chanaa_tarkaari
Replies to this thread:

More by chanaa_tarkaari
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

desert_rain
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मेरोसंसारको बदमासि

[Please view other pages to see the rest of the postings. Total posts: 128]
PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 47239 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 10-03-07 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरोसंसारसित रीस उठेका धेरैसित म असहमत हुने गर्थें । कमेण्ट प्रकाशित नगर्ने तानाशाहि उमेशको प्रतिवाद गर्दै यहि साझामा थुप्रैसित बाझेको पनि मलाइ याद छ । ब्यक्तिगत कुराकानीका बिभिन्न प्रसंगमा निस्कने मेरोसंसार बिरोधि कुराहरुमा मैले असमर्थन जनाएँ । तर म गलत हुन सक्छु भन्ने महशुस भएको छ ।


कमेण्ट प्रकाशीत नहुँदा रीसाउने धेरैलाइ मैले त्यो प्राविधिक कारण होला भन्ने गर्थै । तर हालै हिमानीको ब्लगमा दीप, पि श्रेष्ठ लगायत धेरैको कमेण्टहरु एकमुष्ठ मेटिएको कुरो मैले थाहा पाएँ । यी कमेण्टहरुमा मुलत: एउटा नेपाली नारीले मन्दीर जाँदा आभुषणमा आकर्षण देखाउनु स्वभाविकै भएको, त्यस्तो कुरोलाइ लिएर तुच्छ टिप्पणी गर्न लोकतन्त्रप्रेमि भनिएका विद्वानहरुलाइ नसुहाएको, राजपरिवारका मान्छेले धर्मकर्म गर्न पाउनु पर्ने जस्ता कुराहरु नै थिएछन ।

बिशेषत: राजदरबारलाइ अनावश्यक कुराहरु उछालेर खेदो खन्ने, माओबादिका बदमासीहरु (जस्तो समाचारपत्र, कान्तिपुर प्रकरण) मा चूप रहने जस्ता कामहरु खुल्लेआम गरेको महशुस हुँदा, त्यो ब्लग पउटा स्वतन्त्र ब्लग नभै कतैबाट परिचालित पो हो कि भन्ने शंका लाग्न थालेको छ ।

Feel free to agree, disagree or add your experiences.
 
ठरकी दादा
Posted on 10-05-07 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो उमेस, रमेस र दिनेस भन्ने को हो भनेर यो ठरकीलाई थाहा छैन । कहिले काँहि त्यो साईटमा प्रवेस भने गर्ने गरथेँ ।

यौटा कुरा चाँहि साँचो हो त्यो बल्गमा ज्यादै फोहरी र असिष्ट शब्द प्रयोग गरेर कमेण्ट र ब्लग लेखीन्छ ।

अनी माओबादीको बिरोध गर्ने सबैलाई "होलसेलमा" "मण्डले" को दर्ज्यानी चिन्ह दिईन्छ । माने त्यो मान्छेको दिमागमा दुई वटा मात्रै बाद छन संसारमा। कस्तो दरिद्र सोचाई । यौट मान्छे माओबादी भएन की राजाबादी नै हुने रहेछ त्यो साईटमा । गजब छ।

तर हामी बेकारमा त्यसको बिरोध गरेर समय नफालौ  उसको पनि बाध्यता होला कस कसको पैसा खा'छ त्यसेले भनेको बकमफुसे कुरा लेख्नु पर्ने होला । छाडौं जे गरोस गरोस उसको ब्लग उसलाई नै ।

मलाई लाग्छ हामीहरु सबै त्यस्तो ब्लग आफै चलाउन सक्ने सामर्थका छौ , त्यसैले त्यो मान्छे को बिरोध छाडेर बरु हामी आफै यौटा साच्चै "स्वतन्त्र ब्लग" चलाउने हो की? यो ठरकीले पनि नपीएको बेलामा केही मद्दत गर्नु परेमा जरुर गर्ने छ ।

हामी आफै यौटा राम्रो ब्लग चलाउन सक्छौ ‌००००तर हामी कसैको पैसा खाएर वा "दाँत फुस्केको" राजा र राज परिवारको व्यर्थ कुरालाई सधै "मसान खनेर सिनो नीकालेर खेल्ने काम भने जरुर गर्ने छैनौ।

राम्रो कुरा जसले गरे पनि समर्थन र नराम्रो कुराको बिरोध गरौ। चाहे माओबादीले नै कीन राम्रो काम नगरुन (ठरकीलाई त्यस्तो होला जस्तो त लाग्दैन तर भए राम्रै )

(नपीएको बेलाको) ठरकी


 
Posted on 10-05-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुनै बेला त्यो Money Sansar ब्लग को बिषयमा एही साझामा मैले त्यो ब्लग पढ् ने हरुको बारेमा कमेन्ट गर्दा चना तरकारी ले मलाई गाली (गाली त नभनम dialogue) दिनुभयो।

म पनि बोलिन मैले कुरा सत्य भए पनिमैले भन्न खोजेको कुरा के थियो भने त्यो साईट लाई सुचना क माध्यम हरुअझ भनम ईन्टरनेट मा नेपाली बिषय हरु कहाँ पढ्न पाईन्छ कसरी खोल्नु पर्छ भन्ने राम्रो सँग नजान्ने धेरै नेपालीहरुले Europe शायद अमेरिका तिर पनि होमपेज नै Money Sansar लाई बनाउदा रहेछन, I saw this and told that time.  

 

मैले त्यो साईट करीब आन्दोलन को बेला तिर साझामा देखेको लिन्क बाट जानकारी पएको थिए केही समय त citizen journalism भन्ने उदाहरण त यो पो हो भन्ने पनि लगेको थियो

जे भये पनि प्रस्तुती ताजा हुने अनी कतिपय आधिकारिक संचार माध्यम ले लेख्न नमिल्ने कुरा वा शन्ध्याकालिन टाइपका Hawa News सुन्ने पढ्ने बानी बसेका नेपाली आँखालाई अनुशासित र आधिकरिक भन्दा हावा न्युज नै चहिने unnecessary news addicton को कारणले मेरो संसार भन्ने साईट खुब मन परेको थियो।

 

तर जब कमेन्ट का नाममा गाली र न्युज अप डेटका नाममा हावादारी रत्नपार्के गफ लेख्न थाले पछी चाँही लग्भग तेती चासो दिन छाडेको थिए। बेला बेलामा जातियता, क्षेत्रियता भाड्ने लेख खुलेआम देख्न लागेपछी यो मान्छे अर्को प्रमेन्द्र भगत बन्न लाग्यो जस्तो लगेको थियो।

 

अनी मैले करिब ५-६ महिना त्यो साईट हेरिन। अहिले फेरी फुर्सद अली बढी हुन लगे पछी कहिले काही तेस्को ब्लगमा भएका कमेन्ट हरु हेर्छु, अझै पनि लाग्छ यो धर्ती मा एस्त जङली पनि अझै बाँकी छन ! आँफैले आँफैलाई सचेत र प्रगतिशिल भन्छन, अनी लेख चाँही गाली competition को जस्तो हुन्छ।

 

केही रमा इला प्रसँग हरु:

मनोज गजुरेलले लेखेका थिए उनका आफन्त ले कान्तिपुर भनेर मेरोसन्सार खोलेर देखाए रे,

अमेरिकाको कुरा हो यो।

अझै पनि गाउ घर तिर सबै पत्रीका लाई गोर्खापत्र भन्छन, अमेरिका मा चाँही जे लाई पनि कान्तिपुर भन्दारैछन !

 

अर्का बुज्रुग को कुर गर्छु:

नेपाली भये पनि ढाटेर अर्को देश को पीडित शरणआर्थी बनेर बसेक बुज्रुग ले कम्प्युटर किनेछन तर चलाऊन जानेनन, ५० Euro को ईन्टरनेट पनि जोडे। चलाऊन सिकैदिनु पर्‍यो भने, ल त भनेर दुई तीन वटा प्रोग्राम हलिदिए, कान्तिपुर, महानगर जस्तो ३-४ वटा नेपाली साईट देखैदिए, अनी माथि browser देखाएर यहाँ हेर त्यो address रहिरहन्छ क्लिक गरे पुग्छ भने, हुन्छ भने कान्तिपुर पढे

दङ परे, अनी कता कता  फोन गरे नेपाल को हालखबर सुनाउन लाई।

अनी अर्को दिन एसो बाटो मा भेटे अनी मलाई नै नजान्ने जस्तो गरी भन्न थाले मेरो संसार भन्ने वेबसाईट छ नि एकदम राम्रो, आफुले पनि समाचार सन्चो बिसन्चो लेख्न पाइने रहेछ !

कुरो के भएछ भन्दा अर्कोपटक क्लिक गर्दा कान्तिपुरको होम पेज मा गएछ, सबै अङ्रेजिमा, उन्ले बुझेनछन होम पेज बाट नेपाली न्युज मा पुग्न सकेनछन, अनी एकजना  माओवादी को नाम बाट Europe मा शरण रर्थी बनी बसेका अर्क बुज्रुक कहाँ पुगेछन। बुज्रुग ले कान्तिपुर त खत्तम छ त्यस्तो वहियात त काम छैन, सबै कस्को ईशारा मा लेख्छ, मेरो संसार मा एकदम राम्रो न्युज आउछ त्यो हेर भनेर होम पेज मा फिक्स गरेर हिंडेछ ।

 

तेसैले पनि होला त्यहाँ visitor को सन्ख्या बढी देखिन्छ ।

 

अर्को कुरा राहुल भाई लाई जस्लाई बेला बेलामा लेख्न पनि दिन्थ्यो त्यस्तो व्यबहार गरेको देख्द अचम्म लाग्यो।

 

कि त त्यो उमेश भन्ने खुस्क्यो, कि त उ अब म नेपाली मिडिया को Tycoon हु भन्ने भ्रम मा पुग्यो।

हुन त गर्ब साथ कहिले काही लेख्थ्यो RR College  मा पढ्छ भनेर, माओवादी ले आफ्नो सत्ता आएपछी सुचना  क्षेत्र को जिम्मा उमेश काम्रेड्लाई भनी फुल्क्याएक होलान RR campus or Kathmandu Unit  ले अनी त ……………..

 

त्यसैले मिनट मिनट मा देश मा केही भाईहल्नेवाला छैन, don’t die hard for news update every hour…..राहुलvai ले भने जस्तो लफडाको ताजा समाचार बाहेक अरु कुरा त्यहा पाउन गर्हो पर्छ

 

तर म चाँही के म पक्का छु भन्दा त्यो मान्छे लाई पैसा र आफ्नो नाम बाहेक केही चिज को मत्लब छैन।

त्यस्ता पाखन्डी लागेर नेपाली नेपाली बिच घ्रिणा फैलौने, अनी एउटा मानब आत्मा मात्र लाई तुक्ष देखाइ मनोरन्जन लिने पाखन्डी देखी सजग बनी नेपाली नेपाली बिच भाईचारा घट्न नदिउ।

 

उस्को Money sansar पैसाको पछाडि लागेर आँफै खोस्टो बन्छ।

यो मेरो ब्लग हो जे लेखे पनि हुन्छ भन्ने भ्रम म त्यो पनि नबसोस। केही time अगाडि एउटा सुचना प्रबिधी को world summit मा ब्लग को बिषय मा कसरी control गर्ने भन्ने कुर उठेको थियो।

प्रती सेकेन्ड हजारौ ब्लग हरु निस्किरहने हुँदा यदी ब्लग सिमा भन्दा बहिर गयो भने country ma प्रचलित कानुन अनुसार शान्ती सुरक्षा अन्तरगत कर्वही गर्नु पर्छ भन्ने कुर उठेको थियो। तसर्थ उमेश भन्ने प्राणी ले कुनै दिन भोग्नु पर्छ कर्म को फल।

Nepalean ले उस्को background clear पारीदिनुभएको मा धन्यवाद, जे होस् मान्छे नीच नै रहेछ!


 
presidentofnepal2035
Posted on 10-05-07 8:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Non of my comments were posted on mysanser but i had never thought there would be so many readers who were waiting for some thread to show up in Sajha so that they could puke their frustration on Umesh. I do agree he is  very arrogant these days.

 


 
Posted on 10-06-07 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Friends, I have a request. If you want to scold Umesh, cadre of YCL/Maoists, then keep on writing into the comment section of the blog. Don't write deep thoughts or spend too much time to write those comments, just write quicky comments scolding him all the way you want to. I know your comments will never be published there. But he will surely read the comments to moderate before he censor our comments.

Let's start writing to his blog tathanaam gali galauj.. This should be fun.

Thanks.

pDahal.

 
presidentofnepal2035
Posted on 10-06-07 6:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"Let's start writing to his blog tathanaam gali galauj.. This should be fun." :- Pdahal

swearing is FUN .  Wow... I learnt something new today.


 
Posted on 10-06-07 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I WROTE A COMENTS BEFORE FEW MONTHS ABOUT PARTIES IN NEPAL ON THE UMESH SO-CALLED BLOG "MY SANSAR", IT WAS SUPPORTED TO NEPALI CONGRESS BY ME BUT UMESH WANTED THE COMENTS NEED TO BE DISCRIBE ABOUT COMMUNISTS. IT IS ONLY AN EXAMPLE BUT WHAT I MEAN IS HE WANTS COMMUNISM IN HIS BLOG BECAUSE MY COMENTS WAS BLOCKED. IF UMESH IS A JOURNALIST HE HAD TO PUBLISH ALL OF OUR COMENTS. NOW, I AM SAD THAT HE DID NOT GOOD JOB WITH RAHUL DAJU..!!! PLEASE UMESH LOTS OF PEOPLE SUPPORTING YOU BUT PLEASE TRY TO UNDERSTAND THE MEANING OF JOURNALIST AND THE VALUE F JOURNALISM.


 
Posted on 10-07-07 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले के पाए --

यो थ्रेड लगायत यता उता चिहाउने मध्य केही लेख्न रुचाउनुहुन्छ, केही सत्य तथ्य पढ्न रुचाउनुहुन्छ, केही यसो समय हुदा नेपालको टिका टिप्पणिमा आखा नचाउनुहुन्छ । हामी सबै जमात यहि रहेछौ, के को कमि भयो त ? यउट गतिलो ठाउको ? इन्टेरनेटमा कति यस्ता ठाउं छन जाहां यो सबै सुबिधा उपलब्ध छ । यस्तो ठाउ पत्ता लगाउ, यसो समय हुदा लेखुं, पढु, बिचार पोखुं , कस्तो लाग्यो बिचार साथीहरु ?

मैले सुरु गरे , आउनुहोस म संग हात मुलाउनहोस र दौतरी बन्नुहोस ।

www.dautari.blogspot.com

हामीसबै मिलेर लेखौ, पढौ र बिचार पोखौ अनि बनौ दौतारी ।


 
Posted on 10-07-07 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Why should I bother writing in the blog where I get nothing for my articles, not even respect for my views ? I just came to know that http://kgarne.wordpress.com/is starting a competition for Nepalese writers in Nepal and has announced to award the best articles amount of NRs. 1000/- every month. This is a positive effort towards commercialization of blogs. I would rather spend send any photographs/articles there.

 


 
Posted on 10-07-07 5:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

At first i was great fan of him and his blog but its been couple of months I have known his rea character. He is a total TANASHAHI..

उमेशलाइ कालोमोसो र जुत्ताको माला लगायर बजार घुमाउनु पर्ने

 
Posted on 10-07-07 5:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey guys i have stopped clickingUMESH SANSAR .Did you do that?  He is such a a**s h***. There are lots of good news site so, why should we waste time by visiting blog?
 
Posted on 10-07-07 6:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I had a feeling that after such a long time and "popularity" mysansar.com should be conducted as a forum (like sajha) and common place for nepali people.
I had wrote about making sajha a nice place to all to him (salokya) but I think that blog (even do not want to quote the name here) is now going down.
I have promised myself not to visit his blog again.
This is my choice.
And I would like to condemn the words used in the mail, if that is true!
What makes me sad is the fact that the personal mails have been made public.
So, both of them have lost their ground.
Lets quote:
लौ अब उमेश श्रेष्ठ भन्ने कथित पत्रकार ब्लग संचालकको असली रुप पनि हेरौं न।
Hello Umesh ji,
I salute your democratic behaviour and your type of jurnalism. I found my account has been deleted- Rahulvai. Could I ask you why? Only because I can't support your autocratic maost style of functioning blog?
You said that you would like to keep your blog clean and civilized. Did you see a comment on me at http://www.mysansar.com/?p=1967#more-1967  ? where I have not commented and the commenter used very bad words. Ke tapai lai mana napareko maanchhe bhandai maa sarbajanika gaali gardaa ni taali bajaayera basnu hunchha?
Manadale re ajha? You know better about me and my background. yes, We may have ideological differences, but that dose not mean that we have different goals.
 Yours
Rahulvai
****************************************************************************************
Salokya wrote_
तपाईँलाई मन नपरेको कुरा मसँग सीधा नगरी सार्वजनिक फोरमहरुमा टाँस्दै हिँडेपछि तपाईँका विरुद्धमा आएका कमेन्टहरुलाई मैले रोक्नुपर्छ भन्ने के छ ? तपाईँको हैसियत आइमाईहरु जस्तो मेरो बारेमा कुरा काट्दै हिँड्नु हो ?माफ गर्नुस्, तपाईँको बारेमा र तपाईँको ब्याकग्राउण्डका बारेमा मलाई केही पनि थाहा छैन। न तपाईँले नै बताउनु भयो। मैले त तपाईँलाई सम्मान गर्दै गेस्ट एकाउन्ट पनि दिएकै थिएँ। तर तपाईँलाई त्यसमा चित्त नबुझेर मेरो बारेमा कुरा काट्दै हिँड्नु भयो। मलाई त त्यसबाट खासै केही फरक पर्दैन। तर क्रियाको प्रतिक्रिया भएर त्यस्ता कमेन्ट आए भने त्यसका लागि म हैन, तपाईँ जिम्मेवार हुनुहुनेछ। तर म तपाईँ जस्तो हैन, आइन्दा म यस्ता कमेन्ट प्रकाशित हुन नदिने तर्फ ध्यान दिनेछु। मेरो ब्लग पनि नहेर्नुहोला, कमेन्ट पनि नगर्नुहोला र तपाईँका मेलहरु सीधै अब स्पाममा जाने हुनाले मेल पनि नगर्नुहोला।
 
धन्यवाद। तपाईँको उत्तरोत्तर प्रगतिको कामना


Last edited: 09-Oct-07 11:10 AM
Last edited: 09-Oct-07 11:12 AM

 
Posted on 10-07-07 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

phuck ur maosansar.

you are the one who is tanashahi

idiot.

 


 
Posted on 10-07-07 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>MYSANSAR MAOBADI KO CHAMCHA HO! TYESMA KUNAI SANKAI CHAINA! TYSTO TUCHHA PRANI KO BLOG MA AFNO BICHAR RA TARKA GARNU KO KEHI MATLAB HUNNA!

 

TRUE!!!


 
Posted on 10-08-07 2:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fair n Lovely लगाएर भैंसी कहिले गाई हुँदैन भनेको नै एही हो। आखिएर जंगल को जन्वरलाई घर पाल्तु बनाउने सोच नै गलत हो हाम्रो।
न पाउने ले जेरी पायो चिया मा चोपी खायो भनेको नै उमेश हो।


 
Posted on 10-08-07 4:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा अं-अं(एम-एम?) ब्रो ले हसायो। "Fair n Lovely लगाएर भैंसी कहिले गाई हुँदैन" रे।

अनी "तानाशाही" माने केहो? तान्ने मानीस? kalo-moso=charcoal ho? haha


कोही राम्रो मनिष ले मलाई बुजैदिनुहोस् होल।धन्नेबाट!

 
Posted on 10-08-07 11:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepalean said,

यो थ्रेड लगायत यता उता चिहाउने मध्य केही लेख्न रुचाउनुहुन्छ, केही सत्य तथ्य पढ्न रुचाउनुहुन्छ, केही यसो समय हुदा नेपालको टिका टिप्पणिमा आखा नचाउनुहुन्छ । हामी सबै जमात यहि रहेछौ, के को कमि भयो त ? यउट गतिलो ठाउको ? इन्टेरनेटमा कति यस्ता ठाउं छन जाहां यो सबै सुबिधा उपलब्ध छ । यस्तो ठाउ पत्ता लगाउ, यसो समय हुदा लेखुं, पढु, बिचार पोखुं , कस्तो लाग्यो बिचार साथीहरु ?

मैले सुरु गरे , आउनुहोस म संग हात मुलाउनहोस र दौतरी बन्नुहोस ।

www.dautari.blogspot.com

हामीसबै मिलेर लेखौ, पढौ र बिचार पोखौ अनि बनौ दौतारी ।


--------------------------------------------------------------------------

अनि मैले केहि बिचार पोख्ने प्रयास गरें । यो भरेङबाट हेर्नु होला

http://dautari.blogspot.com/2007/10/full-proportional-representatio-fpr-in.html

कमेण्टहरु हाल्नुहोला,

------------------------------------------------------

तपाइलाइ पनि बिचार पोख्न निम्ता छ, नमे ब्रो सित सम्पर्क राख्नुस ।

It is a site with independent view with rationalilty. Welcome to all.
This blog aims to give thought and view to nepalese speaking readers. But it doesnt bar language format if it targets for such readers.
सम्शतमा भन्नु पर्दा एक आपसमा लेख लेख्ने, पढ्नेको समुह हो "दौतारी" ।

Thank You
Nepalean
To be in this blog group;
email too dautari@gmail.com

Inspired from sajha chautari


 
Posted on 10-08-07 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साच्चै चना ब्रो, मेरो संसारलाइ गाली भन्दा नि ताली दिने टाएम पो आए जस्तो लाग्यो । नत्र दौतारी आकाश गंगामा कता हुन्थ्यो होला हगी ?

दौतारीमा बिचार पोख्न चनाले भने जस्तै माथिको प्रकिया पुरा गर्न अनुरोध गर्दछु।

ए सांच्चै अब त www.dautari.org मा पनि दौतारीहरु भेट हुन्छन।

 


 
Posted on 10-09-07 12:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I was a real big fan of "Mysansar.com" at the time of Jana Andola 2. I used to love to see the pictures and breaking news. I used to write to support the Jana Andola 2. He publised all of them. However, in these days, maoists are over ruling the country. They think, Nepal is only their, their leaders, plans, visons are the best. So, couple of times I wrote agaist them in Mysansar, but he didn't publish it. He is a biased, unruly, tanashahi maoist journalist. He do not have any patient to listen maoist criticism.
"Go hell"

dande
 
Posted on 10-09-07 7:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I do not visit my sansar so often.  Yesterday, I was reading few things there and I felt that I should comment on few things.  So , I di.  This morning my comment was deleted from there. 

Well, I wrote about how maoist and leaders are going to sell our mother land to india and I also said I would rather live in under the kingship that India.  Well,  my thread is no more there.  That was my first comment ever in that site. 

Umesh is not a person to even pay any attention neither his site. 


 
ठरकी दादा
Posted on 10-09-07 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dalli Reshham !

हिन्दीको यौटा शायरी याद आयो:

"जब तुम्हे प्यार  किया, तो किया हद तक

जब छोड दिया तुझे तो हमे नआई तेरी याद तक"

समाचार र नेपाली ब्लग साईटहरु cyber space मा धेरै छन। एक हप्ता त्यो साईटमा नछिर्नुस त तपाईले त्यो साईटको address बिर्सिनु हुनेछ ।

Alternately you are alayz welcome to EXPRESS YOURSELF IN:

- http://www.dautari.blogspot.com

yes, ofcourse Sajha is alwayz there too.

 

 ठरकी दादा


 



PAGE: <<  1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters