~ * चौतारी-१३२*~ सुखमय पारी सब संसार, आयो रसिलो चाड तिहार अनि न्हु दँया भिन्तुना
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३२ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्दछ !
१) "तपाइँको टेलिफोनमा बाह्य कल सुबिधा उपलब्ध छैन" --
२) "तपाइँले प्रयास गर्नुभएको नम्बर अहिले व्यस्त छ, कृपया फेरि प्रयास गर्नु होला"--
३) " हेल्लो! को बोल्या?" " यता चाहिँ को हो?" " मैले मेरो घर गरेको नेपाल" "हँ?" "मैले पनि मेरो घर गरेको नेपाल" "लौ!" "कहाँबाट?" "मैले अमेरिका बाट" " लौ मैले लन्डन बाट गरेको" " हे हे ह्या...के भएछ यस्तो!" " अचम्म!" जे होस ल चिनजान गरौँ न त हामि!" टुँSSSSSSSS! थुक्क!---
$5 --- नम्बर १---------????!!-----
$4:23----नम्बर १-----???!!----
$3:90----नम्बर २-----???!!
$ 3:15 ---नम्बर २---????!!!
$2:25----नम्बर ३----????!!!
रु$ 0.98--- ३ मिनट बाँकि---"हेल्लो हेल्लो!.....टुँsssssss!
गाई तिहार मा भैलो खेल्ने त हो नि बजै । बरु भैलो खेल्न गएको कुप्रे बुढो को दौरा चाँही मैलो थियो। रुने मात्र धेरै रे धुने कम रे । त्यसैले भैलो मा मैलो भन्थ्यो माइलो बुढा।
बिरखे हइ न का तिमालइ कति बात मार्न आउच का के ओखति खान्चउ नाइ भन भन बा मलाइ नि हर्के लउ बाबु तिमलाइ नि दिपावलि को सुबकामना छ हइ बा के आरनु कोमलवलि को सुबकामना भन्न मिललेन करे तेसै ले दिपावलि हइ बा
आहइ भन भन भाइ हो देसिरे रामरि भन देसिरे कालो छाला देसि रे कालो कपाल देसिरे छुटा्उन गारो देसि रे मलाइ परो सारो देसिरे मदनवा पो रइच ऐ बा नि के आरनु दात मात्रै देउचु करे
आहइ भन भन भाइ हो देउसिरे रामरि भन देउसिरे रातो माटो देउसिरे चिप्ले को बाटो देउसिरे पुन्टे को तालु देउसिरे खानि भए आलु देउसिरे आहइ खरको झूप्रो देउसिरे बिरखे भयो कुप्रो
हेत्तेरिका हो लौ हेर हाम्रो गीतान्जलिको बिजोग हुँदा हुँदा ठुल्दाइलेनी गीत बजाउन छाडेछन लौ अचम्म भो। आज लक्ष्मी प्रशाद देव्कोटाको मुना मदनको गीत सुन्ने हो कि। स्वोर चै स्वोर सम्राट नारायण गोपाल है भनीरनु पर्दैन होला ।
चेलीले जर्दा पान लेर आयिछिन , अहिले सम्मा भाउन्न पारी रको छ ।
चौतारीका जम्मै मदन जस्तै बिदेसिनुपरेका गाम्ले हरुलाई लक्ष्मी पूजाको बधाई । लौ आज त हाम्रो तिर जाड रक्सी खाँदैनन है , खाली जेरी पुरी खाने हो आज त , खै सेल खान पाये हुने , पत्रे छैन पत्रे ओखर पनि खान मन छ , नौ नरिवल त झन्डै छुटेको ।
हो त नि दुखी को घर मा त बास हुन्छ लक्ष्मी को। हरिभक्त पनि ओखती नै न पाएर गए। धन जम्मै अन्तै राखी लक्ष्मी मात्र आउने भो हाम्रो घरमा। टुकी बाल्या घर मा सुकी पनि आउँदैन रे भन्थ्यो।
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Shot Dead
Does the 180 day auto extension apply for TPS?
Trumpism project 2025 everyone should read https://www.project2025.org/
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Driver license help ASAP sathiharu
" अनि ग्रिन कार्ड बन्यो त ?"
poster-size display of the Ten Commandments in every classroom at schools that receive state funding
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
cannot accept Visa candidates
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.