[VIEWED 286289
TIMES]
SAVE! for ease of future access.
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 11-26-08 8:10
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
7
?
Liked by
~ * चौतारी-१३५ *~
Thanks Giving Special चौतारी
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको१३५ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्दछ !
सधैंका
झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी,
Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –
पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू,
Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged –
कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty –
सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे,
शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले,
Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! -
हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori -
नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे,
parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू,
visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली
,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके,
Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो ,
location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन
टक्र्याउँछौं।
Meet the world's finest school teachers, unbeatable students ,
mischievous senior citizens, wildest , vacationing revolutionaries,
rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot
smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders,
Running since 7 Sept 2005 in a total of 135 editions.
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 12-06-08 2:27
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 12-06-08 2:30
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-07-08 8:46
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
माया गर्ने को चोखो माया पनि देखियो, वाचा गर्ने को वाचा बन्धन पनि देखियो।
फूल सुकुमार छ, निस्पाप छ । कोमल भन्थे कोमल भन्थे, फूल को धार ले रेटेकोको पनि देखियो।
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 12-07-08 11:57
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 12-08-08 7:16
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हाम्रा प्यारा माल्दाइको चौरसियौ जन्मदिन्को सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु !
-चेली परिवार
Upahar:
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-08-08 8:44
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Happy Butt Day Birkhe daa
love u daa
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-08-08 8:52
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
शुभ प्रभात ! नमस्ते, गूड् मर्निङ, तारेमाम, सलाम
जन्म दिनको धेरै धेरै शुभकामना मैला दाई !
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-08-08 9:00
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तारेमाम् हापी बि डे - गिफ्ट पो के दिने हो - सबै चेली ले दिइहाली
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 12-08-08 9:00
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
सबै कामचोरहरुलाई सोमबारे जदौ।
खोइ यसो चियाको ब्यवस्था गरिदिए हुन्थ्यो कसैले।
जिम्मालबालाई जन्मदिनको धेरै धेरै शुभकामना छ। उत्तरओत्तर अनि पुत्रपुत्रिओत्तर प्रगतिका समाचार सुन्न पाइयोस।
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 12-08-08 9:08
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
आजको पर्सन अफ द डे जिम्माल परेछन् ।
गाँठे बधाइ दिन कति जना लइन ला'का हुन!
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-08-08 9:50
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु! सोमबारेन बिर्खे माइलस्य जन्मदिवसेन जदौ।
के हो बुढा त बेपता नै छ, एक हफ्ता अघी देखिन देखिदैन। बधाई त लिनु पर्यो नि ?
Happy Birth Day- Jimmaal baa!!!!!
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-08-08 10:23
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
किन बढेन हो चौतारी आज ? बुढा को जन्म दिन को पार्टी मा हिंडे कि क्या हो सब जना । खै मलाई त निम्तो छैन। बुढा लाई पख अब.................. ।
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-08-08 10:28
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हामीलाई नि निम्तो छैन ठुल्दाइ
कुरिरा म त बोलाउछ कि भनेर - बोलाकै होइन
बोलाको भए बिहान देखी गएर बसौ भनेको
काम गरे जस्तो नि हुन्छ - घिच्न नि पाइन्छ - खोइ के भा हो
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-08-08 10:34
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
त्यही भन्या लहरे, निम्ता सिम्ता छैन। चिम्ता उपहार दिनु पर्ला जस्तो छ।
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-08-08 10:37
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ठुल्दाइ त्यो हिजोको कबिता पुरा गरेर टाँस्नु त ल खुब राम्रो लाग्यो मलाई त -
चिम्ता सिम्ता नै दिनु पर्ने हो ठुल्दाइ ठीक भन्नु भो।।।
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-08-08 10:44
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
मैले लेखेको भए पो पुरा गर्नु त्यो कबिता । ठुलै मान्छे ले लेखेको । सम्झे जती कपी पेस्ट गरेको। मलाई नि शाहरै राम्रो लागेको । कसले लेखेको होला?
आशु के ले सुक्छ सखी? घाम ले सुक्छ पानी, मुस्कुराउदा मुटु दुख्ने, बस्यो मेरो बानी ।
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-08-08 10:50
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
एsssss चोरेको कबिता पोरैछ ठुल्दाइ,
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-08-08 10:53
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी ठुलदाइ लाई तारेमाम बाँकी लाई जदौ।
सम्धी ज्युलाई ८४ औ जन्मदिन को धेरै धेरै शुभकामना
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-08-08 10:59
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी !
ठुल्दाइ लाई तारेमाम, बिस्टे र लहरे लाई जदौ अरुलाई सोध्याछ भन्दिनु !
हन हाम्रा तिर त सिंगुरी खेलाउने जाडो छ हौ आज ! तिम्रा तिर के छ हँ?
अनी बौचा क्रिस्मस मा यता तिर आउनी भन्या हैन?
ठुल्दाइ, अब यसो कुरा बुझ्दा माइक्रो चौतारी भेला नै गर्नु पर्छ जस्तो छ यस्पाला !
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-08-08 11:05
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
हरिशरणम्!
ब्यान ब्यानै देखुन क्यारम क्यारम भईराछ आज किन हो कुन्नि? जाड्जाडो लाइराछ...हुन त मउँसिर पनि सिद्दिन
लाओ पुष लाएसि जाडो नभ'र उखरमाऊलो हुन्छ त? मेरो सुद्दि नि कइलेकाइँ कता हराउँछ कता!..हराउन नि
हराओ कठै मेरो बैँश, तेसै तेसै तेसै उफ्रम उफ्रम हुन्तो बैँश छँदा। बर्खामा झरिले गोठको छानो निथ्रुक्क भिजाम्दा नि
तरुनिले न्वा जस्तो लाउथो। चुक घोप्ट्या जस्तो अँधेरो नि पल्ला गाउँले बाटुलीले ला'को गाजल जस्तो लाउथो, अइले
यि, तेइँ झरि परो भन्देखुन पनि यो बर्खा धान्दिन कि जस्तो लाउछ। अँधेरो भओ कि बैकुन्ठपूरि पुइसकेँकि जस्तो
लाउछ!बैकुन्ठपूरी नि मजाको ठाम हो गाँठे,उइले कुन बखत हो शहर जाँदा आफ्नु सुरुवाल भिज्ला जस्तो हुँदा नि मर्न
नसक्या डाइबरले बस नरोकेर बल्ल बल्ल बैकुन्ठपुरी भन्ने ठाममा रोक्या थ्यो,तो क्यारि बिर्सम्ला र
मैले?...बिर्सिन नि आजभोलि भुसुक्कै हुन्छु म,कइले लौरो बिर्सेर घुँडो काम्छ, कइले चस्मा बिर्सेर नानि बाबु
खुट्ट्याम्दिन,कइलेकाइँ त भात खाने बित्तिकै केट्केटिलाई भात ख्वाएनन भनेर सराप्नु पुग्छु, यो सुद्दि क्यार्न एस्तो
भा होला मेरो? बुडो भ'र एस्तो भा भनेर मर्दैथ्यो त्यो राँगे साइँलो, तेसको सत्तेनाश हुनि, बुडो भन्छ,तेल्ले डेग
चलाउन नसक्ने भारि अझै यो ज्यानले उचाल्छ तेसका मुखमा किरा पर्या!...किराले यो बर्ख बोडि नि सखापै पारो,गोडा दस पन्द्रेक सए रुप्पे आम्थो बेचबिखन अर्दा तो नि घाटा लाओ। अब त यि बेचम भन्देखुन एइ ज्यान छ तो नि कल्ले किन्नु? तरुनाले तरुनि ताक्छन, तरुनिले तरुना ताक्छन,ए लौ लौ बुडिखाँडि त होलान नि भन्न भ'न धर्मखुसक्या बुडो बनेर गामबाट लखेटे भन्देखुन कता जानु!...अब कता जानि कुरो गर्नु, उमेरले चौरासि टेकिसको। भुराभुरिले जन्मदिन भनेर चिरिबिरि गर्दै थे,के के ल्याइद्या रेछन्, चश्मा, लौरो के के जिनिस हो के के। एसो गुँदपाक, पेडा कोइ असत्तिले नि ल्याइदेन। बरु तो दाँत चइनि मजाको लाओ,हन ए केट्केटि हो तो ला'र जन्तेबाख्रो चपाम्न मिल्छ? भन भन? लौ लौ मिल्ने भ' एको मेलोमेसो मिलाम, मासु मुखाँ नपर्या नि गोडा दशेक बर्ख भओ होला,यो नयाँ उमेराँ नयाँ दाँत ला'र केइ त गर्न परो!"
सपैले शुभकामना द्या रेछन, लु सबैलाई धन्देबात् सबैको भलो होस् , खुसि लाओ गाँठे! एई थोतो गिजा देखा'र भ' नि हाँसिराछु क्यार्नु रोएर काम कइलेइ चलेन।
लु सबै हाँसि खुसि हुनु!
हरिशरणम्!