[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेष-३ **

[Please view other pages to see the rest of the postings. Total posts: 625]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 182111 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 10-16-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेष-३ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 82 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैंको आशिष
टिका होस् निधार मा
जमरा होस् कान मा
सुख होस् परिवार मा
शान्ती होस् देश मा
दसैं मा खुशी को बास होस्
सत्रु को नाश होस्
हरेक परिक्षा मा पास होस्
सुन चांदी को रास होस्
हात मा २१ पत्ति को तास होस्
र घर मा मासु र बियर को बास होस्
पुरा होस् मनोकामना
यही छ मेरो विजय दशमी २०६४ को शुभकामना


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
दशैं मंगल धून


 
Posted on 10-21-07 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ है सब गाउलेलाई फिर् से हेप्पी दशैँ !
क्या नाम्! सबको टिकाटालो त सकिए होला केरे। बरु आज खाल् चहिँ काहाँ जमाउने बात छ, यो ज्यानलाइ पनि खबर गरुम् होइ। भारु एकको त एक साठी हुन्छ होला केरे।
सलुट !!!!
 
Posted on 10-21-07 5:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Happy Dasain to all Chautarian
 
Posted on 10-21-07 6:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Happy dashain to all ''GAMLE''s.

Wish you all the best.

 

Parbatya


 
Posted on 10-21-07 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर हेर हेर यि दुर्गी भावी ( दिदी हुन कि भनेको भावी रैचीन)ले खाना आन्दोलन ल्याकी । मिल्ने भे त हुलुसका साथ चम्चा चार्ज पनि गर्न हुन्थ्यो, अब यतै बाट थुक घुटुस गर्नु पर्ला। मेरो नि दशैं गज्जब रह्यो, दौतरीमा पोख्ने बिचार गर्याछु "परदेशमा दशै भनेर "। लिंक राखेमा त सान दाइले कार्बाही गर्ने धम्की देकाछन, तर ए  चित्रे त्य माथीको दौतरीको लिंक थिच्दा त साझा.कम पो भन्छ, के भाको हो त्यस्तो ?
 
Posted on 10-22-07 7:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


sabai gaamle harulai mero namaskar cha hai taaaaaaaaaaaaa

 
Posted on 10-22-07 7:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabai gaamle harulai mero namaskar cha hai taaaaaaaaaaaaa



 
Posted on 10-22-07 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सर्वप्रथम चौतारीका सम्पुर्ण गाउँले दाजुभाई तथा दिदी बहिनीहरुमा मेरो नउस्ते!

चाइन्जो सबैले हिजोओ टिका राउँरो सअँ मनाम्न भओ होला क्यारे! को को ले कति कति जित्न भओ तास खेलेर? चाइन्जो जितौरी पैसो हाउँरो ब्यांक्क खाताँ हाल्न नबिर्सनु क्यार! टिको ला'र दउछिना पाम्ने दिदी बुइनीहुरले पुनि चाइन्जो दउछिनाँ लाउने भ्याट तिर्न नबिर्सम्! चाइन्जो हाउँरो खाता चाँहि "चौतारी ब्यांक्क- खाता नम्बर ४२०- खातावालाओ नाउँ कुम्ले"

दुर्गे भाउजुले चाइन्जो मिठो खाना जो बनाम्नु भएछ। हेर्दै ह-र-र-र बाँस्ना आओ नारन! तो फुटाँ देखिएका चाँही हाम्ले चिनेम्! को को हुन् भन्नुहोला भन्दाखेरी! हेरी देउरे बाट भन्नुपर्दा नेप्ची भाउजु, तो हाफ कट्टु लाम्ने ठुल्नानी, जिनस प्यान्ट लाम्ने दुर्गे भाउजु अन्खेरुन् लास्टाँ चाँहि चित्रे रैच! लु ल्याम तो पुरस्कार!

ए गाँठे! लु चाइन्जो अहिले चिने!

देउरे बाट कर्मस: ठुलदाई, चना दाई, चित्रे अन्खेरुन् नेप्ची भाउजु! लु मिलो कि मिलेन?

अन्तरे दाई! तो अस्ति काटेओ खसिओ मासु सकिओ? दुई जना मिलेर आधा खसी दुई दिनाँ च्याट चुट पारिओ!

लु चाइन्जो! अब काम अरम क्यारे! खुबै रमाइलो अरियो हिजो अस्ति, अब भर्पाई अर्न पर्च पाँचै दिन!

म लागेँ!

सबैलाई फेरि जदौ!

 

 


 
Posted on 10-22-07 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरुलाई सधैँ एकादशी हाम्लाई द्वादशी

हाम्रै हातमा कलम छ हाम्रै हातमा मसि

 

एकादशीको जदौ! यो बिर्खे माइलाको!!

 

लु हेर दुर्खे भाउजु! हेरि अरु जो सुकै भ' पनि माष्टरनी नानिले भने जस्तो तो मोजा नि नखोल्नि चाइँ चित्रे नै हो लु जा! अनि अहिले हाम्ले हेर्दा बायाँ पट्टि (फोटो खिच्दा दायाँ पट्टी) हातमा औँठि ढल्का'र दाहिने हातले खाना झिक्न खोजे जस्तो र बायाँ हात लुसुक्क मुठि पारेर काखमा राखेका चाहिँ हाम्रा ठुल्दाई हुन भन्ने कुरा २५ बर्षे फोटो हेर्ने अनुभवले बतायो, तारेमाम्।


 
Posted on 10-22-07 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो कुम्माल बा? क्यार्दै हो ब्यान ब्यान के जाति कार्ठुन टाँसिएछ नि ए रात्तै? फेरि कुरो कति मजाओ अर्या हो, के जाती दख्खिनाओ पइसो बइङ्का खाताँ हाल्ने कुरो!

लु जे भा' नि नमस्ते छ! अनि कस्तो भओ त पहिलो दशैँ?


 
Posted on 10-22-07 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौन बिर्खे दा र कुम्ले दा आउनु भाईक्सके छ मैले त देख्दै नदेखेको। हजुर हरुलाई आरामै।


 
Posted on 10-22-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-22-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब हामि बुडा तिर त किन आँखा पर्थ्यो त तिम्रो???

देख्या पनि मैले खोकेको सुनेर होला!


 
Posted on 10-22-07 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राता मकै! हन अन्तरेको फुरसत यो मध्धे दिना????

बाँच्नु पर्छ यो आँखाले के के देखिन्छ भन्ते अगेर हो रेछ गाँठे!


 
Posted on 10-22-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा मैले साचिनै हजुरलाई देखिन। खोकेको नि सुनिन। अनी हजुरको नलाईनली खुट्टा दुखेको कस्तो छ त।

अनी हिजो टिका लगार कस्लाई कती पैसा दिनु भोट। अनी हजुरकी नातिनी तितौरी टिका लगाउन अै कि अैन।

अनी आकी भएर उस्लाई धरै पैसा दिनु भो कि मलाई। लु सप्पै कुरा भन्नुस्।


अन्तरे दा दर्शन गरे।


 
Posted on 10-22-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, गाम्लेहरु!
दशैं रमाइलो सित मनाइयो नै होला, यसमा शंका छैन। तर ठुल्दाईलाई भने आपत आइलियो।
दशैं मनाउने सूरमा क्या झूर् भयो भने आज जाँच, पाँच बजे। बल्ल घर पुगियो, दशैं मनाएर। कहिले पढ्ने? न पढी जाँचमा पास गर्ने उपाय खोज्नु पर्‍यो, गाम्लेहरु। नत्र दशैं दशा हुने भयो नारन्।
, जय दुर्गेमाता रक्षा गरुन्, ठुल्दाइ लाई।

 
Posted on 10-22-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

कस्तो भो तपाइहरूको दशैं? हाम्रो त राम्रो भो, भोज नि खाइयो, गफ गरियो, रमाइलो भो।

दुर्गे भाउजूले निकै मेहनत गरेर खसीको कबाब बनाउनु भएको थियो। मैले ई-जिम गरेको हातले चलाइदिएँ।
जिम्माल बाको रेसिपीलाइ १००% फलो गरिएको थियो। यतिसम्म कि दुर्गे भाउजू चना दाइलाइ हेरेर मुसुक्क पनि हाँस्नु भयो! बाँकि सबै चैं ठूलो स्वरले हाँस्यौं।

अस्ति ठूलीको कागले लगेको कान राहुलदाइले फेला पार्नु भएछ, अनि त्यसमा झुम्का झुन्ड्याएर ठूलीलाइ नै फिर्ता दिनु भयो। ल हेरम् ठूलीको कान र झुम्का, अब यस्तो राम्रो कान देखेर कतिजना बेहोस हुने हुन् कुन्नी!
मलाइ चैं कविता लेख्न मन लाग्यो, ठूलीको कान को बारेमा!


Last edited: 22-Oct-07 10:05 AM

 
Posted on 10-22-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चि कस्तो नराम्रा्ओ कान तर झुम्का चै क्या राम्रो।
थ्यांक यु राहुल दा। झुम्का ल्याइदिनु भाको मा। तिरु तिमी र म पालौ पालु झुम्का लगाउने आउन क्य

 
Posted on 10-22-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा ! कत्तो लाम्लो कान। पोलेल कान मन लागो।

जदौ गाम्लेहुर!


 
Posted on 10-22-07 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौन लौन यो भाउते दाले मेरो कान पोलेर खानेरे । ओिए भाउते दा के छ हाल खबर


 
Posted on 10-22-07 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पोलेर खानु अघी मज्जाले बुरुस लाएर धुनु है, भौते! ८ महिना देखिको कनेगुजी ले तितो होला!

hyaaaaaaaaaaaaaaaaaa! unicode direct chalena...converter mai garnu parne...ke bhaako? ocnverter ma chalaune baani chhaina, ani ta tension...yasko solution nabhaye samma chautari nai aunna jaa!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Driver license help ASAP sathiharu
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters