07-21 12:49 PM     [Snapshot: 322]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होनी बेन् ज्यु म बिगत केहि समय देखि सपरिवार नेपालाँ छु, श्रीमती र कान्छी छोरो गइ सके , अब म र जेठो छोरो यता। रेगुलर काम चै मैले ८ महिना अगाडी छोडेको ,तेस्पछि कान्छो छोरो हेर्दै पार्ट टाईम हानी राको थिए अब त्यो नि छोडे । मूजि १० वर्ष भन्दा बढी गधाले जसरि जोतिए अब पूर्ण बिराम । सोच चै अझै ५ वर्ष ( यानी ४० कटेसी मात्र) रिटाइर हुन्छु भन्ने थियो तर मूजि २४ २५ वर्ष बाटै investment गरेकोले ऐले आएर राम्रो रिवार्ड पाए । पछिल्लो समय crypto मा लगानी migrate गरे पछि झनै राम्रो भयो ।

अब मूजि कमाउनेको कुनै सीमा छैन, करोड कमाए अरब कमाउन मान लाग्छ अरब भए १० अरब तर मूजि जिन्दगि र उमेरको समय सीमा छ तेसैले कुनै न कुनै बिन्दुमा गएर रोकिनु पर्छ, भाग्यले मेरो बिन्दु ३५ मै आयो अब बाकी जिन्दगि आफ्नै हिसाबले जिउछु, तर मूजि श्रीमती जी खतरा research scientist हुनुहुन्छ तेसैले अम्रिका पूर्ण रुपले छोडी हाल्ने आवस्था छैन, २ टा छोरोको पढाई नि उतै होला ।

जिन्दाजी रमैलाई छ, देखि हाल्नु भयो होला आज crypto को उताब चडाब , राम्रै डुबुल्की मार्नु भयो होला भन्ने आस गरेको छु - सुभारात्रि।।
 
Posted on 09-07-21 1:29 PM     [Snapshot: 349]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Baje ji, kati paisa puge pachi chahi retire hune vanne kasari thaha paunu vo ta.. hunu ta sabai ko afno afno number hola.. tara how much do you think is the appropriate number?

About the internet, I think it is pretty reliable, worldlink has packages upto 80 mbps and is considered one of the most reliable interenet service.. but like baje mentioned the elecricity is not that reliable but if you have inverter, you should be good.
 
Posted on 09-07-21 2:21 PM     [Snapshot: 383]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम बाजे भएको ले लोभि थपेर लोभि बाजे बनाएको छु |
पुराना कुरा सम्झिए : छिमेकी साईला दाई असई मा जागिर खान गए अनी बिदामा घर आएको बेला ट्रेनिङ गाह्रो भए जादिन भन्दा माइला दाइले चै जागिर खान जादा सोदेका थियौ र अहिले छोडन लाई सोध्नु पर्छ भने पछी जागिर खान गएका थिए |
लोभिबाजे हामीलाई सोधेर आएका र बिहे गरेका होईनौ किन फुक्नु पर्‍यो नेपाल जान्लाई ? कसैले नजा भन्छकी भनेर हो ? लौ भन्देउ साथी हो नजाउ भनेर , तेसो भए पछी काँन्छो छोरो र श्रीमती फर्काउछन् लोभिबाजेले|
लौ मै सुरु गरी दिन्छु : नजाउ लोभि बाजे, छोरा छोरी कलीलै छन कालेज जाने भए पछी म पनि अमेरिका पढ्न जान्छु भने भने फेरी नयाँ आयाम सुरु गर्नु पर्छ कि अमेरिका बाट फर्केको ठानी घरैमा भिसा पुर्याउन आउछ ?
पैसाले कुबेरलाई पनि नपुगी लक्ष्मीको उपसना गरेका थिए रे लोभि बाजे चै ठीक उल्टा कुरा गराइ सुन्दा कही गडबडिमा त होईन ?
At the end:
Good for your decision, we have seen and read many thread like this. We are hoping they are doing well and you will do well too. You like to imitate , dont do it in Nepal, Good luck!!!!!!!!!!!!!!!!!!

 
Posted on 09-09-21 10:55 PM     [Snapshot: 581]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@Logankabaje: Thank you for your suggestion. Hope your crypto trading is paying off well. I used to own like 100 sth. Ethereum a year back, but sold off too early so I don't own any today. I might have regretted it but I don't think about it anymore. I'm not doing any crypto trading now only stock trading that I'm familiar with. I like to trade during the first opening hours when the volume is at its peak. So, hope to do the same once I'm back home

@syal: thank you for your input. I hope worldlink is reliable as most people have stated. Yea I definitely need a decent inverter for backup.
 
Posted on 09-11-21 12:06 PM     [Snapshot: 733]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्याल ब्रो : कति पैसा पछि retire हुने कुरा चै एकदम नै व्यक्तिगत सोच, इच्छा , चाहना, पारिबारिक दाइत्तो अनि कुन देशमा बस्ने आदि इत्यादी कुरोले महत्तो पूर्ण भूमिका खेल्छ ।

तर येति कुरा चै भन्न सक्छु, ४ वर्ष मरेर काम गर्ने, अनुसासित हुने, खर्च नगर्ने अनि येही ४ वर्षको कमाई स्मार्ट इन्वेस्टमेन्ट गर्ने हो भने ७ जुनी त भन्दिन एक जुनी काम नगरी खान पुग्छ ।

मेरा १३ १४ वर्षको अमेरिकी बसाईमा सुरुका १० वर्ष आर्थिक रुपले निरर्थक रहे। मूजि आफु धनि हुनु भन्दा नि pay चेक २ pay चेकमा बाचेर आफ्नो शिप र श्रमले अरुलाइ धनि बनाउन लागे ।पछिका चार वर्ष केवल आफ्नो अर्थिक उन्न्त्तीको लागि काम गरे, Routine job केवल औपचारिकतामा मात्र सिमित भयो, फलस्वोरुप productivity घट्यो र तेस्तो काम गर्नु भन्दा मूजि घरधन्दा गरेर बस्छु भनेर बिगत ४ ५ महिना देखि घरधन्दा गरेर कान्छो छोरो स्याहरेर full time day trading गरेर बसेको छु ।

सारम्श: आफ्नो लागि लगानी गरेको ३ -५ वर्ष काफी छ retire हुन । ( भाग्यको खेल पनि अलि अलि हो तर मेहेनतको अहम भूमिका )

भन्यो भने धादिंगेले गफ लायो भन्नु होला तर मूजि मेरो अम्रिकाको नेट वोर्थ २.२ मिल्लिएन त होला ( मूजि आफ्नो सम्पतिको कुरो गर्दा अति लाज लाग्ने के ) । येस्मा paid -off हुन बाकी एउटा घरको हिसाब राखेको छु, अलि अलि तल माथि पर्ला । येस्मा लगभग 80 percent कमाई मेरो पछिल्लो ४ वर्षको हो, त्यो 8० percent भित्रको ७० percent २०२० पछि को crypto को हो । अबको २ ४ वर्ष crypto ले नै तहल्का गर्छ जस्तो लाग्छ। सुरुमै भने मेरो सुरुको १० बर्से अमेरिकी बसाई खोया भयो । मूजि कोहि नबआगन्तुक लाई म career भन्दा नि अर्थिकोपार्जन र लगानीमा केन्द्रित हुन हौसला दिन्छु, ताकी तिनीहरुको समय नि मेरो जस्तो खोया नहोस ।

मूजि मैले ३० ३२ वर्षमा बुझेको कुरा भूसर्ण दाहाललाई बुझ्न ५५ वर्ष लागेछ, अब त धेरै ढिला भयो भूसर्ण सर , मर्ने बेलाँ हरियो काक्रोको औचित्य छैन ।

https://www.tiktok.com/@neemkshetri/video/6998168415143873818?lang=en&is_copy_url=1&is_from_webapp=v1
 
Posted on 09-11-21 12:19 PM     [Snapshot: 748]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maile pani last year Yaha nyc Mero ghar ma yaso
Khaalto khanda kheri 5 million jatti worth ko cash bhettako chhu . Ma pani aba Nepal tirai aaunu parla . Yaha kaam chaina .
 
Posted on 09-11-21 12:39 PM     [Snapshot: 740]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

As much as i enjoy reading sanaklal bro comment bt at d same time मूजि 15 वर्ष पछि नि यो सङ्के tps को extension कुरेर बसेको हुन्छ हिहि प्राथना गरेर ५ mil भेटिन्न ब्रो लगानी अर्नु पर्छ . .
 
Posted on 09-13-21 10:20 PM     [Snapshot: 1016]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोगनको बाजे,
भुषण दाहालले त्यस्तो भनेको चै दु:ख लाग्यो। तेत्रो समय टि.भी मा खर्चेर अहिले चै सबैलाई "द्रब्य" नै चाहिदो रहेछ भन्नु साह्रै पथेटिक सुनियो। अब चै कुखुरा पाले पनि कसले के भन्न मिल्छ रे घर-जग्गा बेचबिखन गरे पनि के रे, धत। नेपालमा दुरदर्शी रहेका कलाकार नाम लिदा चै मदन कृष्ण र हरी बंश भन्नुपर्ला, आफ्नो कलाकारीता सङ्-सङै उहाहरुको आफ्नो मह संचार, हस्पिटल, स्कुल धेरै ठाँउहरुमा लगानी रहेको मैले सुनि-आएको हो। अब भुषणजी चै यो सबैमा दुर्दर्शिता नदेखाएर टि भि ले के के न दिन्छ जस्तो गरे, अहिले अब क्यापिटल चाँहिदो रहेछ, छोरीलाई बाहिर पढाउन पैसो चाँहिदो रहेछ भनेर बुज्ने भएछन क्यार। अफसोस, जिन्दगीको उतरार्धमा यस्तो बोध भएछ। अझ छाती फुलाएर आफ्नो गल्ती पनि भन्ने के, कस्तो अजिब मानसिकता हो यो?
बाँकी लोगनको बाजे, तपाईंलाई के भन्ने, तपाईंको केस सबैलाई लागु हुन्न होला, किन भने तेत्रो पैसा तपाईं जस्तरी सबैले लगानी गर्न सक्दैनन होला, तपाईंको आँट पनि आउन्न होला, अब श्वासनी खत्रा जागिर खाने, दुइवटा अमेरिकन छोरा भएको, अमेरिकामा घर, तपाईंको त अमेरिकामा भाको धेरै नेपालीहरु भन्दा केस फरक छ नि। देख्नु भएन टीपीएस को कती धेरै थ्रेड छन यहाँ, इम्मिग्रेशनको कती अजिब अजिब समस्या आउछन, तर अब कामधाम नगरि इन्भेस्टमेन्ट मात्र गर्छु भन्दा चै अजिब लाग्यो। घर बस्दा बस्दा त मानसिक बिरामी पो होला गाठे। जिन्दगीमा जब गर्‍यो भने स्ट्रक्चर आउछ, गती आउछ, अब तपाईं त एक मिल्लियन लटरी जितेर अब काम किन गर्नुपर्‍यो र भनेर बस्ने मान्छे जस्तो पो देखियो। सानोमा ठुला बडाले भन्थे, अम्मल, लत भनेको जे कुराको पनि राम्रो हुन्न, चाहे त्यो चुरोट, बिडी होस् या जुवा, तासको।

अब तपाईंको नेट वर्थ २ मिल्लियन भन्नुभाको छ, मैले के भनम हजुर? पैसाले केही प्रब्लम चै सोल्व होला, तर सबै प्रब्लम त नहोला।
 
Posted on 09-14-21 2:56 AM     [Snapshot: 1071]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Beneydict bhusan dahal ko kura sunehera कठै bichara bhako ho ki Kasto buddhu rahecha yo bhaneko bujhnai sakina. Desh nai remittance le chalne bhaye pachi bushan jee le yatra ko aaas gareko. budo Ko kapaal matra haina tala ko jhaaatpani seto bhaye sakyo . Manchey haru budo bhaye pachi nihu khojdai jaancha bhanchan ni tehi ho .. ho tehi ho ...ram Krishna, yam baral. Narayan Tripathi.. fiste ... .. katti ho katti sunyo bhane haaas uthcha malai .yiniharu le America lusasukka aayera celebrity greencard banaayo. Sab lai help garnay Rajesh hamal Ko bhinaju .Ahile Nepali budo kalaakaar haru k garchan ta bhanda . IT job re. Lau na lau na.....
logan baje timro k kura garnu xhoro ko diaper change gardai foor sad chaina jasto cha . Kaile muntinchau ta Amerika. Derai [Disallowed String for - bad words]y sasurali daauni nagara. Nepal gaye pani 15-20 din ko laagi jaanu ni.... k geda jasto 3 mahina ko laagi gaako .... sundaaa khyari nai bejjat...ani baje Nepal ma America ko guff katti haanchau aafna saanatina harulai. Ani sachi khai timro crypto ko position heram na.. khub jityeu bhanera Asti sajha ma aayera gaaaand foolayera prawachan diyeu.
 
Posted on 09-14-21 8:44 AM     [Snapshot: 1121]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेनीज्यु , यो मूजि भुसण सर चाही आफ्नै बुद्धिले खरानी भाको हो, यो मान्छे आज भन्दा 26 वर्ष पहिले ईमेज च्यानल भन्नेमा काम गर्थियो त्यो बेला नै एसको मासिक तलब ५० हजारको हारा हारी हुन्थियो ,त्यो बेला बूढानिलकण्ठको जग्गा मुस्किलले ८ लाख रोपनी थियो , त्यो बेला जागिरकै भरमा ३ ४ रोपनी जग्गा किन्न सक्ने ल्याकत राख्न सक्ने मान्छे , financial planning नगर्दा ऐले आएर रोइ कराई गरेर बस्नु परेको छ ।
अर्को एउटा पत्रकार छ , मेरो जिग्री, मूजि ऋषि धमला, मेरो मूजि पुरानो घरमा FM भाडामा बस्थियो , तेम्सा मूजि ऋषि ज्यु बिहान कार्यक्रम चलाउथ्यो " बहस बाणी" कि येस्तै कार्यक्रम थियो । वहा मूजि येति गरिब कि FM मा कार्यक्रम चलाउन पुतली सडक बाट दैनिक हिडेर बिहान ६ बजे कुपन्डोल आउने अनि लखर लखर हिडेर R R क्याम्पस पुग्ने । गज्जबको कुरो त वहा मूजि चियाको पारखी अनि घरै बाट चिया पकाएर थर्मसमा हालेर हिड्ने मूजि पैसा बचाउन । वहाले जिन्दगिमा जागिर खाएर भुसण सरले जति कहिले कमाउनु भएन होला तर मूजि आज वहाको नेट वोर्थ मेरो भन्दा बढी होला, TV च्यानल नै किनेर बसेको छ रे मूजि अनुहार नपरेको स्वास्नी CEO राखेको छ रे हि हि ।

ठिक भन्नु भयो, मेरो केस "म" मा मात्र लागु हुन्छ तर हरेक मान्छे आफैमा अथाहा सम्भावनाको खानी हो । म हतपत पैसा, सम्पतिको कुरो गर्ने मान्छे होइन तर प्रसंगबस कैले कहिँ निक्ली हाल्छ, यहाँ चै मैले भन्न खोजेको "प्राय मान्छेहरु जिन्दगि भर जागिरको पछि दगुर्छन, मूजि भाको पैसा retirement plan मा हल्छान, अनि मूजि ६० वर्ष मा चाउरी परेको गाला , diabetes ले खाएको ज्यान लिएर जागिर बाट बिदा हुन्छन , त्यो बेला पैसा भएर नि के काम ?"
अर्को कुरो मेरी श्रीमतीले धेरै कमाउने भएर म यो ठाउँमा भाको चै होइन, मैले मूजि राम्रो बाताबरण दिएर त्यो जाँठी यो ठाउँमा पुगेकी हो, तेसैले मलाई भगवान मान्छे, तीजमा ऐले नि मेरो खुट्टाको पनि खान्छे, फेरी तेस्ले कमाउन थालेको नि १ २ वर्ष मात्र भयो, त्यो भन्दा पैले नै म millionaire club मा दर्ता भै सकेको थिए ,आफ्नै ल्याकतमा।।।

सनकलाल ब्रो, तिम्रो कम्मेन्ट त म मूजि सधै नछुटाई पढ्छु, सारै रमाइलो लाग्छ। ऐले तिमीलाई दिनु पर्ने जवाफ खासै केहि छैन तर मूजि तिम्रो MCC र TPS को ज्ञानको सधै प्रसंसक । साझामा आदर्निए पाण्डे र लोगन ज्युलाइ तह लाउने कोहि छौ भने त्यो तिमि होउ

 
Posted on 09-14-21 10:52 AM     [Snapshot: 1155]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Aaja bhanda 25 barsa agadi bhusan dahal ko maasik talap cash in hand 50000 bhanda kheri baje lai ma k bhanau ma . Yo chai raksi khayera kura garya jastai bhayo baaaje . 25000 it’s a heck of a money Back then.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters