gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३८ --..

[Please view other pages to see the rest of the postings. Total posts: 583]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 150062 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 12-15-06 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३८ --




उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३८ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

यस पटक पनि लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।

साझा चौतारीका ताजा खबर

  • ठुलीलाई नेपालमा। पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • साझा चौतारी विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???

  • पुन्टे दाइलाई अस्थायी अँउरेजी शिक्षकको नियुक्ती। पहिलो परीक्षामा तितौरी पास (बोर्डफस्ट भन्दिम् न!)


मान्छे हराएको सूचना:
चौतारीबाट निम्न सदस्यहरु हराएको हुँदा भेट्नुहुन महानुभावहरुले नजीकैको चौतारी सदस्यलाई खबर गरिदिनुहोला।
साहिंला भन्ने नेपेसाहिंला, सिरे भन्ने श्रीपाँच, भौतेकाजी भन्ने भउते, सान्कान्छा, आदि।

 
Posted on 12-22-06 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्झिबस्छु कता कता यो साँझको मन्धरातमा
कति धेरै तिमीलाई, मात्रै तिमीलाई
तड्पी बस्छु यसरी नै सारा रातको एकान्तमा
कति छटपटिंदै तिम्रो सारा कुराहरु सम्झेर

 
Posted on 12-22-06 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूल्दाइले मिस भूनेओ सुहाएन नमस्ते अर्न उछ मलै त तारेमाम घर्न आउदैन के रे । त्यै भ'र नमस्ते गरेकिम ठुल्दाइ

हरि। याहू प्रिति नमे सप्पैलै नमस्ते

लु मेरो त होलिडेमा घराँ बसेर बबाल ट्याम मिल्दैन्त । सप्पैलै बाइइइइइइ
 
Posted on 12-22-06 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा , वा गाले, वा वा । अब भने पक्कै यो राहुलेको बुटि खाएर आको जस्तो छ। एक् चिलिम् भ्याउने कि, सब् positive हुन्छ।
 
Posted on 12-22-06 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नि तारेज हान्देँ है सब्लाई। ब्यान ब्यानै सब्कासब खोक्दै रेछन्त हउ।

यो राहुलस ब्रो ले मुखमा म:म: चप्स दिराको छ जस्तो छन्त फेरि, चुइगम जस्तो। जत्खेर नि म:मस् खोकेको खोकेई छन्त। :-)

निशपाट को प्लान्स त हर्रर्ररामी छ जस्तो छ, बिदा भरि छप्सलाई लुक्स हान्ने त होला सोमले। पाटको तिर छप्स निकै छ जस्तो छनि त हउ। बिचार पुर्याउ है पाट, खैरी छप्सले त बब्बाल गर्देला। फेरि कुम्स प्याक्स गरेर नेपाल टाप्स दिन पर्ला। :p

सान्स भान्जीको नि हरिपस् छ होला नि क्रिसमस प्लान।

नमस्ते पनि आन्द्रै देखि हान्दिने सोमहरुले त मलाई त बब्बाल उलुक उलुक भो नि त हउ सुरा सुनेर।

:-)
-भउते
 
Posted on 12-22-06 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सबैलाई!
आर्को चौपारी खनुम् न कसैले, यहाँ त ओजेल परेर जाडो हुन लाओ।
उतै गफ मारम्ला।
 
Posted on 12-22-06 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेको भाषा बुझ्दिन, छु धागु, छु का । गाली गरेको त पक्कै होइन होला । जे भए नि तारेमाम न्हीं पासा, आराम हे दु ला ?
 
Posted on 12-22-06 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहलभाइ दाइ, बाखं डु ला?
 
Posted on 12-22-06 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदु, दादा, बाखं न्ह्याब्लें गना खुइ दइ । थगु बाखं चोय मजिल ? कला चां सिल कि बर्बाद जुइ का ।
 
Posted on 12-22-06 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार!
के हुँदैछ गाम्लेहो ? हल्ला खल्ला त भक्कु भइराछ नि!

माफ पाम है, आफु त अस्ती ढलेको, ढल्या ढल्यै भइयो, ऐले मात्रै होस आयो, बाफ रे कस्तो टाउको घुमाउने! लौ माथिदेखि चौतारीको खुसुर फुसुर हेरेर ह्याङ ओभर सिद्दे'सी आफु नि खोक्नु पर्ला ।
बिलेटेड नै भे नि भौते गुरुलाइ चाँइ ह्याप्पी बड्डे है हाँरो तर्फबाट नि!
 
Posted on 12-22-06 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अँ त नि, राहुलदाइलाई चैं मा'देवको गुटी र मम भए क्यै नचाइनी र'च। पक्का पनि ती सबै सटिक कविता लेख्न सक्नुको पछाडि यही मा'देव बुटी र ममको हात होला। :) मैले माथि लेख्या' चैं मेरो आफ्नो कविता हैन है राहुलदाइ! १९७४ एडि भन्नी ब्यान्डको गीत हो। मलाई त्यस्तो भावुक मान्छे भन्नी सम्झिनुभा'थ्यो कि क्या हो? :D

अबदेखि चौतारी ६०० खुट्किलोसम्म लैजाने भन्नी कुरा निस्क्या' हुनाले मैले नि ढुङ्गो खोज्न निच मार्या हो है!
 
Posted on 12-22-06 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालबा, पुन्टे दाइ र मिस्टे त उता एमेसेन गाममा पो छन रे नि!
जिम्मालबा, पुन्टे दाइ, मिस्टे...........ल झट्टै चौतारीमा आउनु परो!
 
Posted on 12-22-06 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाल्स ब्रो! हान्दिम्न हो नयाँ चौतारी, पान से पुग्न लागि सकेछ । अलमल हुन लाग्यो क्या!
 
Posted on 12-22-06 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म पनि एक छिन् चौतारिमा भारि बिसाउनु पर्यो।केहि थकान् मेटिन्छ कि?
 
Posted on 12-22-06 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँच नि आइपुग्यो, तारेमाम न्ही पास । गाले त को कुरा बुझ्न गाह्रो, आफु त सोझो, मो मो खायो, जय शम्भू भन्यो बस्यो । यता उता गर्न जाने छैन, लड्किहरुले तेसै होइन रहेछ, र्‍याप सिक्नु पर्ला जस्तो छ, जहाँँ नि कन्सर्ट् मा वाल्ल छ्याल्ल लड्कि हरु झुम्मिन्छन्, हम्रो कबिता गजल् सुन्ने त, सबिता , बबिता, रमिता र सरिता मात्र बाकि भयो।
 
Posted on 12-22-06 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नानु लाइ नि तारेमाम है, कहाँ बेपत्त हो, धेरै दिन भो।
 
Posted on 12-22-06 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म सुतेँ।
"गुरनाइट!" लाई के भन्छ राहुलभाइ दाइ नेपाल भाषामा?
 
Posted on 12-22-06 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यतै छु दाइ।।काहाँ जानु र?राहुल दाइ हरुको तार्किक कुरा हरु पढेर आनन्द लि रा छु।
 
Posted on 12-22-06 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार सबैलाई ! :)
 
Posted on 12-22-06 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते तिरु,
नमस्ते गाम्ले हरु,
के हुँदै छ ?
 
Posted on 12-22-06 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste mistu timro ke chha ni khabar :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
TPS advance parole Travel document i-131, Class of Admission ?
Now Trump is a convicted criminal .
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Facts showing how US is worse than Russia
TPS Renewal Reregistration
Does the 180 day auto extension apply for TPS?
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
मैले नबुझेका केहि गीत का lyrics हरु
Shot Dead
Driver license help ASAP sathiharu
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters