surendras
Replies to this thread:

More by surendras
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Photo Kabita

[Please view other pages to see the rest of the postings. Total posts: 107]
PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
[VIEWED 58083 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 6 pages, View Last 20 replies.
Posted on 04-02-05 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पूर्ण मित्रहरु,
म यहाँ एउटा नँया शीर्षक शुरु गर्दैछु, जँहा हामीले एउटा फोटो र त्यस सँग सम्बन्धित कबिता कोर्नेछौ।अझ भनौ न आफ्नो गाँउ- सहरको फोटोलाई सुन्दर भावनाका बान्किले कुद्ने छौ। मेरो पालन पोषण र शिक्षादि नवलपरासीमा भए पनि, मेरो जन्म पाल्पाको तानसेनमा भएको हो। यस अर्थमा पाल्पा सँग मेरो भावनात्मक सम्बन्ध छ। मेरो यो प्रयास हाम्रो सम्बन्धको सेतुलाई उजागर गर्ने एउटा जमर्को हो। सँधै जस्तो यहाँहरुको सहभागिताको अपेक्षा मैले राखेको छु।

सधन्यबाद!
सुरेन
------------------------------------------------------------------------------------
पाल्पा मेरो आँखामा

सुर्योदयको हँसिलो मुस्कान सँगै
श्रीनगर डाँडा माथि सुनौलो किरणले मेरो गाँउ चुम्छ
रातको अन्धकार रूपी अट्टहास निल्दै
धुपि-सल्लाको पातहरु फहराउदै
रम्भापानीको सेपिलो गुँरास बन, रम्भादेबी हाम्री कूल देबी
पर्भासको नीलकमल फेरि जुर्मुराउछ नौलो बिहानी सँगै
मदन पोखराका कफि खेतहरु झुमेर नाच्छन्
तिम्रो मुटु भएर बग्ने माडी खोला
महाभारत पहाडका नागबेलीसँग डुडुल्किएर
खेतका गह्रा-गह्रा भिजाउदै
बेसीका खेतालासँग झ्याउरे नाच्छन्

सत्यवतीमा भाकल गर्ने तिर्थालुहरु
बहिरी सत्वती मातासँग चिच्याई-चिच्याई आशिष माग्दा
कराङ-कुरुङ दक्षिणोन्मुख यात्रामा बिचरण गर्दछन्
मित्यालको टोपि खस्ने उकालोमा
नून-तेलको भारि बोकेका ढाक्रेहरु
कौरा, घाँटु घन्किरहेका मगर गाँउ हुँदै
?ओके बाजे? सँग हातमेलो गर्दै
कुटो,कोदालो लिएर बाटो खन्छन्
बिकाश र सम्भावनाका गोरेटो पहिल्याउदै
जातिय बिभिदतता र पाल्पाली सभ्यतालाई
टँडिखेलमा कवाज खेलिरहेका पाईलाहरु लेफ्ट-राइटमा पोख्छन्
मलाई थाहा छ म तिमिलाई अँगाल्न सक्दिन
म काली किनारको रानि महल सरि एक्लिएको छु
तर म तिमिलाई अनुभूत गरिरहेछु, तिम्रो न्यानोपन, ढाकाको न्यानोपन
तिम्रा गुँरास फूल टिप्न सक्दिन, तिम्रो आँसु पुछ्न नै
न त खन्ती,गैंती बोकेर हेक्लाङको बाटो खन्न सक्छु
तथापि हजारौं कोश टाढा यस बिरानो भूमिमा
मेरो ह्दय निकट छौ, मेरो आँखामा
प्रीय! पाल्पा मेरो आँखामा

 
Posted on 04-04-05 4:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Another Bhupi poem:

306f3/
s'g} km6]/
s'g} d';fn] sf6]/
s'g} 5f]/f?gflt
;FuL?;fyLx?df afF8]/
Ps?Ps u/L?
kmf}hsf ;a k'/fgf h;L{x? l;l4P .
t/ htg;fy arfO{ /fv]sf]
kmf}hL hLjgsf b'O6f lk|o lrGx
Pp6f k'/fgf] l8hfOgsf] 7"nf], uf]nf] h]a38L
5ftLdf e'm08?fP/,
clg Pp6f k'/fgf] 6f]k lz/df nufP/
a'9];sfndf nfdf / lbSbf/] lbg latfpg]
Pp6f k]G;gjfn a"9f] nfx'/]?}+
/fgLkf]v/Ldf aN5L xfn]/
t6df pleP/ lg/Gt/
emf]lqmO/x]5 306f3/ .







 
Posted on 04-04-05 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मात्रृभूमिमा लागेको ग्रहणले मस्तिष्कलाई घेरा हालेर हो की ? कल्पनाशीलताको वोतलमा बिर्को लागेको छ हिजो आज । तैपनि २/४ हिउँद अघि मेरो डायरीका पानामा पोखिएका अक्षरहरु साझामा उतारिदिन मन लाग्यो।
Newuser को डायरीबाट ( अप्रकाशित )

बुद्धको देशमा

मात्रृभूमि नेपाल !
कस्तो छ तिम्रो हाल ?
सुनेको छु तिम्रो शान्त परिवेश
हो, गौतम बुद्ध जन्मेको देश !
अब त आगतको इतिहासमा लेखिने छ
तिम्रा सन्ततिका किताबमा दे?खिनेछ
अतितमा हाम्रो देश
हो, बुद्ध जन्मेको देश !
धर्तिमा शान्तिको दियो बनेर
अविरल प्रज्वलित थियो भनेर।

बुद्धको आँखा खुलेको देश
एशियाको ज्योति बलेको देश
जहाँबाट संसारमा फैलिएको थियो
शान्ति र अहिंशाको सन्देश
देवि देवताको क्रिडाभूमि
ऋषि महर्षिको तपोभूमि
जहाँ कलकल बग्छन् नारायणी र बाग्मति
जहाँ चन्चल हुन्थे सीता र पार्वति
स्वयम्भू र पशुपतिको देश
सगरमाथा र माछापुच्छ्रेको देश
जहाँ शान्तिका लागि मन्दिरमा परेवा उडाइन्छ
हरेक विहान वेद, गीता र त्रिपिटक गाइन्छ
हरेक घरमा साँझबत्ति वालिन्छ
जहाँ दीपको पर्व दीपावलि मनाइन्छ
महामानव बुद्धको देश
शान्तिकामी जनाताको देश
जहाँ देशको माटो बचाउन
ज्यानको शपथ खाइन्थ्यो
जहाँ आमाको अस्मिता जोगाउन
निष्फिक्री रगत वगाइन्थ्यो
ति वीर गोर्खालीहरुको देश
निस्वार्थ देशभक्तहरुको देश !

********************

मात्रृभूमि नेपाल !
कस्तो छ तिम्रो हाल ?
सुनेको छु अहिले त तिम्रो देशमा
बुद्ध जन्मिएको देशमा
शान्तिमय अतितको अवशेष मात्र वाँकि छ
जताततै अशान्ति र हिंशाको मात्र झाँकि छ ।
तिम्रा मन्दिरका देवताहरु
अकस्मात सिमा पार गर्छन रे
तिम्रा गुम्बाका ध्यानमग्न बुद्धहरु
अचानक समुन्द्र तर्छन रे
शान्तका लागि छाडिएका परेवाहरु
तिम्रै सन्तानका भोजन बन्छन रे
वेद र गीता मन्त्रोच्चारण गर्ने ओंठहरुमा
मादक सोमरसका प्यालाहरु पुग्छन रे
हातमुख जोर्ने विवसतामा तिम्रा गोर्खाली वीरहरु
अर्काको माटोमा रगत बगाएर वहादुर वन्छन रे
बुद्धका सन्तानहरु हातमा बन्दुक र मोर्टर लिएर
शून्य रातमा 'शान्ति' खोज्दै हिड्छन रे
तिम्रो शान्तिप्रिय देशमा
हो, बुद्ध जन्मेको देशमा ।
बुद्ध जन्मेकै हाम्रो देशमा ।।

१० पौष, सामाखुसी, काठमाण्डौ।


सर्वाधिकार न्यूयुजरमा सुरक्षित ।

Guys please comment on my poem. I am posting another one of mine next time.

To Nepeji,
I got that muktak (गधालाई पनि हजुर भन्न मन लाग्छ) of Bhupi courtesy of 'Bhupi Ka Kabita Haru' edited by Shiba Regmi. Your poems are great.


Sitaraji, thanks for the Buddha


 
Posted on 04-04-05 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cfuf] pd|g] dg / kfgL pd|g] cfFvfsf] bf];fFwdf
cfk}m k;Lgfsf] /+uLg / cy{xLg OGb|]0fL e'mlNsg] d]/f] d'xf/df
:yfoL a;f]jf; hdfO/x]sf] a'9f] / dxFuf] d]/f] pbf;Lkg
hLjgsf] xf6ahf/df st} laSg] eP
Ps d'7L xfF;f] lsGg x'GYof]
... ... ... ... ... ...
o:t} o:t} cfsfFIffx?sf] cfFwL af]s]/ cfpF5 /x/
sfsfs'nsf] tntn Kof; a'e]m/ xf] ls <
k/]nLaf6 emg{ vf]H5 jiff{n' c;f/
dfw'o{,,



 
Posted on 04-04-05 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhupi appears again, in the chowk.


d]/f] rf]s

;fF3'/f] uNnLdf d]/f] rf]s 5 .
oxfF s] 5}g < ;ayf]s 5 .
c;?\Vo /f]u 5, cgGt ef]s 5,
c;Ld zf]s 5,
s]jn xif{ 5}g,
oxfF To;dfly /f]s 5 .
;fF3'/f] uNnLdf d]/f] rf]s 5 .
oxfF s] 5}g < ;ayf]s 5 .
of] d]/f] rf]sdf
b]jtfn] agfPsf dflg; /
dflg;n] agfPsf b]jtf
oL b'a}yl/sf] lgjf; 5 .
t/ oxfF oL b'a}y/L pbf; 5g\ .
b'a}yl/ lg/f; 5g\ .
dflg; pbf; 5glsgsL ltgnfO{ oxfF
/ft?/ftel/ plkofFn] 6f]S5
lbg?lbgel/ ?lkofFn] 6f]S5
/ b]jtf pbf; 5glsgsL ltgnfO{ oxfF
g s;}n] k'H5 g s;}n] 9f]U5
To;}n] of] rf]sdf
b]jtf / dflg;n]
Ps?csf]{nfO{ lwSsfb}{
Ps;fy k'k'{/f] 7f]S5g;fF3'/f] uNnLdf d]/f] rf]s 5 .
oxfF s] 5}g < ;ayf]s 5 .




 
Posted on 04-04-05 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Newuser ji:

I am truly honored. Thanks you! Please continue writing your gazals, I enjoy reading you in Nepali as well as in English.
 
Posted on 04-04-05 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

new user ji....

.....................................
aanta hin yatra sangai
gantabya pahilayaudai
aasa ko sano tyandro bundai
tapai sanga matra ta ko ghatho bhadhna manlagyo.......
.......................................
 
Posted on 04-04-05 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-04-05 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

How beautiful a night can be
When 'Thank you' touches it for no reason!


 
Posted on 04-04-05 9:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oh ho. Ma ta khusi le pulakit nai bhayeni ho.
Hajurlai muri muri dhanyabad. Swagatam. Sabai sabai.
I think I have still one more thanks to give to Sitaraji, I will do that. Hopefully soon.

USOFAji,
mitratako gatho badhnu jasto mahaan karma yo sansar ma kunai hola?
Sahrai khusi lagyo hajurko prastab dekhera. Hajurle euta sano message choodera dori atkai dinubhayo bhane maile gatho parera farkai dine thiye.

Prachanda, Gyanendra, Girija ra Makuneko bich pani mitratako gatho badhidina mann lagchha malai ta. Tara tyo mero bus ko kura bhayena k garnu. My bad luck.

Looking forward , USOFA ji.
 
Posted on 04-04-05 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

guys- nepe, usofa,hancyguy, world_map,sitara, newuser n all thanks. Sitarajee is that you, your eyes are preety. PLease, accept few lines hai! will you?.
This is dedicated to all beuties of sajhaland.

ऊफ! हजूरका आँखाहरु नीरताल भनु या मृगनयनी
नहेरुँ भन्छु मधहोस् यी आँखाहरु नहेरि बस्नु कसरी!

आँखाको कुरा गर्दा बिगतले पोल्यो मलाई
मुटुको एक कुनामा राखेथें जलाई!

आँसु झर्छन यी आँखाबाट, घाऊ मेरो ताजा भो
लाग्छन् ती आँखाहरु हजूरका "ऊनी" बाटै सापट माग्नु भो !!

cheers,,
Suren.
------------------------------------
www.paradesh.com
www.nepalisong.com

 
Posted on 04-05-05 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


गजल
- न्यूयुजर

आँखाभित्र उनलाई लुकाइ ओंठमा ताला मारिरहे
मनले लाखौं वोल्न खोज्यो मैले आवाज टारिरहे

त्यो आकृतिले एकलास सम्म लखेटिनै रह्यो
हराउँछ कि उनको विम्व ? अन्त दृष्टि बारिरहे

अन्तरङ्ग साइनो माग्यो कल्पनाको तरेलीले
हृदयमै वास दिन्छु भनि दिलको ढोका उघारिरहें

घाम लाग्दा बाग खने पानी पर्दा सिंचन गरे
माया टिप्ने आशा संगाली पुष्पवृक्ष्य सारिरहे

सधै भरि जित्छु भन्ने अटल विश्वास थियो
बाजि थाप्नु अधर्म ठाने चुपचाप एक्लै भौंतारिरहें

समयलाई पछ्याउन खोजे अफसोच ! पछि परें
सपनाहरु वादल पारि म चैं ट्वाल्ल ! वारि रहें

थाहै नपाइ पराई आइ मेरो फूल चुँडाइ लग्यो
नि:शब्द भइ सुँक्कसुँक्क आँशु मात्र झारिरहें


सवै विछोडमा पिल्सिएका साझावासीहरुमा समर्पित काल्पनिकतामा आधारित गजल। अव मिल्दोजुल्दो फोटो पनि खाज्नै प-यो।

 
Posted on 04-05-05 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Suren ji: Hajur, ti aankha haroo ta merai hun jasto lagcha! :)

"आँसु झर्छन यी आँखाबाट, घाऊ मेरो ताजा भो
लाग्छन् ती आँखाहरु हजूरका "ऊनी" बाटै सापट माग्नु भो !! "

Haai! haai!!!!! mohani lagai lagai chwaassa, aarkako dil salkaidiney bhanya? :)

Aaba aaroo dherai barnan nagaroo hajur, pheri naak rakhney thaam hunna Sajha ma.

Well, what can I say, except "Thank you! I am honored!".


Newuser ji: aroo pani jawos.

Usofaji: Tyo love letterharoo bhanda gazal le nai safal hunuhuncha ki tapai? Indeed, creative.

 
Posted on 04-05-05 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhupi's views on the history of our nation:-



unt nfU5 dnfO{ d]/f] b]zsf] Oltxf;

ha d
oL ef]sdf 8'a]sf rf]sx?df
oL j}nfPsf snLh:tf uNnLx?df
x]5'{ Ps?b'O{ lbg a;]/ af;
ta dnfO{ unt nfU5
d]/f] b]zsf] Oltxf;
of] af6f]df aLrdf df6f] vg]/
a;]sf b]jtfx?
of] a'em]/ klg nf6f] ag]/
a;]sf b]jtfx?
of] a'em]/ klg nf6f] ag]/
a;]sf dflg;x?
oL e"sDkkLl8t dlGb/
/
9Ns]sf uh"/x?
oL ;flns ag]/ bf]af6f]df
plePsf xh"/x?
ha b]V5' d oL ;anfO{
;w} ToxL+? ;w} p:t} /
;w} Psgf;
ta dnfO{ unt nfU5
d]/f] x'/Lsf] Oltxf;
ha d
c;?\Vo ;Ltfx?nfO{ ;w}
af6f]?bf]af6f]df,
uNnL?uNnLdf,
b]z?ljb]zdf,
o"lSnK6;sf ?vem+} g?\UofOPsf] b]V5'
clg ha b]V5' c;?\Vo eLd;]g yfkfx?nfO{
lg:kGb, lgZrn, lzlyn, r'krfk plePsf
cf?m\gf] cfTdfsf] uLt df/]/
sNsLsf af]6em+}
b'a} xft tn emf/]/
ta dnfO{ u?F?u?F em+} nfU5
cf?m\gf] /utsf] pkxf;
ha d
oL ef]sdf 8'a]sf rf]sx?df
oL j}nfPsf snLh:tf uNnLx?df
x]5'{ Ps?b'O{ lbg a;]/
ta dnfO{ unt nfU5
d]/f] b]zsf] Oltxf;
;'G5' M cd/l;+x sfFu8f;Dd a9]sf] s'/f
;'G5' M t]lGh?n] ;u/dfyf r9]sf] s'/f
;'G5' M a'4n] w/fdf zflGtsf] aLp 5/]sf] s'/f
;'G5' M clg{sf]sf] snfn] ljZj?dg x/]sf] s'/f
;'G5' M ;w} ;'G5' / s]jn ;'G5'
t/ dnfO[{ x'Fb}g ljZjf;
ha d
oL ef]sdf 8'a]sf rf]sx?df
oL j}nfPsf snLh:tf uNnLx?df
x]5'{ Ps?b'O{ lbg a;]/ af;
ta dnfO{ unt nfU5
d]/f] b]zsf] Oltxf;
of] d]/f] ;To Oltxf; .





 
Posted on 04-05-05 5:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-05-05 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

That was awesome newuse bro, equally loved nepe and worl_map too. sitarajee aint lie, I like preety eyes.
About bhupi- अब भूपिको बारेमा के भन्ने र, ऊनको जति प्रशंसा गरे पनि कमै हुन्छ भन्छु म त। संस्कृत श्लोक र छन्दमा लेखिने उ बेलाको कबिता लेखनमा बिल्कुल नयाँ धार मात्र पस्केनन् उनले, गद्ध (स्वतन्त्र पद्ध?? ) र बिम्बको ब्यापक प्रयोगले नेपाली कबिता लेखनको शैलीलाई नै बदलिदिए।यस अर्थमा नयाँ आउने पुस्तालाई प्ररणा श्रोत त बने नै, आफ्ना अत्युत्तम रचनाहरुले नेपाली साहित्यको भंडार भरेर, ठूलो गुन लगाए।धन्य छौ भूपि, तिमीलाई मृत्युपर्यन्त साधुबाद।
-----------------------------------------------------------------------------------------
"बर्षा"- लेखक:मञ्जुल

बर्षा
रातभरि रोईरही
बाहिर बसेर

मैले उसलाई भित्र बोलाईन
न्यानो ओछ्यानमा सुताईन
अँगालो हालेर

बतासको झोक्का आयो
र बेलाबेलामा
उसलाई लिएर जान खोज्यो-बेलाबेलामा

तर ऊ गईन
बाहिर बसेर रोईरही

म निदाएछु
उसको बिलाप सुन्दा-सुन्दै
चरम निष्ठुरी म

बिहान हेरें
सारा धर्ति पखालेर गईछ
पखालेर गईछ मेरै फूलमा बोटहरु पनि

मैले पाईला टेक्ने ठाउँहरु पनि
छपक्क भिजाएर गईछ आँसुले
बिचरी कहाँ होली बिहान सखारै?

S. Shrestha,
www.paradesh.com


 
Posted on 04-05-05 9:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डाँडा हुनु जाती कि खोंच हुनु जाती ?

मन्जुल

डाँडा भईदिए घामले डम्म छेक्न पाउँछ छातीमा
खोंच भईदिए सुलुत्त चिप्लेर गईहाल्छ
मानौं लड्छ घाम भीरबाट

तर फेरि सोचें,
आफुले पाउन त डाँडै हुनु राम्रो
अरुलाई दिन त खोंच

म अलिकति होच्चिएँ
चरक्क चिरिएँ
र घामलाई जान दिएँ बाहिर


(केही हप्ता अघि अनुप पहाडीले host गर्नुभएको रेडियो दोभान को "चिरफार कार्यक्रम" का एक अतिथि, मल्लिका शाक्य, ले उनको एउटा प्रिय कविता भनेर सुनाउदा मैले टिपीहालेको थिएँ, सुरेनले ल्याएको कविताले झल्याँस्स सम्झायो । )



 
Posted on 04-05-05 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-05-05 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepal ko teti saro maya lagcha bhaney farkera aooo na nepa sundar bisal nepal ra timi haru ko thulo thulo bichar haru lai bastabikta ma parinat gara na . mero desh nepal dada kada hariyali bhanera kabita bhatyaunu ali docharey kuro bhayena ra.....
 
Posted on 04-05-05 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maile ni euta Kabita lekhi diye, Lu Jaaaaaaaa..........


Kalo jeans ra pink sweater, Khoi kaha gayechha Bhoto ?
Kato lagyo sathi haru lai, Yo RuIna BUINI ko Photo ??

Lamo Kapal RuIna BUINI ko, Aha Kasto Kalo !
Herdai chhu ma kasle banauchha, RuIna ko bhai lai salo !!

Mitho muskaan seto daat, aha kati ramro side view
Haat ma bokya suspense kura, Love letter ho RuIna Jyu ??


 
Posted on 04-05-05 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तस्विर हाइकु

सोचेको थिएँ
रुइना बुइनी त
साह्रै सोझी छ।

ईण्डी र हर्के
पछि कालो भालेको
नाकै फोरिछ।

निलो पाएँट
नि भैसकेछ कालो
धुनु नि छैन।

साझामा मस्त
वासिगं गर्ने पालो
झ्याम्मै भुलिछ।

बुइनी भनेर मात्र है, रिसानी माफ होस्।
तस्विर माथि हेरम्।
धन्यबाद कालो भाले ज्यु!
 



PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration
TPS Re-registration case still pending ..
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
nrn citizenship
Drawback for applying NRN card
Democrats are so sure Trump will win
Breathe in. Breathe out.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
आज बाट तिहारको सेल सकियो
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters