हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
LOL suneko thiyen maaili budhi aara, chaini, chautari jhilimili pareki chhin bhanera... hasaayera maarne bhai budhi le jawaani mai, gaanthen! kurole duniyaa ko pet godne, byauso le poi ko kapaal godne re...LOL hos gara hai aamai...byauso le god.da feri thaharai holaan timraa poi...budheskaalaan bhaako poi ko hatte arera, chaini, aru kolle lanchha timlaai poila feri? thutunomaa ta jire khursaani nai jhundaara, chaini, baseki jasti po chhe ta budhiyaa
बल्ल एउटो काम सकियो। काम कहिलेइ गर्या भए पो बानी हुन्छ, अहिले त हानी मात्र भयो। १२ बर्ष सिन्को न भाँच्या अहिले एकै चोटि के के हो के के भाच्नु पर्ने। अनी रिस उठ्दैन त। बस भन्दा नि मानेन, रिस त। बिष भन्दा नि बिषालु हुन्छ रिस त।
म नि बल्ल बल्ल चौतारीमा हावा खान एकै छिन् झुल्कने मौका पाएर बत्तास्सिदै आछु। ठुल्दाइ चिलिम बिरेकमा जानु भो कि यताइ हो? अरु सबैलाई घर जाने बेलाको आसे जदौ। पुन्टे दाई पनि झुल्केको चैनी जस्तो मानेछु। माइली बुढी संग हात हाला हालनै पर्या हो कि कसो।
खोइ कोइ नि छैन नाम नली गाली नगरि भन गाली गर्नु भन्दा गीत डेडिकेट गर्नु पर्यो ल - यो पहिलो गाना चाँही - दिपिका को लागि है - कस्तो ठाक्कै मिल्ने गीत पनि लोल
लहरे कती छुच्चो मुख हो तिम्रो ह? कसैलाई देखी नसहने भयो यो बौचा ले। कहिले कस्लाई के भनेको छ कहिले कस्लाई। तिमी आफ्नो साथीलाई पनि जे. पि. टि. भन्ने लहरे grrrrrrrrrrrrrrr
कुम्ले दाई म सञ्चै छु। हजुर पनि ब्यस्त हो? आक्कल झुक्कल मात्रै आउनु हुन्छ नि? अनि माथि बधाई देको रहेछ। केस्को हो चाँही थाहा छैन तर मेरो तर्फ बाट पनि बधाई है जेस्को भए पनि।
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
nrn citizenship
Drawback for applying NRN card
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.