[VIEWED 157450
TIMES]
SAVE! for ease of future access.
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 01-16-07 11:21
PM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्, --चौतारी -- भाग ४२ -- हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४२ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। अन्तमा, मैले चित्रकुमारलाई सोधेको प्रश्नको सही जवाफ नआएकोले सार्वजनिक रुपमा यहाँ राख्दैछु। "2+2=5" कहिले हुन्छ ? गोताएँको "गजलको भाइ, गीतको दाइ, कविताको भतिज, मुक्तकको काका" मैले धेरै लेखें खाममा तिम्रो ठेगाना आज बल्ल देखें खाममा तिम्रो ठेगाना थाहा छ बजारमै खोसाखोस भएको दाग थोरै भेटें खाममा तिम्रो ठेगाना थाहा छैन के छ भित्र, तर ढुक्क छु मैले आगत टेकें खाममा तिम्रो ठेगाना त्यसमा राहुल दाइ र म स्वयंले खोक्स् दिएका केही हरफहरु प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना अभरैमा दोधारैमा खोली हेर्न मन लाग्छ च्यातिन्छ कि डर लाग्छ, खाममा तिम्रो ठेगाना अनि कुम्लेको इ-प्रेमिकाको ठेगाना खोज्ने अभियान सम्बन्धी धेरै लेखेँ इमेलमा मैले मेरो ठेगाना आएन कहिले इमेलमा मेरो तिम्रो ठेगाना आत्तिदै हेर्छु स्क्रोल गरि इमेलको पुछारमा आउँछ कि भन्ने आशा छ अझै तिम्रो ठेगाना यस चोटि चाहिं पार्कमा बसेर घाम तापौं।
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 01-18-07 11:14
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
Thulu,
धतुरो= महादेव् को सिगार।
भिमकाय =एक्दमै ठुलो
खन्ड= एपिसोड
:D
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 01-18-07 11:18
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
प्यारी ठूलु ,
धतुरो = kind of leaf for smoking
भीमकाय = gigantic
खण्डे = in parts
अरू आएन भने पनि सोध है ताआआआआ! :)
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 01-18-07 11:18
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-18-07 11:19
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तिरु "सिगार" भनेको के हो ? thanks
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-18-07 11:19
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
यी भउते काजी पनि तेस्सै भुन्भुनाम्चन् गाँठे! हो कि भनेर मात्तै पो त! तो मैले भनेकी नानीसंग पनि मेरो चिनजान छैन। तिम्ले चिन्ने R. चन्द्र बानियाले कहिलेकाहीँ गफ गर्थे। पछि मैले प. क्या. छोड्नेबेलाँ त्यैँ माष्टर्नी भ'र आ'सी देख्या हो।
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-18-07 11:20
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
i'm confuseeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeee
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 01-18-07 11:23
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
मध्यान्नकालीन जदौ यो बिर्खेमाइलाको !
:)
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-18-07 11:26
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ठूली,
सिगार भनेको 'फोक्सो बिगार'!
उहि क्या बिडीको हजूरबा, चुरोटको बा!
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 01-18-07 11:26
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
>पछि मैले प. क्या. छोड्नेबेलाँ त्यैँ माष्टर्नी भ'र आ'सी देख्या हो।
प. क्या. भन्या पद्मकन्या क्याम्पस हैन र? :D
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-18-07 11:26
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
नेम्छु धरै दिन पछी देखा पर्नु भो नि ? के छ ताआआआआआआ तपाईंको हालखबर ?
जदौ यो बिर्खेमाइलाको :P
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-18-07 11:27
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
बिडीको हजूरबा, चुरोटको बा :O
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 01-18-07 11:32
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
ठुलु कुरो बुझ्यौ त गोताए दाइ ले भन्या जस्तै हो सिगार भन्या हौउउउउउउउउउउउउउउउउउउउउउउ ।
जदौ यो बिर्खेमाइलाको !
:D
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-18-07 11:33
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
"Don't love a girl for how she looks. Love her for how she talks. Coz, in future, her looks may change with age but the way she talks will live forever."
Kumlu u r smart :D love it
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-18-07 11:34
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
तिरु बुझीएएएएएएएएएएएएएएएएएएएएएएएए
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 01-18-07 11:37
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
मतलब, बिडीको जिम्माल बा, चुरोटको पुन्टे दाई के, फिक्सको गुन्टे।
ठुली!!! कुरो बुझेउउउउउउउउउउउउउउ!!!!
:)
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 01-18-07 11:37
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
गालउले पनि कुरा अँठ्याम्न जान्या छन् क्या! अँ अँ पद्मकन्या नै हो! हा हा हा हा हा !!!
ल गाम्ले हो एउछिन जगजीत सिंहले गा'को नेपाली गजल सुन। सुनिसकेकाहरुलाई झर्को लागे माफी पाम्!
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 01-18-07 11:38
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
"Don't love a girl for how she looks. :O re
Love her for how she talks. :O re
Coz, in future, her looks may change with age but the way she talks will live forever:O re
Kumlu u r smart :O re
hahahaha Thulnaani .......अहम् अहम् अहम् ताआआआआआआआआआआआआ!!
विक्स् को गोलि छ?
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 01-18-07 11:39
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 01-18-07 11:45
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
कुम्लु मैले राम्ररी बुझे । अनि तिम्ले नि Wink wink
Please log in to subscribe to 's postings.
Posted on 01-18-07 11:46
AM
Reply
[Subscribe]
Login in to Rate this Post:
0
?
लोल ! कुम्ले हाहाहाहाहा,
कता कता बाट घाँटी अठ्याम्ने हुन गाँठे। एक ठाम बाट फुत्क्यो, अर्को ठाममा फेरि किरप्प पार्ने मुन्छे खडा भएर बसेका। :-)
सबैलाई जदौ ! तितौरीलाई धेरै दिन नदेखेर कस्तो अत्याश लागेको के ! :-)
हे हे गोताएँ र यामेले अनाहकमा शंका गरे कि भनेर आत्तेको के। :-)