serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी-१२९*~

[Please view other pages to see the rest of the postings. Total posts: 914]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 332940 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 09-18-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

                                                                 ~ * चौतारी-१२९*~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
Running since 7 Sept 2005 in a total of 129 editions.

 
Posted on 09-25-08 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै के भाको हो के? षड्यन्त्रकारी को होला त ? जाँचबुझ समिती बनाउने कि लहरेको अध्यक्षतामा ?

अनी कुरै कुरामा बिजुली फर्किन त माइत बाट ?


 
Posted on 09-25-08 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिजुली भाउजु फर्किनुभो त माइत बाट ?
 
Posted on 09-25-08 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-25-08 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम
 
Posted on 09-25-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! आफूलाई त गुलियो खान हुन्न भन्या छ डाउडरले, तेसैले पुरि तरकारी छ, को को खाने हो हात उठाओ!
फेरि चेलिले जस्तै :डि करोमि!



 
Posted on 09-25-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


guliyo maattrai hoina, budha, chillo chaallo ni nakhaanu bhanyaa hoina daautar le? Guliyo le sugar holaa...nunilo le pressure holaa...chillo challo le hattyaakkkk holaa...paani maattrai piyera basa budha! yesai ta umer le daando kaatna laai sako...akaal mai khuttrukkai houlaau ni...hos gara! ki paani maattrai khaau...ki maaili budhi ko gaali maattrai khaau! :p

 
Posted on 09-25-08 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau sabai lai taremam.......unicodema lekhamla bhaneko ta pop-up blocked re....aba feri  temporarily allow pop-ups garya bhane feri yo screen nai reset hunchha yahan afulai toilet jana hatar bhaye belama kahan aba......ma ta romna ma nai sabai lai taremam bhaner tap  :P


 
Posted on 09-25-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या कती कराइरा, त्यो पुरी तरकारी त म बजाइदिउला
खै लेउ यता -
 
Posted on 09-25-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे पापिष्ट पुन्टेन्द्र प्यारा परियार, यो वृद्ध बिर्खे मुनि एक युगको तपश्या पश्चात केहि भोजन गरौँ भन्ने मनशाय लिइ सात्विक रोटिको भोजनहेतु, बसेको समयमा, औसनि समेत हाल्न नपाउँदै तिम्रा कुत्सित नजरले भोजनलाई बिषाक्त बनाइदियौ। हे, सुलसुले मुनि पुन्टेन्द्र यसरी तपस्वि ब्राम्हणले गर्न लागेको भोजनको गाँसमा जसरि तिमीले दुषित नजर लगाएर पाप गर्यौ त्यसै गरि तिम्रा कपालले पनि मल जल केहि नपाउँदा टाउकोको उत्तर ताक्लामकान मरुस्थल जस्तो बनोस, टाउकोको दक्षिण कालाहारि मरुस्थल जस्तो बनोस, टाउकोको मध्य सहारा मरुभुमि जस्तो बनोस्!
हरि ओम तत्सत्!

 
Posted on 09-25-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी।
के हुँदै छ गाम्ले हो। ठुल्दाइ ले कुर्दा कुर्दा चौतारीमै निदाइछु हिजो,बुढा आका हैनन।
चेली चिया र जेरी को लागि धन्यवाद,चिया मात्र लिये मैले त जेरी अहिले दिउसोलाई।
चिप्ले बिजुली नाईके आईके सँग पोईला गई भन्या फर्केर आई कि आईन।
ओहो पुन्टे दाजी पानी आका रछन,कैले भेट नहुने भो बुढा सँग,कता भागीहाले फेरी बुद्रुक्क।
सम्धी ज्यु हो हो त्यस्तो चिल्ला पिरा नि खान भएन पुन्टे दाजी ले भने झै पानी मात्त खार बस्नुस्।
लहरे बार घुमाउने चौतारी>>>>> अरुणा दिदी को गीत याद आयो,के छ् हो लहरे साथी?
 
Posted on 09-25-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सराप दिनु त एस्तो - दिनु पाछैन - सबै चट - लोल 
 
Posted on 09-25-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खेबा, तारेमाम पून्टे बुढा, तारेमाम लहरे पट्ठो, तारेमाम स्पोकन के हो के।

पुरी र तरकारी
खाजा सरकारी
त्यस माथि
एक कप चिया
एक खिल्ली सूर्य
जिन्दगी त
यसरी नै जिया


 
Posted on 09-25-08 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


hey dushtha...brahman ko naam maa kalanka...dhurta timi birkhendra paapi paani aandre! timrai swaasthya ko kalyaan hos bhani samjhaaidiyeko kurolaai...paap chitaai...kiraa pareko mukhaat okaleko baapat...merai khappar komarubhumi maa chiplera timraa nali khutto thunkiyos! kaan paakne gari gaali gari basne sirimati milos...maali budhi naam ki fattauri timrai jimma laagos! puri samaatda taawaa banos...aalu uthaaunda matti banos...chanaa khaana khojdaa baakhraa-aa goo banos! hey asatti kaal le huttyauna nasakekaa kupre budha!

 
Posted on 09-25-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात!!

चेली चिया को लागि धन्यवाद, जेरी चै एक्छिन मा खान्छु है

ठुल्दाइ तारेमाम! ढोका त हजुरलेनै खोल्नु भएको जस्तो लाग्यो मलाई पनि

चिप्लु नमस्कार! बिजुली भाउजुलाई मेरो पनि नमस्कार सुनाइदिनुस् है

माइला दाई नमस्कार! एका बिहानै त्यो चिल्लो र चाप्लो नखानुस, बरु चेली ले लेराको चिया नै पिउनुस। बेक्कार सुगर बाट बच्ने हुँदा अर्को रोग आइलाग्ला

बौचा के छ? तिमी पनि त्यो चिल्लो नखाउ बिहान बिहान देखी। नेपाल पुग्ने बित्तिकै पनि १० दिने भोज छ भनेको होइन? खाना ले नै थिच्ला साथी।

पुन्टे दाई नमस्कार! हाम्रो यस्तो रशिलो पोशिलो माइला दाई लाई उमेर ले डाँडो काट्न लाग्यो नभन्नुस है मान्छेको उमेरले डाँडो मात्रै होइन बन, जङ्ल, लहरा पहरा सबै काटेरा सबै कपाल झरिसक्दा त बुढो भनेका छैनौ, माइला दाई को त अझ त्यती धेरै कपाल बाँकी छ

मामा दर्शन! त्यो जेरी मैले राखिदिसके हजुरको लागि भनेर, बरु चिया चै लीईहाल्नुस्।   


 
Posted on 09-25-08 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल सम्धी ज्यु लोल
लोल पुन्टे दाई लोल।


 
Posted on 09-25-08 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल पुन्टे दाई लोल।
 
Posted on 09-25-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे पापिष्ट पुन्टेन्द्र, हे पैशाचिक मुनि तिम्रा प्रदुषित थुतुनोबाट आएको यस दुषित श्रापले यो सुर्य भक्त, चन्द्र भक्त, पृथ्वी भक्त, शिव भक्त, कृष्ण भक्त, भक्तहरुको पनि भक्तलाई केहि गर्न सक्दैन। हे, धरतीबोझिय मुनी, तिम्रा श्रापले केहि गरे भने यो बिर्खे मुनिको एउटा केश भाँच्ला, त्यसता केश त यो मुनिको शरीरभरि छन्। हे देवताहरुको शत्रु पुन्टेन्द्र, पुरि खान खोज्दा तावा बनेमा यो बिर्खेन्द्र मुनि उक्त तावामा हजारौँ पुरि बनाएर सम्पूर्ण जगतलाई खुवाउने छ। चना खान खोज्ला बाख्राका बडकौँला बने यो बिर्खेन्द्र मुनि उक्त बडकौँला बारिमा छरेर हजारौँ मन चना उमारेर जगतलाई खुवाउने छ। हे पापिष्ट तिमि कस्ता भने, अपराधि हरुका पनि अपराधि, पियक्कडका पनि पियक्कड, बाह्रमासेहरुका पनि बाह्रमासे, कोक्ल्याँटेहरुका पनि कोक्ल्याँटे, जब्बरस्वाँठहरुका पनि जब्बरस्वाँठ यस्ता तिमीलाई दैव लागेर अन्नको एक सिता पनि मुखमा नपरोस र भोकले अत्यन्त व्यग्र भएर " हा चना!" भन्दै ब्रम्हानड डुल्न परोस, र पुकारले चना भेटिए पनि पहिले चौतारी नगरमा विचरण गर्ने 'चना तरकारी' मुनि भेटियुन अन्न कहिल्यै नभैटियोस।
हरिओम तत्सत्

 
Posted on 09-25-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल सम्धी ज्यु लोल

ए भान्जी नि आईसकिछौ,नदेखी रा हुन्च त्यो जेरी दिउसो खाउला तिमी नि खाउ बरु एक दुईटा।

Last edited: 25-Sep-08 09:52 AM

 
Posted on 09-25-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम अवस्तु।

र्यालै आयो गाँठे!

जिम्मालबौ जिम्माबौ पुरी पठाइदेऊ
कतातिर पठाऊ भने यता पठाइदेऊ।

अस्तु:
 
Posted on 09-25-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्बाल लोल

गालब गुरु लाई नि ठोक्दिम, ठोक्दिम है त म ठोक्दिन्छु
ल तारेमाम् ठोके गुरु - के छ

म त खाने हो चना तरकारी - तेल निकालेर खानु पर्ला


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters