[VIEWED 226866
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 09-30-08 9:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
~ * चौतारी-१३०*~ विजया दशमी २०६५ को मूरी मूरी शुभकामना
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्दछ !
Meet the world's finest school teachers, unbeatable students,
mischievous senior citizens, wildest , vacationing revolutionaries,
rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot
smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders,
Last edited: 30-Sep-08 04:48 PM
|
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 10-01-08 3:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
इस्काइ मैले त आज दूध चिउरा र चिनी भिजार खाए, कस्तो मिठो हुने रछ भन्देखुन । जिम्माल लौ खसी ढालियो भने चै नबिर्शौ है हाम्लाइनी ।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 10-01-08 3:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्क दाइले स्काइलाई लोभ्याको हो?
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 10-01-08 3:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आफु त तराइको मान्छे , सातु खान मन लागेर के भन्नु खै , जिम्माल भारतीयको दोकानमा पायिन्छ सातु । नत्र आँफै मकै fry गरेर पिस्ने बिचार गर्दै छु यो शनिबार, सिन्कीको अचार बनाउने बिधी थाहा छ भने लेखौत जिम्माल ।
|
|
|
sky
Please log in to subscribe to sky's postings.
Posted on 10-01-08 3:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के दुध च्युरा र केरा सानो सानो तुक्रा पारेर चिनि पनि मिसाएर गमागम बजायो भने मिट्टो हुन्छ रे
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 10-01-08 3:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो त चेली , दही चिउरा नपाए दूध चिउरामा चित्त बुजाउ भनेको क्या मैले ।
|
|
|
sky
Please log in to subscribe to sky's postings.
Posted on 10-01-08 3:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेलि दिदी लोभ्याउन सम्म त माथिको मासु ले नै लोभ्याइसक्यो
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-01-08 3:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
""भारतियको पसल छैन दहि घरमा बनाउन खोजेको जमेन छ""
च्यूरा पाउन गाह्रो हुन्छ त्यसोभए त!
जहाँ इच्छा त्यहाँ उपाय! सकेसम्म प्रयास गर्ने तरिका-
१) दही जमाउन दही नै अलिकता मिसाएर राखे राम्रै बन्न पर्ने हो, फेरि एक पटक प्रयास गर्नुहोस, नभए दही त किनेकै खाइदिए पनि भयो नि! २) कतै धान पाइन्छ कि खोज्ने। धान भेटियो भने धानलाई हल्का तापमा पानिमा उमाल्ने। धानभित्रको चामल अलि अलि पाकेपछि मिठो गन्ध आउँछ। पानी फाल्ने र धानलाई गहिरो कराइ(कडाही) जस्तो भाँडोमा भुट्ने। धानको सतह डढ्न लाग्ने बेलामा( नडढ्दै) झिक्ने र तातै अवस्थामा छँदा ओखल जस्तो भाँडो (कुनै स्टोरमा फलाम वा ढुङ्गाको किन्न पाइएला शायद) मा राखेर कुट्ने। केहि बेर कुटेपछि, फुकेर वा एक भाँडो बाट अर्को भाँडोमा खन्याएर फुक्लेका धानका भुस फाल्ने र फेरि कुट्ने। अन्तयमा बाँकि भुस फाल्ने र जे जस्तो भए पनि आफैँले मिहिनेत गरेर बनाएको च्यूरामा दहि हालेर कपाकप खाने! हेँख हेँख हेँख
हर्के लु आइपुग अष्टमीको दिन सम्ममा, एउटा खसि एकादशि सम्ममा दुईभाई मिलेर चिरिप्प पारम्ला!
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 10-01-08 3:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मिठो हुन्छ रे लोल , खै रे नै होला है इस्काइ , मैलेनी भुलेछु , अर्को पाली चै केरा हालेर दूध र चिनी सँग खानु पर्ला मिठो भयी हाल्छकी ।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 10-01-08 3:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मकै fry गरेर रे!!! भुट्नु र फ्राइ गर्नु भन्या एउटै हो र?? आफैं पो कानफुज भएँ म!!
|
|
|
sky
Please log in to subscribe to sky's postings.
Posted on 10-01-08 3:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा जिम्माल बाको घरमा भइसी पालेको छ ? दहि बनाउने तरिका कति गाह्रो च्युरा त म गराइहाल्छु एकै हात्ले बनाउन सक्छु
|
|
|
sky
Please log in to subscribe to sky's postings.
Posted on 10-01-08 3:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फ्राइ प्यान मा भुट्ने गहिरो कराईमा
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 10-01-08 3:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन त्यो चिउरा बनाउने तरिका त मजाले भने बुढाले तर धान नपाउने ठाम्मा धान को बिउ खोजेर, रोपेर धान लाई सुखाउने बिधी पनि भन्दे त आजै चिउरा, दही, अनी खशी ढालेर मासु नि बनाउथे है म पनि
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-01-08 3:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सिन्कि छ र हर्केकोमा??? कि आफैँले बनायौ? आफू त घरमा बसिन्न गरिप परियो, सिन्कि बनाउनलाफ माटोमा गाड्न पर्छ ठाउँ छैन! सिन्किको अचार बनाउने तरिका--चाहिने समाग्री-१) एक सानो कचौरा सिन्कि (चुँडेर वा काटेर साना टुक्रा बनाउने र ओखल भए ओखल नभए केहि ठाउँमा राखेर थिच्ने, अलि अलि थेप्चो पार्ने क्या) २) तोरीको तेल २ चम्चा ३)हरियो खुर्सानी ३-४ वटा पिसेको ४) नून स्वाद अनुसार ५) बेसार ६)मेथी केहि गेडा ७)केहि पानी बिधी-१) कचौरामा रहेको सिन्किमा पानी हालेर करिब १० मिनट जति भिजाऊने। २) पानी निचोरेर फाल्ने ३) सिन्किको अमिलो र अजिब गन्ध हुन्छ। अजिब गन्धमा मुख ठुस्स पार्ने र अमिलो गन्धमा मुखमा पानी ल्याऊने। ४)नून बेसार र पिसेको हरियो खुर्सानी र एक चम्चा तोरीको काँचो तेल हालेर मजाले मल्ने। ५) एउटा भाँडामा बाँकि एक चम्चा तेल तताउने र मेथिका गेडा कालो कालो नभएसम्म पड्काउने ६) त्यो मेथि सिन्किको अचारमा झ्वाइँयsssss पार्ने र सररर चलाऊने। ७) सिन्किको अचार तयार भयो ८) फूलमायालाई फोन गर्ने र " सिन्कि अचार भन फूलमाया के छ बिचार" भन्ने गित गाउँदै खाने।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 10-01-08 3:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
lu jimmal astamiko din night bus baat orlidai chhu gaammaa ..
lina pathaaideu kasailaai , astamiko din saano bokaa dhaalaulaa , tehi din saknu parchha..
ani nawamiko dinchai eutaa thuloo majakko khasi dhaalnu parchha hunna ani dui bhai milera chiso sanga tyakka ki kaso ...
|
|
|
sky
Please log in to subscribe to sky's postings.
Posted on 10-01-08 3:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सिन्की बनाउने तरिका कसरी पहिले सिन्कि नबानाइ कसरी सिन्किको अचार बनाउने
धान नपाउने ठाम्मा धान को बिउ खोजेर, रोपेर धान लाई सुखाउने बिधी पनि भन्दे त आजै चिउरा, दही, अनी खशी ढालेर मासु नि बनाउथे है म पनि
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 10-01-08 3:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Jimmal dhanyabaad hai sinkiko acharko bidhi bhanidekomaa..
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 10-01-08 3:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
""""हैन
त्यो चिउरा बनाउने तरिका त मजाले भने बुढाले तर धान नपाउने ठाम्मा धान को
बिउ खोजेर, रोपेर धान लाई सुखाउने बिधी पनि भन्दे त आजै चिउरा, दही, अनी
खशी ढालेर मासु नि बनाउथे है म पनि"""लोल! हरे अब धान रोप्ने तरिका भन्दा पहिला, धान रोप्ने ठाउँ चाहियो सान्नानी, त्यो भन्दा पहिला खेत किन्ने तरिका लेख्नु पर्ने भयो। खेत किन्नलाई पैसा पर्छ, त्यसको लागि पैसा कमाउने तरिका भन्नु पर्ने भयो। पैसा कमाउने तरिका मजाले जान्या भ' यो कुइरे नकच्चरोको पेलाईमा म बुढो पेलिएर बस्थेँ होला त? नाइँ नाईँ एउटा कुरा नि हेँख हेँख हेँख
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 10-01-08 4:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक छिन काम मा भुल्दा थुइक्क जिन्दगी भने जस्तै चौतारीको रौनक छुट्यो गाँठे। फेरी एक पटक, पुन: ओन्स अगेन थुइक्क जिन्दगी ।
न म मरेकै छु , न म बाँचेकै छु, तिमी जे सुकै भन यसलाई, मैले त जिन्दगी भन्ने गरेको छु।
थुइक्क छुट्यो । तारेमाम।
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 10-01-08 4:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
fry garnu bhaneko ta taarnu holaa ni...bhutnu bhaneko chai saute garnu ho ke re... dhaan umaarne tarika amrikaa maa: mero khapparaan godae jhain gari bessari maalis garnu pahile...godera dhaan ropna laayak bhayesi tyaansi kyaarni ho bhanamlaa ke re... HAPPY DASHAIN!!!!
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 10-01-08 4:41
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिउँसोको जदौ है सबैलाई। यहाँ त धान रोप्ने देखि लिएर सिन्किको अचार बनाउनेसम्मका कुरा भईरहेका रहेछन्।
|
|