हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५० औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
ल हेर असुध्धी लहरे , कहाँ खसाल्यो बज्जेले खल्तीमा प्वाल त परेको छैन नि हैन खसायो कि के हो बज्जेले , लु अब क्रेजी नअै गीत नबज्ने भो हैन त , एउटा चाबी त ठुल्दाइ सँग पनि थियो क्यारे , बुडा थला परेका छन के भन्नु है , रिठ्ठे कता गो रिठ्ठे, त्यो क्रेजिलाई कसैले देख्यो भने चाबी हाम्लाई दिनु भनेर भन्देउ है ।
बल्ल बजायो रिठ्ठेले मेरो गीत , धन्यवाद , खै त्यो डेनीको गीत कतै भेटिएन त , लहरे लाई तेती बेला हाम्ले गीतान्जली प्रमुख बनाको थियौनी है रिठ्ठे , अहिले बिर्सें छ लहरेले , एक बर्ष अगाडिको कुरो हो क्यारे , अहिले बिग्र्यो लहरे खाली नहुने नहुने कुरो गर्छ बस्छ ।
From Trump “I will revoke TPS, and deport them back to their country.”
wanna be ruled by stupid or an Idiot ?
To Sajha admin
How to Retrieve a Copy of Domestic Violence Complaint???
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.