[VIEWED 176291
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-17-09 1:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १५६ *~
Summer Special
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत: सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो । यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Last edited: 18-Aug-09 09:40 AM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-25-09 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओये होये बिर्खा पाजी तुस्सी लेट हो पर तुस्सी ग्रेट हो जी ! ओये सदियो बाद् अपने घर आए हो लस्सी उस्सी पिके जाओ भाई ! और सब ठीक है तेन्नु?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-25-09 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सब ठिकठाक छ रिट्ठे! यस्तै हो समयसंग कसैको केहि लाग्दैन! लु लस्सि सस्सि खाम र बात मारम्!
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 08-25-09 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते चौतारीका गाम्ले जि हरुलाई यहाँ त रमाइलो रमाइलो गफ हुँदै रहेछ।। लहरे के छ आरामै ? ठुल्दाइको पर्दा फास भएको हो त? तेसो भए पुरे लाई देखिन त मैले, जाच पनि सकिसकियो भन्दै थियो फेरी कता लागेछ
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-25-09 1:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम साइली तारेमाम बिर्खे बा आज अचम्म भो, गणपती बाबालाई साधुबाद, जिम्मालबा लाई चौतारी सम्म ल्याइदिनु भो। पर्दा भए पो पर्दाफास हुनु साइली। यो बुढा को जिन्दगी त खुला किताब हो।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-25-09 1:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् जिम्बाल अनी साइली दुबै लोङ टाईम नो सि कता गाथ्यो बुढा तिर्थ गा भन्या सुन्या थे - प्रशाद छैन - लौ बसु बात मारु साइली के छ - मान्छे त क्या गायब नै भइदिने बाइ - मैले साइली को फोटो देख्या जस्तो लाग्छ साझा मा हो कि होइन
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-25-09 1:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् ठूल्दाई, हो अस्ति गणपतीको जन्मदिन थियो शायद त्यसैले होला! अनि आरामै? सानिलाई पनि जदौ यो बिर्खे माईलाको!
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-25-09 1:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तुमने पुकारा और हम चले आएSSSSS , जान हथेली पर ले आए रेSSSSSSS , तुम्ने पुकाSSSSSरा प्रणाम, प्रणाम, माथि ठुल्दाइ देखिन् तल जिम्मालबा सम्म पर्ने सब घडान अवतारिहरुलाई। आज त लास्तै काम गरियो नि हो, सकाइयो काम्-वाम अब मामा हाम गर्ने टेम भो। अनी जिम्मालबा कता सवारी भा, सनीरा नि धेर दिन बाद देख्दै छु। लहरेले ठुल्दाइको चियो गरेर पर्दा-फास गरेको चाँही बबाल लाग्यो, अब कार्तिक १५ पछी लहरे पनि ठुल्दाइ जस्ताइ हुनेछ भनेर मैले भन्या हैन केरे, रिट्ठेले सुनाउँदैथ्यो ल म हाप्स देर आउँछु है, बैरेले नि कथा टाँसेर गै सकेछ, आज त कौनो खबर ईच नही, हँ?
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 08-25-09 1:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म त रिट्ठेजी र बिर्खेजी गफ गर्ण लाएको देखेर चुप लाएर बसेको ठुल्दाइ र लहरेनी आउनु भएछ तरेमाम ठुल्दाइ बिर्खे लाई मेरो पनि नमस्ते छ लहरे ले फोटो देखेको रे ?
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-25-09 1:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ लहरे! के बात मार्छऊ ए लहरे , परसाद त छ नि अब हाउँरा किसिमको परसादले तिम्रा जिउरोआँ स्वाद परे पो परसाद खा' काम लाग्नु! तै नि लु यो धाओ बाँध र यि सेता मकैगेडि खाऊ! अन्खेरुन कति हसुर्न सक्या रेछऊ नि पाँसुल्लामा बोसो ला'र हात्ति जस्तो भएछौ त? आँखा नि मासुले पुरिन थालेछन् छिटो ब्या' अर है नत्र गारो पर्ला! लु सानी भन्या साइँली रेछिन्! पुरेलाई पनि जदौ!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-25-09 1:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हेssss जिम्बाल पेडा सेडा छैन, मकैगेडा त के खाइ भो र - धागो माग्या हो र मैले - धागो चाहिदैन बरु ५ रुपे छ भने लेउ न बुढा पेडा किनेर खाउँला, अब खाने बेला एही हो क्यारे अहिले नखाएर कहिले खानु अनी खाएसी अली अली जिउ लाग्छ त्यस्लाई मोटा को भन्दैन क्या - जिउ लाग्या भन्छ - अनी साइली किन चुप ला त - बोल बोल पुरे को काम किन चाडै सक्या आज -
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-25-09 1:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु दीइयो, हैन अन्त, यता के हुँदैछ हँ? को कोले के के खाए ल सुनाम केरे, मैले त करेला फ्राइ, दाल भात र अचार हानेर आएं
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-25-09 1:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<<पुरे को काम किन चाडै सक्या आज ->>> ब्यान देखिन् काम गरेर सक्या नि, तिमी जस्तो कामचोर हो र म?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-25-09 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
किन हानेर आ त मुर्दार घिच्या भे हुन्थ्यो नि
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 08-25-09 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे खोइ मलाई त अहिले सम्म बिहेको कार्ड आएको छैन एही चौतारी मा टासेको कार्ड नै हो सपाइ लाई
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 08-25-09 1:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घिच्ने त तिमी पर्यौ नि असत्ती मुर्दार
|
|
|
sanira
Please log in to subscribe to sanira's postings.
Posted on 08-25-09 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होइन लहरे र पुरे किन झगडा गरेका कुकुर र बिरालो जस्तइ यि ठिटा हरुलाई ठुल्दाइ ले ठीक लाउनु पर्यो भनेको क्रेजी कता गएेन
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-25-09 2:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्या साइली पुरे को बिहा हो नि कुकुर तिहार मा साइत निक्लेको छ बिहान पूजा गरी घिचाउने मुर्दार लाई अनी राती बिहा गर्दिने दङ छ मुर्दार हेर न त्याँ हैने कार्ड अझै पुग्या छैन - मलाई त पठाइसक्यो के गर्या पुरे कार्ड पठाउनु पर्दैन साइली लाई
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-25-09 2:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए रात्तै, आज त हाम्रा भूमिगत छिमेकी पनि झुल्केछन्। के छ जिम्मालबा? यो गर्मीको बखताँ भेटेर यसो चिसो बियर खाने होइन? लस्सी सस्सी भन्या पछी बिचार गरम्ला। पूरे माड्साबलाई पनि तारेमाम। सानीरा त बाउचाकै मकुन्डो जस्तो लाग्छ के जदौ गराइ भो र? रिट्ठे, सुकुटीका कुरा नगरम्। आज भन्दा ठ्याक्कै १२ बर्ष १४ दिन अघिको कुरा हो। नेपालबाट फर्किंदा एक जना साथीको घरबाट एक धार्नी जतिको होला, राँगाको सुकुटीको पोका आफ्नो हातमा पर्यो। यता आएर साथीलाई सुकुटी बुझाँउदा आधा पाउ जति त आफ्नो मुखमा कसो नपर्ला त भन्ने लोभले हुन्छ भनेर ल्याइदिएँ। LA को उडानमा भन्सार फारम हातमा परे पछि पो थाहा भयो त मासु ल्याउन नपाईने रहेछ भनेर। LA मा ओर्लिएपछि अध्यागमन नपुगुन्जेल ठाउँ ठाउँमा Dump, Declare, or Pay $(???) भनेर सूचनाहरु टाँगिएका थिए। Declare नै गरिदिन्छु पक्राउ पर्ने जोखिम मोल्नु भन्दा भनेर भन्सारमा डिक्लेअर गरिदिएँ। केको मासु भनेर सोध्यो, भैंसीको भनें। अनि अर्को चोटि देखि मासु नल्याउनु भन्दै राँगै अट्ला जस्तो ठुलो ढ्वाङमा पोको फालेर Thank you for declaring भनेर मर्छन् असत्तिहरु।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-25-09 2:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म त फिरी मा पाको आईस क्रीम खाँदै है - गर्मी पनि थ्यो के आज अनी खाँदै
|
|
|
raju161
Please log in to subscribe to raju161's postings.
Posted on 08-25-09 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई पनि आज किन किन चौतारी मा गर्मी लागि रहेको छ।
|
|