[Show all top banners]

bhijilante
Replies to this thread:

More by bhijilante
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अब को प्रधानमन्त्री ?

[Please view other pages to see the rest of the postings. Total posts: 22]
PAGE: <<  1 2  
[VIEWED 22361 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 06-30-10 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब माधव कुमार नेपाल ले राजिनामा दिए ।। नयाँ सरकार अब पक्का बन्छ होला ।। अब को सरकारको नित्रित्व फेरी कसले गर्ने होला ? अब को मन्त्रिमण्डलमा को को हुनु पर्छ त नयाँ नेपाल बनाउन ।।



 
Posted on 07-01-10 5:40 PM     [Snapshot: 994]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जब म नेपाल मा बसेर मेरा बा आमा को अगाडि राजनीति को कुरा गर्थे अनी चुनाव मा कलले जित्ने अनी कलले हार्ने कुरा गर्थे मेरा बा भन्ने गर्थे जलले जिते पनि तैले केइ पाउने हैन तलाई के को टाउको दुखाइ ! तर आइले यहाँ आयेर मैले बुजे एउटा राम्रो नेता ले जित्दा र एउटा नराम्रो नेता ले चुनाव जित्दा हामी जस्ता गरि खाने नेपाली लाई कति असर पर्छ । जो मन्त्री भए ने हुने केइ हैन भन्नु अन्धो ले हात्ती को बयान गरे जस्तो हो भन्ने मलाई लाग्छ । एउटा पदेलेखेको देस र जनता लाई चिनेको र देस र जनता ले नी चिनेको नेता ले देस चलौनु र ठाउँ ठाउँ बाट हारेको अनी भ्रस्टचार मा चुर्लुममा दुबेको नेता ले देस चलौनु मा पक्कै केइ फरक हुन्छ । र तेसले एउटा नेपाली मात्र हैन सारा नेपाली को भाग्य नी कोर्न सक्छ । हाम्रो देस मा हिजो कुनै एउटा राम्रो नेता ले शासन गरेको भए आज हामी जस्ता लाखौं नेपाली यसरी बिदेसी भुमी मा रगत पसिना बगयेर बस्न पर्दैन थो ! मेरो बिचार मा एउटा देस बन्न एउटा असल नेता को नेत्रितो नी चाहिन्छ , हामी नेपाली बुद्दिमनी छौ , हामी सँग शिप छ , श्रोत छ , साधन छ , तर हामी केइ गर्न सकी रहेका चैनौ किन की हामी बीच एउटा येअस्तो नेता छैन जसले हामीलाई तेसको उपयोग गर्न होउसवोस , अरु देस सँग लडेर हाम्रो हक र अधिकार को कुरा गरोस !
मलाई असर पार्छ ,भोली मेरो देसमा को प्रधान मन्त्री हुन्च, को मन्त्री हुन्छ , अनी कलले चुनाव जित्छ , अनी कलले हार्छ ! नेपाली राजनीतिमा बच्चै बेला देखि लघाव ले मलाई धेरै असार पारेको छ , म यो भन्दिन की मैले अरु भन्दा धेरै बुजेको छु तर मलाई येती थाहा छ की मैले ने केइ मात्रा मा नेपाली राजनीति बुजेको छु । र जहाँ सममा मलाई लाग्छ आइले को परीपेक्ष्य मा नेपाली राजनीति मा डा. बाबुराम भट्टराई जस्तो अरु कोइ मान्छे प्रधान मन्त्री हुन लयेक छैन । मैले आज सममा कुनै पार्टी को झन्डा बोकेको नी छैन र जहाँ सममा मलाई लाग्छ अब बोक्किन नी होला तर नेपाली राजनीति लाई मैले बुजे अनुसार डा. बाबुराम भट्टराई ले आइले को अवस्था मा देस लाई एउटा निकस दिन सक्छन । पेरी यहाँ मलाई माओवादी को चम्चा भन्ल्लान तर मलाई त्यो कुरा ले असार पार्दैन , भन्ने ले त जे पनि भन्छन् , आफु कति ठीक छु आँफै ले बिचार गर्ने कुरा हो !
म बाबुराम भट्टराई लाई बेग्तिगत रुप मा चिन्दिन न आज सममा मैले देखेको नै छु , तर मैले उसको बारे जति सुने जति पडे तेसले मलाई उनी प्रति एउटा आदार को भाव जगयो । एउटा पार्टी को नेता ले आरको पार्टी को मान्छे को राम्रो भन्नु भनेको नेपाली राजनीति मा वीरलै सुन्न मा पयिन्छ , (ती नेता नमरुन्जेल सममा, मरे पछी त गिरिजा को ने प्रसम्सा भकै को ) , तर डा. बाबुराम भट्टराई एउटा येस्ता नेता हुन जसको प्रसम्स उन्कै प्रतिदोन्दी ले ने गर्छन् , एउटा अखिल का केन्द्रिये नेता भन्दै थे मोरोले त धेरै राम्रो काम पो गरेछआफु मन्त्री हुँदा !
माओवादी जन्मनु को करण अनेक छन् माओवादी ले किन हतियर उथयो त्यो अरको बहस को बिषय हुन सक्छ , तर माओवादी पार्टीलाई राम्रो सँग बुजेका लाई थाहा होला डा. भट्टराई कै बिचार अनी सिद्दान्त मा माओवादी खुला राजनीति मा आएको हो !मओबदी भित्र दोस्रो खेमा मनिने बैध्य र बादल को पछी लागेको भए प्रचन्ड आइले सममा गुप्त बास मै हुन्थे ।
काला अक्ष्यर भैंसी बराबर भयेका र ठाउँ ठाउँ बाट चुनाव हारेका नेता हरु ले देस चलौनु र बाबुराम भट्टराई जस्ता एउटा बुद्दिजिबी ले देस चलौनु मा पक्कै केइ फरक त पर्छ पर्छ । बाँकी आफ्नो बिचार !
जय देस

 
Posted on 07-01-10 6:03 PM     [Snapshot: 1019]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ;fyL x?nfO{ dnfO{ k|wfGdqL agfpg cg'/f]w ubf{ s;}n] t]tL O{5f gu/] h:tf] nfUof] . d+x hf]8LnfO{ ;+Do'Q k|wfGdqL agfpgt ca . s]O{ gu/]lg x;fpgt x;fp+5g\ .
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters