हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०३ औंसंस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
यहाँहरुलाई थाहा भएकै कुरा हो, "चौतारी तारारम्पम" चौतारीबासीहरुमा निकै लोकप्रिय भयो। झन यसमा अन्तरबार्ता दिनुहुने राहुल दाई र मिस कलिवुडका सेलेब्रिटी भन्दा नि धेरै पपुलर हुनुभयो। सबैतिर, गाउँ गाउँमा, सहर सहरमा वहाँहरुकै कुरा सुनिन थाल्यो।
स्रोताहरुले धेरै "वान्स मोर वान्स मोर" मात्रै लेखेर पत्रहरु पठाउनु भयो, त्यहि भएर आज देखि हफ्तामा एक दिन हफ्ता भरिका अन्तरबार्ता दिनुहुने व्यक्तित्वहरुलाई एकै मन्चमा बोलाएर अन्तरबार्ता दिदाका अनुभवहरु बताउन "चौतारी तारारम्पम अन्तरबार्ता रुबरू" कार्यक्रम सुरु गरेका छौँ।
यहाँहरुलाई थाहा छदैछ आजका अतिथीहरु को को हुनुहुन्छ भनेर।
लौ कार्यक्रम तिर लागौँ।
संवातदाता: सर्वप्रथम यहाँहरुलाई स्वागत छ "चौतारी तारारम्पम अन्तरबार्ता रुबरू" मा
राहुलदाई: अन्तरबार्ता दिदा दिदा पढाई ढुस भयो त्यहिपनि यो राहुलको दिल खुस भयो, तारेमाम्!
मिस: उस दिनपनि जिम्माल बा ले यसै गरि स्वागत जो अर्नु भएको थियो क्यारे, उहाँलाई पनि धन्यवाद दिएकिम, हउरलाई पनि धन्यवाद भन्छु र (मनमनै अब यो कुम्लेले कस्तो प्रश्न सोध्ने हुन् आधा मै भाग्छु म)
संवातदाता: यो कार्यक्रमको नाम "चौतारी तारारम्पम अन्तरबार्ता रुबरू" राखेकोमा यहाँहरुको के भन्नु छ नि?
राहुलदाई: अन्तरबार्ता दिनेलाई डेबा मोरु, के को रुबरू? बरु रु-मोरु राखम्, तारेमाम्!
मिस: सारै राम्रो नाम भन्छु र। (मनमनै ठुल्दाईलाई नाम मन नपरे जस्तो मानिछु, मुइले राम्रो छ जो भने मार्ने पो हुन् कि?)
संवातदाता: हा हा हा राहुल दाई रु-मोरु राख्न अलि मिलेन, हजुरहरुको लागि त ठिकै हो, हामी कार्यक्रम चलाउनेहरुलाई त रु-भरुँ भएको छ यो प्रोग्राम।
राहुलदाई: पैसा दिनुस् अन्तरबार्ता लिनुस, यो राहुल भाई ३५ बर्षको अनुभवको आधारमा बोल्दैछ, जब सम्म खल्ति खोलिदैन तब सम्म एक शब्द बोलिदैन, तारेमाम्!
मिस: पैसो कुन ठुलो कुरो भो भन्छु र। खेतमा दिनहु जो काम गरेकिम मुइले एउटो पैसो जो कमाउन सक्या छुइन, यो अन्तरबार्ता दिएर कत्ति नै पो कमाउछु र? (मनमनै अब चाँहि मार्छन् राहुल दाईले, भागे म त)
नमस्ते सबैलाई ! ढिलो भएछ आज पनि ! लहरेको गीतन्जली त सबै छुटेछ । अब देखी फ्राइडे नाइटको स्केज्युल चेन्ज गर्नु पर्यो लहरे फ्राइडे पनि ७ बजे देखी सुरु गरेर कतै हुन्छ त? फ्राइडे कम्तीमा मिड नाइट सम्म राख्नु पर्यो अन्तरे दाई र हर्के दाईले मलाई खोज्नु भा' रछ ल मेरो हाइ छ है त सुरुमा त लम्बुको गाना सुन्न पर्यो फ्रेश हुन पनि , अनी अरु हेरौला
लु रिठ्हे आयी पुगेछ बल्ल, आझ त झुम्म भएको छु, झुम्म भएको बेलामा चै जहिलेनी चलेछ बतास सुस्तरी सुन्न मुन लाग्ने मलाई चै, जाड जहिले देखी खान सिकियो तेहिले देखी नै यो गीत नभै नहुने के भा होला।
अरुन तर्यो नि बरुन तर्यो ए लै लै सुन कोशी तर्नु छ छेउ काटी रुमाल च्याटै ए लै लै सुन कोशी तर्नु छ छेउ काटी रुमाल च्याटै
सब हल्ला खल्ला गरेछन, गीत सुनेछन, तिनपाने लगाछन र भुस भछन क्यारे। हर्क बहादुर सोल्टिले सम्झिनु भको रहेछ। लु मैले मादल बजाए है त। शुक्रबारे राती नै हो क्यारे, एक्छिन सोल्टिको निद्रा बिगारइदिनु परो। जे पर्ला पर्ला।
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
[New post] Why Would Krishna Have To Run From The Battlefield
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
TPS Re-registration
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
ओच्छ्यान मुत्ने समस्या ( confession )
TPS Re-registration case still pending ..
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.