gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ४५ --

[Please view other pages to see the rest of the postings. Total posts: 599]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 193442 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 02-03-07 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४५ --

चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
फोटो कपिराइट : नमे

 
Posted on 02-06-07 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते कुम्लु, चित्रु, हरि, रहुल दाइ, वीरखे दाइ, नेल्, मिस्ते, तिरु, साननि मास्तर्नि दि, सुभ दि

माफ् पाम् धिलो हाजिर् गरेको मा।
 
Posted on 02-06-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामु नमस्ते । के छ तिम्रो हालखबर ?
 
Posted on 02-06-07 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, ठुली अनि चौतारीका सबैलाई । के छ हाल्, खबर ?
 
Posted on 02-06-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कु-कु-कु-कु-कु-कु-कु-कु-कुम्ले महाराजको त धे-धे-धे-धे-धे-धे-धेरै दिन पछि पो दर्शन भो नि त! यता चौतारीतिर अ-अ-अ-अ-अ-अ-अ-नेक शंका उपशंका च-च-च-च-च-च-लिराथ्यो ;)

ह-ह-ह-ह-ह-ह-हरिलाई अँझै स-स-स-स-स-स्वस्थानीको ह्याङ्ओभर ला-ला-ला-ला-ला-लाइरारछ।
चित्रे, के छ? अ-अ-अ-अ-अ-अ-अँझै का-का-का-का-का-काममा हो?

थु-थु-थु-थु-थु-थु-थुलीले त मलाई न-न-न-न-न-न-न-मस्ते पनि गरिनन् :(

म-म-म-म-म-म-मलाई भ-भ-भ-भ-भ-भ-भक्भक्याउने रोग लाग्या छ। न-न-न-न-नरिसाम् है!
 
Posted on 02-06-07 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wowwwwwwwwww yaamu nice music video :P
 
Posted on 02-06-07 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ohhhhhhhhhhhhhhhhhhhhhh gaaluuuuuuuuuuuuuuuuuuuuu namasteeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeee sorryyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyy
 
Posted on 02-06-07 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल जी, ठीक भन्नु भयो । अहिले ईतिहास को बिबादमा अल्झिनु भन्दा पनि संबेदन्शील बिषय राष्ट्र को अस्मिता को बिषय छ ।
कसरी जातिय सदभाव खल्बलिएको छ, अखण्डता धरापमा छ । स्वतन्त्रता को नाम मा अस्मितालाई प्रहार गर्नेहरु लाई समर्थन गरि रहेकाछन्।
त्यसैले पुन: एकपटक् यो धागो लाई यहिँ बिश्रान्ति दिएर् देशमा बलीरहेको आगो निभाउने चेष्टा गरौं, दोषि डाका एक् एक् को असली चेहरा सार्बजनिक गरौं। अस्तु!
 
Posted on 02-06-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sorry hai, Chilim ko soor maa galat thaaumaa paste bhae chha.
 
Posted on 02-06-07 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लौन! यो गालेलाई के भो? अघि रात्रीकालीन जदौ गरेर सुत्न गएको जस्तो लागाथ्यो, एक्कासी भक्भकाउन थालेछ, डरलाग्दो सपना देख्यो कि के हो? निद्रामै कराएको हो कि ब्युँझिसक्यो? अब झाँक्रीलाई बोलाउनु परो। कता गएछ त्यो धामी काहिँला?

ठूली, के छ हालखबर? किन ढिलो नि आज? कस्तो भो तिम्रो विकेन्ड?

राहुलदाई, तारेको म:म:। :P
 
Posted on 02-06-07 11:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेम तारेमाम्, गालब गुरु नमस्ते । चौतारी किन सुनसान?
 
Posted on 02-06-07 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै, चौतारिमा आजकल कविता सविता आउन छाडे नि, के भ'को हो यस्तो?
 
Posted on 02-06-07 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँssssच चौतारी त नयाँ नयाँ झक्कास झक्कास डिजाइनमा आउन थालेछ नि त!
खोक्न चाहिँ छाडेको रैनछन्नतनी कोसइले पनि!
मो त बबाल बिजि भयो कि ट्रेकिङहुँदि अन्त लुक्स दिने चान्स पनि पाएन हौ चौतारिमा!
लु सबैलाई नमस्ते हानेँ ल!
 
Posted on 02-06-07 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबिता रिसाएकी छे,
कबिता ठुसाएकि छे
अब रमिता, बबिता लेखम् भने
नमिता, पबिता भनुम् भने
दुबैको रीस
सायनाइड् बिष
उस्तै उस्तै हुने हुन्छ
तपाई नै भन्नुस्, अब यो राहुले को
के गति हुन्छ?
 
Posted on 02-06-07 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निश ब्रो, तिमिले आन्द्रा त घरमै छोडेछौ कि के हो आज?
 
Posted on 02-06-07 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रु मेरो सबै ठीक छ । तिम्रो के छ त । खै आफ भोली बिहान साझा नै खोल्दैन । तेही भर ढिलो हाजिर भाको ।
रहुल दाइ कति भन्नु हजुर लाइ धरै चिलिम नतानुस् भनेर के मानु भ्न्त्यो र यो बुइनिको कुरो।
व्हेर इस् माइ बिर्खे दाइ ताआआआआआआआअ?
 
Posted on 02-06-07 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोsss कपिक्याट ब्रो! यस्तो साह्रो नभन न हौ!
आबो आन्द्रा त जहिले मो संगै हुन्छ कि, तर चौतारीको सोमहरुले फिरि मोइले आन्द्रा भनेको देख्यो भने सानो आन्द्रा, ठुलो आन्द्रा, बोसे आन्द्रा सब काटिकुटि पारेर लास्टै डिप फ्राई भुटन बनाएर तोङ्बा संग खान्छु जस्तोगर्छन्तनी!
अनि सोमको इन्ट्रो पाउँ न ब्रो?
 
Posted on 02-06-07 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा आन्द्रा डिप फ्राई लोल,
के छ हौ निश सोम, बेपत्ता भ'को त धेरै पो भो त हौ? कता हरा'को?

चित्रे, ठूली के छ तआआआआआआआआआआआ
ठूल्दाइ चिलिम कताआआआआआआआआआआआ

कपिक्याट को न्वारन भा' छैन जस्तो छ, मामा बुडा कता लाए गर्दिन्थे कि?
 
Posted on 02-06-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोsss! नाम लिया सैतान हाजिर भनेको चाँहि यहि हो लौ! निस पाटको नाम लिएको मात्र के थियो टुप्लुक्कै आइपुग्यो हौ!! आबो चाँहि हल्ला गर्नैपर्ने भो चौतारीमा बसेर!
राहुलब्रो फिरी झ्यापमा आएर कहाँ लेखेको कुरा यहाँ चौतारीको बोर्डमा टाँसिदिने के अनि म चाँहि त्यो पढेर फिरी कस्लाई देको होला भन्दै माथी पुरै चौतारीको पोस्टिङहरु हेर्न गाको नि अन्त। ल ब्रोलाई चिलिम धेरै भए जस्तो छ, आबो यता तिर दिनुस हामीपनि एक दिम!!

चित्रु सोम, तिमी कत्ति सार्हो बिजी भाको हौsss अन्त? ठुल्स अस्ति देखी सेन्टी भाको भाकै छ चित्रेले मलाई टाइम नै दिएन भनेर, तिमी चाँहि झ्यासी बाट लुकी लुकी चौतारीको बोर्डको म्यासेज हेरेर टाप दिने? ल ब्रो छाप के छाप यहाँ।

आँsssच ठुल्सले क्या दामी पाराले कुम्लुsss भन्देको नि मलाई! अबुइ मनै कस्तो कस्तो भयो। ;-)

गाल्स ब्रो, तिमीचाँहि सडेन्ली कसरी भकभक गर्यो ब्रो?

कपिक्याsssट ब्रोलाई नि व्हाट्स अप! है!!

:-)
 
Posted on 02-06-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यस्तो गेम खेलुँ न है । प्रत्येकले एक वाक्य बनाउनु पर्ने, तर त्यो वाक्यमा प्रयोग भएका शब्द एउटै 'बर्ण' (क ख ग आदि) बाट शुरु हुनु पर्ने।

उदाहरण: जल्दा जल्दै जटायुको जटा जस्तो जिङ्रिङ्ङ जिन्दगी ।

ल मेरो पहिलो एन्ट्रि,

कस्को कानमा कुन कुरा कुहिएछ कुन्नि?
 
Posted on 02-06-07 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो मस्ति छ ह्यारिस सोम!
कुम्स पाट र मो, लास्ट विक एक राउन्ड कन्चनजङ्घा बेस क्याम्प ट्रेकिङ हानेर आएको नि त!
बबाल मस्ति गर्यो हामिले।
कुम्स सोम पनि हरिप छ नि त फिरि, हिउँ खेल्दा खेल्दा एउटा हिउँ जस्तो गोरी छप्कि देख्यो कि पाटले अन्त यहि छप्कि संग यहिँ घरजम गरेर बस्छु भनेर बबाल! लास्टै चाटेपछि बल्ल बल्ल फिर्कन मानेको नि त सोमले!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
whats wrong living with your parents ?
Now Trump is a convicted criminal .
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trumpism project 2025 everyone should read https://www.project2025.org/
TPS Renewal Reregistration
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
Shot Dead
मैले नबुझेका केहि गीत का lyrics हरु
Driver license help ASAP sathiharu
Nims- एक उन्मत्त साँढे
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters