[Show all top banners]

Logankobaje
Replies to this thread:

More by Logankobaje
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 (आफु भन्दा जेठी )

[Please view other pages to see the rest of the postings. Total posts: 26]
PAGE: <<  1 2  
[VIEWED 10605 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 12-10-20 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

मेरो एउटा भाई ले झ्याप्पै केटि पट्टयाएछ तर मुर्दाले आफु भन्दा ४ वर्ष जेठी पट्टयाएछ। भाई २८ जति होला केटि ३२ ३३ । घरमा कुरो चलायेछ तर आमा केटिको उमेर सुन्न साथ् पड्किनु भयेछ । दुवै अम्रिकामै छन् , केटि citizen, भाई tps। status maintain गर्न बिहे गर्ने लागेको होकी भनेर सोधेको मरी गए होइन भन्छ, deep टुरु love हो भन्छ । ,

अब जाठोले मलाई बिचमा पार्यो, lov गर्ने बेला मलाई सोधेन ऐले समस्या आए पछि मधास्त्येतता अर्दिनु पार्यो दाजु भन्छ । लन्त भनेर जठोको आमा हजुर संग कुरा अर्न खोजेको, अब त्यो आइमाईको कुरा सुन्यो कि फाट्यग्रा उफ्रे जसोरी उफ्रिनु हुन्छ आमा । "तेत्रो कल्चौरा भाको ब्याउने भैसी जस्ती लाई मेरो कलिलो छोरो सुम्पिन्छु " भन्नु हुन्छ । जाठो भाई ले mistake गरेछ , आमालाई केटिको फोटो देखाउने बेला simple सारी, कुर्ता लगाको फोटो देखाउनु पर्नेमा एत्रा एत्रा दुधका कल्चौरा देखिने tight t -shirt लागको फोटो देखायेछ । त्यो केटि को तेत्रो बुबु देखेर आमा लाई त् पैले ब्ययी सकिकी होकी के हो भन्ने संका लागेछ । अन्येथा केटि राम्रै छे , सलक्क मिलेको हिस्ट पुस्ट ज्यान छ ।

आमा मेरो छोरो लाई एक से एक म खोज्छु भन्नु हुन्छ , छोरा cz my first n last , अरु कोइ संग बिहे गर्दिन भन्छ। ४ ५ वर्ष जेठी भएको भएर म नि convince छैन , ऐले पो सबै ठिकै छ , ४ ५ वर्ष पछि केटि बुडी देखिन्छे , दुध सुध सबै चाउरी पर्छ अनि केटोको मन अन्तै तिर मोडिएला जस्तो हुन्छ । फेरी सोच्छु , बिहे नगरी बस्यो भने त् नास जस्तै बुड़ो बोका होला , पछि केटिको सट्टा केटा हान्दै हिड्यो भने त अर्को ठुलो समस्या । त्यो बेला आमाको हालत के होला ?

अब मुजी आजकल केटाहरु divorcee , बिधुवा हरु त् उठाउन थाले भने ४ ५ वर्ष जेठी हुदै मा के बिग्रिएला जस्तो लाग्छ । जाठोकि आमा संग तेही हिसाब ले कुरा अर्दिम कि जस्तो हुन्छ , फेरी आफुलाई त्यो ठाउँमा राखेर सोचछु , मुजी म भाको भए नि तेस्ती जेठी बुडी लाई बिहे चै गरि हाल्थिना जस्तो लाग्छ । ३२ ३३ बर्सकी थारी ले त बच्चा कोरल्न नि सक्दिनन जस्तो लाग्छ , ३० काटे पछि पहिलो सन्तान जन्माउन ज्यादै खतरा हुने सुनेको छु ।

मुजी कल्लाई सम्झाउने हो , भाई लाई कि आमा लाई , जसको कुरा सुन्यो उही ठिक लाग्छ ।
 
Posted on 12-30-20 3:34 AM     [Snapshot: 2149]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

we मिस्स यु है बोरो pls come up wit more creative contents like this है बोरो
 
Posted on 12-30-20 3:37 AM     [Snapshot: 2156]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hamro nas bhai bacha sahityakar bhanda चै यो लेख अलिक mature नै छ है बोरो turu analysis
 
Posted on 12-30-20 3:45 AM     [Snapshot: 2166]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बोरो हजुरको account यहाको deep state forces ले dislabled गर्नु भन्दा पैला हाम्रो दुइ फुटे नास बोरो लै अलिकति बुद्धि दिनु पर्यो बोरो ही ही ही
 
Posted on 12-30-20 3:39 PM     [Snapshot: 2295]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन् कुन चै औतारी हो कुन होइन पत्ता लगाउन गाह्रो भो नास ब्रो ।
 
Posted on 12-30-20 3:44 PM     [Snapshot: 2307]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा मा नि तेइ सोची रचु को औतारी हो यहाँ भनेर सारै गारो भो पट्ट लौन
 
Posted on 12-30-20 10:50 PM     [Snapshot: 2429]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Haina chikkne malai po sabaile autari sochi ra chan jasto lagna thalyo bhanya .. yo jatho loganeko baje banera lekhna thalya credit jati yehi jatho logane ley lane bhayo . Jatho mehanat mero , hero logane? Harek din sajha trending ma yehi jatho logane top ma huncha . Hait bhayera ma aab afnai "brand " banayera lekhchu sajhama .
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters