[VIEWED 162513
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-09-09 3:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १५० *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 07-13-09 8:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्रणाम सब्बैलाई, लौ अस्ती काम सकेको आज त खाली खाली छु, सब्बैको वीकेन्द कस्तो बित्यो कुन्नी, ल एता लेखुम है त, म आउँदै गर्छु नि जय नेपाल
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-13-09 8:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रोल नं. ४४ हाजिर भयो जदौ !
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 07-13-09 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रोल नम्बर ३३ पनि हाजिर छ है जदौ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-13-09 10:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् पुरे रिट्ठे बैरे व्हाट'स हप्पेनिङ गाइज मर्न बरु गाह्रो हुन्न, तिम्रो माया मार्न सकिन
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 07-13-09 10:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे , बौचा यो दोस्तना चौतारी मा चल्दैन है
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-13-09 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल बैरे - तिम्रो लागि भन्या होइन बैरे - कुनै इस्त्रिलिङ्ग लाई भनेको सिग्नल ह्याक गरेर जे पायो त्यही अर्थ हाल्न पाइदैन - नियमापत्ती
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 07-13-09 11:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
GOOD MORNING CHAUTARI.........
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 07-13-09 11:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन यो रिसेसन किन लाग्या हो यो चौतारीमा? अघी देखी रिफ्रेश गर्या गर्यै छु, कोइ नि आउन्नन त बाSSSS । रित्थे, बैरे, हर्केलाई प्रणाम
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-13-09 12:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-13-09 12:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ साथी हो दोश्रो राउन्ड को नयाँ नौलो? ठुल्दाइ को तबियत कस्तो छ अहिले? माथि पुरे देखी तल पुरे सम्मका सबैलाई एकसरो हात उठाये है !
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 07-13-09 12:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ मैले नि उठाएं है त, मेरो त ठिकै छ, काम कुरेर बसिराछु, कथा नि आ हैन साझामा, बोर लागि सक्यो! रिट्ठे सानले हुसुरिसक्या जस्तो छ हो?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-13-09 12:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अस्ती साँझ को आठ बजे तिर फोन आयो, फोन मा हेरे, गर्ने को नम्बर थिएन रेस्ट्रिक्टेड भनेर आएको थियो
कस्को होला भनेर सोचेर मैले फोन उठाएँ, उताबाट कुनै तरुनी को स्वर मा नमस्ते भन्ने आवाज आयो - मन दङ्ग,
को भनेर ठम्याउनै सकिन - मैले नि नमस्ते भने अनी को बोलेको होला भनेर प्रश्न गरे
तरुनी - म तरुनी, हजुर लाई सञ्चै
लहरे - म सञ्चै, अनी तिमी नि
तरुनी - मेरो पनि ठीकठाक नै छ - अनी यहाँ ले चिया खानु भो त
लहरे - अब सुत्ने बेलामा पनि के चिया खानु - खान नै खाइसके मेरो त
तरुनी - एsssss कस्तो झुकिएछु म, सरी है - मैले तss
लहरे - तिमीले कहाँ बाट
तरुनी - म नेपाल बाट -
लहरे - मेरो नम्बर कहाँ बाट पायौ त -
तरुनी - खोज्यो भने त भगवान पनि पाउछ - फोन नम्बर कुन ठुलो कुरा हो र
मेरो दिमाग घुम्न थाल्यो, को होला त्यो केटी भनेर। अब त्यो नाम गरेको मैले चिन्या केटी कोही थिएन, आफुलाई जान्न मन लागिरा थ्यो तर
पनि गफ नै गरौ भनेर गफ हाक्ने थाले म
लहरे - अनी कस्तो चाडै उठेको त - अनी चिया भइसक्या हो त
तरुनी - अँ पिउँदै छु, कस्तो चिसो छ आज - पानी परिराछ - कस्तो बोरिङ्ग दिन अनी त्यता कस्तो छ त
लहरे - यहाँ त आज को वेडर राम्रै छ - घाम लागिरा छ
तरुनी - अहिले पनि घाम लागिराछ - टाईम कती भो त्यता
लहरे - आठ बज्यो
तरुनी - OMG आठ बजे सम्म पनि घाम हुन्छ त्यता - तपाईं कुन ठाउँ मा हो
लहरे - तिमीलाई थाहा छैन र - खोज्यो भने त थापाइहाल्छ नि
तरुनी - त्यो त हो तर भन्नुस् न के प्लिज
अब साचो कुरा त के भन्नु र - त्यो को केटी हो आफुलाई थाहा भएको होइन - गफै दिनु पर्ला भनेर शुरु भए म
लहरे - म न्यू योर्क मा -
क्रमश:
Last edited: 13-Jul-09 12:54 PM
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 07-13-09 1:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ लहरेले लहरे गफ हानेछ। तरुनिले नि मलाई कल गर्या थी होला, काँबाट लहरेकोमा पुगेछ, असत्ती!
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 07-13-09 1:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ल बौचा को फेरी गयो , लहरी ले थाहा पायो भने मार्ला नि लहरे
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-13-09 1:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के थाहा लहरी पनि हुन सक्छ - हुने सक्ने कुरा न हो
हो भन्या पुरे लाई नै जानु पर्ने कल हो के त्यो तर म कहाँ नै आएछ -
अब पुरे काँ गा भे लेह, असत्ती महारोगी भनेर गाली गरेर पठाउथ्यो - मेरो आयो अनी तरुनु ले पनि गफ सुन्न पायो
खप्पर मा त लेखेर आकै रहेछ तरुनी ले
Last edited: 13-Jul-09 02:33 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-13-09 2:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कोइ छ कि म मात्र हो?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 07-13-09 2:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल लहरे ! अर्को भाग पनि थप थप ! फेरी यो बौचा लाई त केटीको स्वर मात्र चहिने रइछ फोनमा जो सँग नि कुरा गर्दो रैछ
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 07-13-09 2:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 07-13-09 3:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरेलाई केलिले ब्लफ कल दिएको रैछ, लोल । अनी के हुँदै छ रिसेसन लाग्यो रे चौतारीलाई भन्ने सुने साच्चिकै हो कि के हो ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-13-09 3:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ बल्ल फुर्सद भा छ ल एकछिन लाई काम पनि कती आउने हो यो जिन्दगीमा जती गरे नि नसक्ने - के छ हर्के दाई - बेङुर खा कि सुङुर खा आज - अनी सिक्स प्याक भको हल्ला त झुठो रहेछ नि - त्यसइ हल्ला फैलाउने - आखिर मा त जेरो प्याक पो रहेछ
|
|