[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २४ ~

[Please view other pages to see the rest of the postings. Total posts: 299]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 90140 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 08-27-06 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





२३ औ चौतारीमा धेरै रमाइलो गर्दै भर्खर तिजको रमझम सितै २४ औ चौतारीको छपनी तयार पारेको छु । यि चिटिक्क परेका छपनिमा सितल तापेर रमाइलो गर्न चौतारीका नियमित चौतारीबासि नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाइ ब्वस्था मिलाएको छु ।

यसपाली पुन्टे दाइले बनाएको मसलादार माछा खान पाइयो । प्रिती र तितौरीले बनाको सेल रोटी खान पाइयो अनि मिसले बनाको दर खान पाइयो । यस्तो हो भने त खानैको लागी भए नि तिज बर्षको ४-५ पटक आओस । हुन त तिज चौतारीमा मज्जाले लाको हो, खोइ मिस जुत्ता लार बेस्सरी नाच्नु भएछ कि के हो, चौतारी नि नै बाङगियो । धन्न पुन्टे दाइले होस्टे गरे अनि सप्पैले हैसे गरेर जेन तेन सोझो भयो । कस्सो बांगो चौतारीबाट झन्डै नगुल्टिएको । हुन त फ्याउरको चश्मा लाउदा त सिधै देखिएको थियो अरे के रे । तर रमाइलै हुन्च कैले काही बाङो सिधा हुदा, पुन्टे दाइ धोबिनीको बाट हिडेर आए जस्तै । यसपलालि पनि कथा, कबिता पढ्ने अबसर पाइयो, यसरीनै चौतारीको उचाइ बढाउदै जाउं ।
यसपालि पनि एउटा पत्रकार रिकुटे आएर नाना भाति टास्यो के रे । जे भे नि हामि सप्पै मिलेर त्यसलाइ ठिक पारेम । धन्न मिसले राजिनाम दिनु भको पुन्टे दाइले बिरामि हुदा बर्बराए भनेर । पुन्टे दाइ तेस्ता छैनन् बिचरा, त्यो त बिरामी हुदा बर्बराको मात्रै हो ।
जे भे ने यसो अगुल्टो ठोसेको राम्रै हो, आगो राम्र संग बल्छ नि ।
अनि ठुलि चुइगम खएर नबोले के रे, फेरी भउते भुइमा लडिबुडि खेलेर हास्दा चौतारीबाट गुल्टेला । तेस्को त भर पनि छैन जा पनि गु्ल्टिन्च त्यो त ।



अझै पनि नेपालले तक्मा थप्ने काम गर्दै छ , अझै गर्दै जाओस । अब त चौतारीको महोत्शव पनि आउने लागि सक्यो । धुमधाम तयारी गर्नु पर्छ है । सप्पैले एक एक ओटा सल्लाह दिउ अनि तेही अनुसार गर्नु पर्छ ।
अन्तिममा प्रितीले गाको मिठो गित गाउदै चौतारी -२४ चिटिक्क पार्न तिर लागौ ।

ए चिटिक्कै भा छु रे
पोते र चुराले
मै दङ्ग परेँ, मै छक्क परेँ
सङ्गिको कुराले

ए चिटिक्कै भा छु रे
हिराको टपैले
हो क्यारे साँच्चै
खाउँला झैँ काच्चै
हेर्छन नि सबैले

 
Posted on 08-29-06 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chitre tyo page ta khulyo tara type garnai mildaina kahi pani click nai hudaina, ke bha ho?
 
Posted on 08-29-06 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://chhahari.com/unicode/ doesn't work if you are using FIREFOX. Please, switch to IE to use the page.

my two cents :P
 
Posted on 08-29-06 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहि साझा कै लिन्क काम गर्न थाल्यो ठुलि। :D

ए कुरो तेसो रेछ नेप्चे? :P
 
Posted on 08-29-06 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, ठुल्नानी अनि चित्रेलाई खीर मन पर्यो हैन त त्यसो भए? हे हे हे!!

हिजो दिउसो ठ्याक्क खाना खाने समयमा सान्नानीले खीरको कुरो निकालेर मनै कस्तो कस्तो पारिदिइन। त्यहि भएर बेलुकी जाँगर चलाएर खीर बनाइयो। अनि त्यत्तिकैमा अस्तिनै काँक्रो को अचारको पनि कुरा निस्केको भएर ठ्याक्क त्यो पनि सम्झेर बनाइयो। सार्‍है मिठो हुने बिदेशमा त्यस्तो खानाहरु।

कहिले काँहि गर्नुपर्ने रहेछ यस्तो कामहरु पनि, रमाइलोको लागी।

एकजना मित्रले साझाबाटै दिएको link बाट कान्तिपुर टेलिभिजन पनि हेरिन्छ अनि त्यहि माथी यस्तो खाना खान थालेपछि के को बिदेश बसाई हुने भो र? अनि अझ दिनभरि जस्तो चौतारीको बसाई छ।

:)
 
Posted on 08-29-06 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्‍कार सबैलाइ
 
Posted on 08-29-06 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cerine....आएको :):)
कति पर्खे मैले तिमिलाई :P

ल स्वागत गरे है
 
Posted on 08-29-06 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D कुम्ले रमाइलो लाग्यो कुरा सुनेर।
मिस हामितिर हेर्दै नहेर्ने? :P
सिरिन् वेलकम्। तिम्रो नाम् के राख्ने अब?
 
Posted on 08-29-06 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cerine को नाम नेप्चेले राखिदिन्छ के :D:D

तिमीलाइ नि हेरेको नि प्रिती तरअब तिम्रो मिस शुभ भए मलाई के को खाँचो :D
 
Posted on 08-29-06 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ भेर त मैले झट्ट नाम नराख्द्या नि सिरिनको। :D:D
हेर रिसाको मसङ्ग, अनि कत्ति घुर्कि लाइरा तनि? हैन हजुर् जस्ति त्यो शुभ मिस काहा हुनु, हजुरको पर्याय(?) (replacement) त अरु कोहि हुनै सक्दैन नि। :D:D
 
Posted on 08-29-06 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्‍यबाद मिस॒ मी स्‍वागत गरेकोमा :-)

मलाइ नाम राख्‍ने रे? कीननी?

अनि नेप्‍चे को नी?
 
Posted on 08-29-06 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब मिस दिदीले नै मलाइ नाम राख्ने जिम्मा दिए पछि नामाकरन त गरि दिनु नै पर्यो। "Cerine" को नाम चाइ "सरु" राख्दे मैले त।
 
Posted on 08-29-06 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सरु भे त फेरि भौते मामा झुक्किनु होला के नेप्चे, वहाको सरुको कथा पढ्या छैन तिम्ले?
 
Posted on 08-29-06 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तीमी पो? नेप्‍चे :-D
 
Posted on 08-29-06 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी,
भाउते गुरुको त्यो सरुको कथा त पुरानो भै सक्यो। आजकल त जुरेलिको कथा पो HIT LIST मा छ नि।

"सरु" भन्दा झुक्किने भए "सेरु" भने भै हाल्यो नि।
:-)
 
Posted on 08-29-06 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-29-06 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल "सरु (सेरु)" बहिनी आइछिन् चौतारीमा! स्वागत छ है तिमीलाई।

हुन त ठिकै भन्यो नेप्चेले भउतेको "सरु" को कथा पुरानो भैसक्यो। त्यहि भएर Cerineलाई "सरु" नै भन्दा ठिक होला। आखिर नेप्चेले मायाले राखेको नाम हो क्यारे।

he he he!!
 
Posted on 08-29-06 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

saanani khai mero ta kaamai garena. miss lai kaahaako fursad haami lai herna.
oh cerine na aayecha. la timi lai welcome cha
 
Posted on 08-29-06 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gali gareko malai thuli :(:(:(
 
Posted on 08-29-06 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरु नै भनुम् के रे।

भउते काजीलाई अतित बल्झेर मेरी साली भेनालाई नै छोड्थ्यो कि?

हुन त मैले सेरु भन्ने गरेको थिएं के रे, उनीसंग त मेरो नि पुरानै चिनजान थो।

ढ्याऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊऊ! हेत्तेरी! तो कुम्ले को खीर यत्तिका घिचेछु, सारै मीठो!

आज त ५ दिन पछि काम जान पाईएला कि भन्ने आसमा छु के रे। नाक त अझै नि चिलाई रा’ हो!
 
Posted on 08-29-06 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
lost $3500 on penny stocks !!!
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters