[VIEWED 277859
TIMES]
SAVE! for ease of future access.
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-25-08 8:16
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
~ * चौतारी १२७ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 127 editions.
Last edited: 27-Aug-08 03:50 PM
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 09-03-08 10:31
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
रिठे सम्दि बल्ल आइचउ त आज का गइतेउ नाइ
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-03-08 10:32
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
deal
Please log in to subscribe to deal's postings.
Posted on 09-03-08 10:36
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
कोलाई डल्ली भनेको वो राहुल दाई हो कि भाई हो जो भएपनी
डल्ले हुँ म त
तर जे भएनी नक्कली त च्वाँक छ है
ए अनी रिट्ठे पनि बुढी बजै हो सम्धी हो
ल नमस्कार है रिट्ठे बाजे, के छ हो
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-03-08 10:37
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 09-03-08 10:37
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हो तनि का दिल कुमारि सुकुमारि भन्चु का के था तनि का छोटि कपाल काटिचेउ तिमले म बुढि लाइ झुकाइ हालेउ नाइ
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-03-08 10:40
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
गल्तिले मिस्टेक भए छ, डल्ले।
राहुल भाई हुं, झुक्किएर सबै जाना दाई भन्छन।
रिट्ठे किचकन्ने आउने बेला मा कहाँ घुमी राख्या?
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 09-03-08 10:44
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
कइलेकाई तिम्रा बाजेका पतलुङ लाम्चुकरे तेइभर दिल बादुर कुमारि बाजेबजै भन्दा हुन्च मलाई पइरनको हिसापले
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-03-08 10:44
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
के कराइरा हो रात बिरात - सुत्न नि नदिने
करा पनि सानो स्वर गर्नु - -मान्छे सुतिराछ
भोली काममा जानु छ - रिसै उठ्दो भन्या
अनी बजै सुत्नु पर्दैन, जती करा नि पुग्दैन है तिमीलाई
दिउँसो एक कप चिया खाउँ भन्दा नि पकाएर दिएन, नाती नाती मात्र भन्न जानेको छ
नाती लाई एसो पकाएर खुवाअने चाँही नाइ
अनी फोटो टाँस्यो त हाइ पाच मा - के भाको हो बुढी भएपछी सुद्धी नि कता जाने होला
अचमै छ बा -
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 09-03-08 10:47
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ओह हो ठुल्दाइ मनी सुन्दै थिए पेलिनको भाषड , निक्कै जब्बर्की छे जस्ती छ है यिनी त।
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-03-08 10:47
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
आहा बजै कस्तो च्वाँक फोटो बजै को
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-03-08 10:49
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
एल्बम भनेर एउटा फोटो टाँस्ने
तर जे भएपनी फोटो चाँही गजब कै आछ है - सत्य ल -
बजै लाई अमेरिका फाप्यो जस्तो छ है ल
sky
Please log in to subscribe to sky's postings.
Posted on 09-03-08 10:51
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
डल्ले केटा आपै राकेर खाऊ भात । मलाई लाज भन्दा बढी रिस उठ्छ नाकेमा झुण्डिएको छ क्या
छ्या माइली बजैको बुढाले कस्तो नमिठो पकाउने
मलाई नै सोध्नुस न 'त को होस ' भनेर त्यो डल्ले मोरालाई के थाहा । नामै त डल्ले छ
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 09-03-08 10:51
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ल हेर तिम्रा माइलाआ र माइलिआँ नाचेकि गिज हो भिडिया केमराले खिचेकाहमका सेनिमाका हिराहिरानि भन्दा कम चैनम ल हेर मोरामोरिनि हो
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-03-08 10:52
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
भाषण मा त दम थिएन , फेशन मा कम् थिएन । तारेमाम।
च्वाँक छे , शंका छैन । तिनी को कर्म मा लंका छ कि छैन थाहा छैन।
त्यो भन्दा पहिला जुलियानी को भाषण मा दम थियो, प्राइमरिमा दम अलि कम् भए छ। नत्र लायक को नायक हुन्थ्यो।
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-03-08 10:57
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
वोहो स्कै मुइया के छ - नदेखिरा मैले त
व्हाट'स अप, किन रिसाकी, रिसाउदा त झन च्वाँक देखिन्दो रैछ
अनी ठुल्दाइ च्वाँक भएपछी पुगिहाल्यो नि - मेरो भोट् त गयो हो च्वाँक सँग
मलाई त राम्रै लाग्यो भाषण -
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-03-08 10:58
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ओहो मादल बोकेकी माइली बजै ले कत्ती सुहाएकी?
त्यो माण्दवी भन्ने लरकी ( गीत गाउने ) हाम्रो लहरे नाती लाई जुराइ दिनु पर्यो , सोर्स लगाइ दिनु परो।
बिचरा नाती को छाती को रौं नि फुली सक्यो। कुमार मै परलोक सिधारियो भन्ने मक्कल को जन्मा लिन्छ भन्छ नेवारी मा। लौन बजै कल्याण गरी दिनु परो। तिज मा बर्त न बस्ने भए नि चल्छ रे, साडी नलाउने गाडी चलाऊने भए नि चल्छ रे।
Maaili_Budhi
Please log in to subscribe to Maaili_Budhi's postings.
Posted on 09-03-08 11:01
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लहरे बजिया तिनटा आलबम छन रामरि हेर त बाबु नाचेको नि छ का
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-03-08 11:02
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ए ठुल्दाइ के भनेको हाँ
त्यो बिहा भइशाक्य केटी के काम
सेकेन्ड हान्द चाहिदैन मलाई,
अनी फुल्छ त्यसइ छाती को रौ - के सम्झ्या हो ठुल्दाइ ले मलाई - ४ जना लाइन मा छ
२ जना सँग बार्तालाब भइसक्यो -
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-03-08 11:04
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
फोटो हेर्दा त टन्न खाएर तिज मा बर्त बसेको जसतै छ,
serial
Please log in to subscribe to serial's postings.
Posted on 09-03-08 11:06
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
मलाई त एउटा मात्रा फोटो भ्एको एल्बम छ नि
हो त्यस्मा भएको फोटो राम्रो लाग्यो -
किन भनेर रिसोच गरिको के मैले, एक बर्ष पुरानो फोटो रैछ त्यसैले पो त