[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - ९५ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 610]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 182406 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 01-21-08 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९५ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 95 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!

 

गोतामे ज्यूको गजल

सुनको कात्रो ओढाइरहेछ को?
सिनोको आयु बढाइरहेछ को?

मलामी हैन, सतीनै पो जान्छौ कि!
अझै सलामी चढाइरहेछ को?

तोपको मुखमा मलाई घचेटेर
बर्दीमा ढाड अड्याइरहेछ को?

आलै छ हिजो बगाएको रगत
आजै चित्त यो डढाइरहेछ को?

कोइली बन्न खोज्दैछन् कागहरु
मलाई भाका पढाइरहेछ को?

 

चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
Posted on 01-22-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हरि म हजुरको लागि सुपादि चोर्न गाको।


 
Posted on 01-22-08 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्लाई नि छ ठुलि त्यो सुपारी भन्ने जिनिस?
बिस्टे के छ हौ? आठ आना किन्ने कुरा सुन्दैछु नि , लौ बधाई छ


 
Posted on 01-22-08 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ का साथ तारेमाम् फ्री।


सबले हसुरि सके नै होला  भनी मानेछु। आफुले त टन्न दाल भात चना तरकारी अनि कुखुरा मासु अचार सहित बिचार गर्दै खाएम क्या रे।


हरि नि झुल्के छ, पक्का हिउ पर्छ अब ( टी भि ले त्यही भन्थ्यो क्या र)।


हो हो, अब सम्धी बिस्टे कै पालो हो स्वस्थानी बाच्ने काम। रस रंग प्रधानको कुर्चि अपुतालीमा पाएको होइन, आफ्नै वर्कतमा पाएको हो भनी प्रमाणित गर्ने मौका यही हो। नत्र लहरे बौचाको पहरे गर्जन सुन्नु पर्ने हुन्छ।


 
Posted on 01-22-08 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-22-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हेर हेर ठुलि, जाबो सुपारी नि छैन रे
धन्न हाम्रो दाने लक्की परेछ
नत्र.....
सुपारी नदिने मान्छेले दिल कसरी दियो भनेर तीन छक्क
ठुल्दाइ, एउटा चिलिम पाउ न खै
हेप्नु सम्म हेपे हौ मान्छेहरु ले यहाँ


 
Posted on 01-22-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


धन्न हाम्रो दाने लक्की परेछ
नत्र.....
सुपारी नदिने मान्छेले दिल कसरी दियो भनेर तीन छक्क रित्थेले हसायो


 
Posted on 01-22-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्
बिस्ते ले जग्गा बेचेको, अनी पैसा सबै बैका राख्या।
बरु बिर्खे बुढोले घुस खोरी गरेको पैसा कोल्लाई दिउ भएर छोरीको घर मा  राख्न दिएको भने भआइ  हाल्थियो। कि कसो
वोइ बिर्खे मन्त्री परिषद को पैसा सबै कुम्ल्याउने बिचार  छ कि क्या हो।
अज घुस खाएको पैसा अरुलाई रिन पनि दिन भ्याएको।
अज बिस्ते मुला "सम्धी ज्यु लाई तेस्ताइ मर्का पर्या छ् भने मर्जी होस् न म टक्र्याउला नि, अहिले तेसै बसी राछ पैसो बैंन्का .."
भन्छ। कत्रो नाटक।

 
Posted on 01-22-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्न हाम्रो दाने लक्की परेछ
नत्र.....
सुपारी नदिने मान्छेले दिल कसरी दियो भनेर तीन छक्क


 
Posted on 01-22-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अनुभव पर्वत कस्तो थियो भने ३६ बर्ष लामा ममचा पर्वत हरुले घेरिएको,जताततै इलाहाबादी पानका बोटहरुले शोभायमान भएको,सम्पूर्ण नीकेतन हेर्दा यस्तो लाग्दथ्यो मानौँ बिश्व नीकेतन यहि हो, नारायाण गोपालको गितले सम्पूर्ण वातावरणलाई सेन्टि बनाइरहेको,यत्र तत्र टिरेन गुडिरहेको र वातावरणमा 'अनुराधा अनुराधा!'को मन्त्र जाप भैरहेको!यस्तो लोकमा पुगेर नेपे मुनिले ठुलदाइस्सोरको अगाडि आएर 'त्राहिमाम् त्राहिमाम्' गर्दा भया।"
 
Posted on 01-22-08 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रित्थेले हसायो त भनेउ , ठिकै छ
तर ठुल्दाइ पाराले
'रित्थेले हसायो दानेले फसायो तारेमाम'
चाँही नभन नि


तारेमाम!

रच्छे गर पर्भु
मेरो नि फेरी


 
Posted on 01-22-08 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haaso rokne upaye kehi chha? lol

lu namaskar sabailai.


 
Posted on 01-22-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोइ पित गुली न्हिले फु, गप्यासक: न्हुँ का।
 
Posted on 01-22-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'रित्थेले हसायो दानेले फसायो तारेमाम'
चाँही नभन नि

अब भने पक्का हसायो,

 रिट्ठे ले हसायो,
ठुली ले फसायो,

 भन्ने कि?

ठुलीले मार्ने भए अब, भागें म त।


 
Posted on 01-22-08 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राहुल दा म हजुरलाइ कसरि मार्न सक्चु।


 
Posted on 01-22-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


त्यो पनि ठि छ ठुल्दाइ,
ठीक छ भन्या छैन है मैले


 
Posted on 01-22-08 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मान्छे लाई मार्ने तरिका
घाँती रेतेर
गोली हानेर
बिश खुवाएर

.

.


केटाहरुलाई मार्ने तरिका
केटीहरुले अखियोसे गोली मारेर


 
Posted on 01-22-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अर्को नि छ लहरे, आधुनिक तरिका (इलाहाबादी काइदा भने जस्तो)
4) अड्डामा केही काम न'भा बेला
साझाको सर्वर डाउन गरे'सी मान्छे चेट


 
Posted on 01-22-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अर्को नि छ लहरे, आधुनिक तरिका (इलाहाबादी काइदा भने जस्तो)
4) अड्डामा केही काम न'भा बेला
साझाको सर्वर डाउन गरे'सी मान्छे चेट

 
Posted on 01-22-08 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अर्को एउटा:
मदनवा अस्टाईलमा धोबी पछाड् लाउछु मात्र भन्नु पर्छ
सातो पुत्लो फ्लाई हुन्छ, अन्त खेल खत्तम भएन



 
Posted on 01-22-08 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अर्को नि छ लहरे, आधुनिक तरिका (इलाहाबादी काइदा भने जस्तो)
4) अड्डामा केही काम न'भा बेला
साझाको सर्वर डाउन गरे'सी मान्छे चेट


यो इलाहाबादी काइदा हो कि रिट्ठ्या स्टाइल हो? बुझ्न सकिन बाबै।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Tourist Visa - Seeking Suggestions and Guidance
TPS advance parole Travel document i-131, Class of Admission ?
Ajay Kumar Dev sentenced to 378 yrs
Problems of Nepalese students in US
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Are Nepalese cheapstakes?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
Biden formally Stands Down!!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters