[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - ९५ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 610]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 180701 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 01-21-08 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९५ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 95 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!

 

गोतामे ज्यूको गजल

सुनको कात्रो ओढाइरहेछ को?
सिनोको आयु बढाइरहेछ को?

मलामी हैन, सतीनै पो जान्छौ कि!
अझै सलामी चढाइरहेछ को?

तोपको मुखमा मलाई घचेटेर
बर्दीमा ढाड अड्याइरहेछ को?

आलै छ हिजो बगाएको रगत
आजै चित्त यो डढाइरहेछ को?

कोइली बन्न खोज्दैछन् कागहरु
मलाई भाका पढाइरहेछ को?

 

चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
Posted on 01-23-08 10:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरेsssssji ,

  देवरजी सअ डरा'र म सअ पो निहु खोजेओ ?  अलि बिस्तारै  कराम्नुस भन्चु जोड सअ  कराम्दा डाउडरले राख्देओ दाँत  सप्पै जो स्वाट्टै  झर्नन नि फेरि हाताँ ( मनमनै: अब के हुनि हो) 


 
Posted on 01-23-08 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabai kaata gaye sutna hideki k ho.. bhaute raksi khana gayoki k ho.. aahile raksi khayera matera aauchha ani tol thrkaune gaari karauchha.. jaadle chhadesi feri uhiho..
 
Posted on 01-23-08 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अझ अर्का लाई आँखा लाउनी भका, हाम्रा दात सम्म त परै जावस
छाया नि छुने फोक्सो छ र पैला?
मिस दि, पोल्टा थाप्नु है भउते को ६४ वटा दात बररर भइमा खस्ने वाला छ अब
हर्क बा जी, लौ भोली बेलुकै भेटम्ला नि त अनी परिचय नि गरम्ला उतिनै खेर बरु,
अहिले अब के परिचय गराइ भो र
हुँदा हुँदा पित्री हुन ला बुढा लाई नि सुत्न दिएनन हौ यि पातकीहरु ले हला खल्ला गरेर
लहरे नि चुप चाप छ आज बिचरो
 
Posted on 01-23-08 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kallai budha bhanya.. joripo khojdo rachha a.. yo ta.. naam harka bahadur bhandai ma buda bhayinchha.. aajhai baal chha jiuma.. bhaute jasta tin char jaana aajhai pacharna sakchhu.. british gorkhama selection bhayera chodeko munchhe po hun ta ho ghathhe.
 
Posted on 01-23-08 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरिका, हाम्रो हर्क बा. जी नि तेस्सै बम्किनी भन्या
अब आउन पा' छैन तपाईं लाई बुढा भनौला त
भने नि भोली पर्सी भनौला नि बरु, अहिले के हतार भो र?
हाम्रा बयो ब्रिद्द जिम्माल बा क्या बुढा
 
Posted on 01-23-08 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन रातिहुंदो के तेस्तो डरलाग्दो अनुआर बना भन्या मास्टर्नी दिदी, नाति नातिना तर्सेलान फेरि। अनि हाम्रा दाँत जिम्मालका दाँत हुन र स्वाट्टै झर्नलाई? झार्न आउनिका हाताँ पिलास्टर गर्न पर्ला हाम्रा दांत झर्दैनन् अब।
 
Posted on 01-23-08 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यी तुलसीको मठाँ तेर्स्याएर सुनपानी ख्वाउन पर्नी बेला भा'का जिम्माल-बुढालाई खुरुक्क रामनाम जप्दै नपसारिएर अधराताँ कता चौतारीतिर मस्काका हुन त नि ! भाभीले बट्याएर छुटेका फुटेका दाँत बटुलेर आफ्ना गिजाँ टाँस्न भनेर आ'का हुन कि के हो ?

भाभी-जी, अब हउरले नै आफ्ना दाँत किरा ला'छन फेर्नु परो भन्नुभा' हैन त ? फेर्नी भने'सि पैला राख्नी ठाम खाली अर्न परेन र भन्चु र ! त्यै दातका माथि चाँगेर पर्खाल लाउनि त पक्कै हैन होला के रे।  फेरि कौडालाई त एकातिर कालो भा'को दाँत चाहिन्छ। त्यसैले हउरको किराले खा'को दाँत नै खास्सा हुन्छ के। अब मेरा यी राम्रा मसिना लहरी परेका दाँत के काम। फेरि आफ्नु दाँत आफै झार्न नमिल्नी रे'छ, मेरा दाँत झार्नी माइकेलाल कतै जन्म्याछ जस्तो नि लाएन के।

अन्तरेदा',  भो नाप्पियो ! oh go on खुबी भा'का भे' त भाउजुलाई फूर्ति देखाउन भा'नि अगि सर्दा हौ नि। भाउजुका अगाडि आफ्नै घ्याम्पो टेबलाँ बज्रेला भनेर डरले चुप्प लाएर बसे, अझ अहिले आ'र म बोर्डर काटेँ भन्नी पक्का भे'सी फूर्ति लाउनी।  

हर्कबा'दुर, कुन कुन दाँत इन्सुरेन्स अर्याछौ देखाउ त पैले। सुन पनि बाँधेको रे'छ दाँतमा। किरा ला'को दाँत छोडेर तिम्रा सुन बाँधेका दाँत तिर हान्न परो जस्तो छ। एकै फ्वाकमा २१ हजार झर्ने रे'छ। १० डलर पोइन्ट खेल्दा मेरिज परे जस्तो हुने रे'छ तिम्रो दाँतमा हान्न पाए र।  नेपालाँ त सुन महकिएर तोलाको २१ जहार पुग्याछ अरे के रे।  

सब्भन्दा राम्रा दाँत त लहरेको रे'छ कि के हो? सदैँ यति बेला भेँडियो बोकेर आउँथ्यो, आज त बेपत्ता भयो त, यहाँ दाँत झार्ने मेला लागेको छ भनेर भा'गेको जस्तो छ।


 
Posted on 01-23-08 10:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-23-08 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

to ritte:  a.. tesho po ho kuro.. ma bhoteko chhoro ali dhilo bujchhu kuro..

to bhaute: haina bhaute timro po ho kyare sooko daat.. tehi jharne bhandai thiye ho palla ghare keta haaru aagi malai.. suntaliko pasaal baata rakshi khayera jardai chhan ho timro soonko daatan hannako laagi.. ghaun ka keta haaru batulera bashnu natra aahile parlani feeri..


 
Posted on 01-23-08 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo rahul bhai chai kina pwakka dekha pareko.. uniko paani daat jhardai chha ki k ho bhaute..


 
Posted on 01-23-08 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गांगुली आउट----------हुर्‍रे। तालीँँँँं

 
Posted on 01-23-08 10:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम चाँही हग काम त राम्रै गर्दैछ बज्या ले है ठुल्दाइ?
 
Posted on 01-23-08 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन चाहि हग नि रिट्ठे, हाम्रो भाषामा कि खैर्‍या भाषा मा?

 
Posted on 01-23-08 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

ल सप्पै जो थाक्नु भ'च के रे गालि अर्दा अर्दै  कस्ले कस्लाइ गालि अरेको हत्तो पत्तो भेन :) ल जे भा'नि गाह्रो पिरो नमानम्ला के रे यसो बसिबियाँलो मात्र्रै त हो नि । अन्तरेजीलै चै अलिक रिस उठ्यो कि भन्छु  ---  जो राउरो लाग्छ उसै सअ कुरो गर्ने त हो नि भन्छु :)

 देवरजी भाभी  सअ रिसाम्ने त झन कुरै भेन:)

 सप्पै लै जो शुभरात्री ल!!


 
Posted on 01-24-08 4:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽईईईईईईईईईईई!

तेसै भने हो मुईले आछुई खाए बाछुई खाए झुसे बिरालो? खै त क-कस्को दाँत झरेछ, क-कस्को करंग भाँचेछ? क-कस्को आंखा फुटेछ? आरामले सिरक भित्रै गुटमुटि रा'होलान्। बेकाराँ अर्कालाई उठाईदे'र हिजो राती!

जिम्माले चईं हिजोको भउतेको थर्काई सम्झेर सिरक भित्रै मुति रा'होलान्!

अरुको त टिरेन छुट्छ, आफ्नो चईं ट्याउसि छुटाउन छ, बाई बाई!


 
Posted on 01-24-08 6:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए असत्ति पुन्टे बुडा! को सिरक भित्र भन्या छौ???? तिमि जस्तो हैनम हामि मद्दे दिनाँ सुतेर भुतले खाजा खाने बेला उठेर गाम डुल्न जाने! टेममा सुत्छम चाइन्जो टेममा उठ्छम्। हेरि यि आज नि ब्यान सुर्जोदय हेर्न उठियो यि!

लु ढोका खोलेँ है!

ठुलीsss! ए ठुली! कति पसारिन सक्या हो यो केटि??? उठ्न पर्दैन?? घाम टाउका माथि पुइसको!


 
Posted on 01-24-08 7:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


hera hera hera yo birkhe daa maateko aaj ekdin ke chado utheko usko furti nai badhi kyaa. tethikai bhanchu ma hissi napareko budha bhanera.

lu sabai gaamlelaai darsan garehai.

 
Posted on 01-24-08 7:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लु आज त चौतारी आउन पाउदिन होला तरकारी बेच्न जानु छ।


 
Posted on 01-24-08 7:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहीवारए जदौ है जिम्माल बा, ठुलि   अनी पछी आउने सप्पैलाई



 
Posted on 01-24-08 7:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



तोङ्बाले जिब्रो डाम्या भउते, बियर नि फुकी फुकी पिउँच! भन्या त्यसै हो र?



 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS advance parole Travel document i-131, Class of Admission ?
Ajay Kumar Dev sentenced to 378 yrs
Problems of Nepalese students in US
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Are Nepalese cheapstakes?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Facts showing how US is worse than Russia
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Does the 180 day auto extension apply for TPS?
Biden formally Stands Down!!!
Nepali Psycho
Tourist Visa - Seeking Suggestions and Guidance
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters