हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७३औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internetIMPROV in Nepali language)
अ सुन्तली तिम्रो फ्लाईटको टेम भएन, अलिकती अगाडि निस्किनु, तिम्लाई देखेर जेन्ट्स पुलिसले चेक गर्नी कि लेडिज पुलिसले गर्नी कोन्फुज भेर १-२ घण्टा यसै जान्छ। ल छिटो जाउ! अनी प्लेनमा धेरै नखर्माउलो नहुनु। नेपाल पुगेछी हाम्रो साथी जो सँग लहरेको टाकन्-टुकुन भा छ, उस्लाई हाम्ले धेरै सोध्या छ भन्दिनु।
लोल के भो ता पुरे भाई ..सोलो सुंडा सुंडा वाक्का भाई सके सबै . अबा दुएत सुनामला नि ता , बरु सुनातली ले कस्तो गोदा रचा , आज बेलुकी "पुरे को बीवी इडल" कार्यक्रम रखने की याहूऊ माँ ? यूटा ठुलो अदद नि बनाम यसरी
तेस्तो केई भा को होइन.. लहरे जिम्वाल बा को गोथ को कथा अर्कै छ ! म कुनै दिन सूनौछु. कथा रामयण जस्तै छ राम र सीता अनी रावण जस्तै . लहरे को भूमिका रावण को हो. पुरुन्ताला ता मेरो राम हो. रामे दाई तापाई ली भने को होइन नी राम भने र.
ए त्येसो भए लहरे राबण हो? रामायण मा त राबणले गोठमा केही गरेको जस्तो लागेको थिएन ....... यो राबणले चाँही के गरेछ ? ठिकै छ सुन्तली भन्नै नहुने कुरा हो भने हामी आँफै बुझ्छौ । कसो त ठुल्दाइ ?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
whats wrong living with your parents ?
जाडो, बा र म……
Driver license help ASAP sathiharu
Is this a progressive step?
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.