हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
बेला न कुबेला बजी नयला। गीतान्जली को ट्याम त ९ बजे हो नि लहरे। बज्या को आलु घडीमा नौ बजेको पक्कै हुनु पर्छ। नेपालआँ पो लोड शेडिङ, बत्ती आएको बेला बजाएको भनुं भने। यहाँ के शेडिङ हो लहरे।
नेपाल बाट आको ठ्याक्कै डेढ महिना भो , जाउ जाउ लागि रछ , हुनत यसपाला खाल्टो छोडिएन , मधेश तिर मुङ्लिङ कटेसी "नेपाल अैगेलाई " भन्थे , अब तेसै भन्नु पर्ला नेपालमा नै बसियो कतै गैएन ।
ए भनेसी बूङूर्को मासु तोडले बजाइन्छ तेशो भए , लु एक भाग हामीलाई पनि राखिदिनु है यो हप्ता काटिदै छरेनी त्यता तिर हैन ।
नेपाल बाट आको ठ्याक्कै डेढ महिना भो , जाउ जाउ लागि रछ , हुनत यसपाला खाल्टो छोडिएन , मधेश तिर मुङ्लिङ कटेसी "नेपाल अैगेलै " भन्थे , अब तेसै भन्नु पर्ला नेपालमा नै बसियो कतै गैएन ।
ए भनेसी बूङूर्को मासु तोडले बजाइन्छ तेशो भए , लु एक भाग हामीलाई पनि राखिदिनु है यो हप्ता काटिदै छरेनी त्यता तिर हैन ।
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
whats wrong living with your parents ?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.