Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)

[Please view other pages to see the rest of the postings. Total posts: 637]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 203043 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-02-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है)
यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ



जीवन हाम्रो सङ्लो पानी हो
सलल राजै, खोला झै बगौ सलल ........
(फेरी बगाउला नि खोलाले)




-- चौतारी सहानभुति बिशेशांक ---

बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ

लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 103 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- मार्च )

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!
http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!

http://www.kucoon.com/wp/wp-content/uploads/ninja_birthday.jpg

होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://manorama.1108.cc/images/holi.jpg

Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM

 
Posted on 03-02-08 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good Morning Chautari
 
Posted on 03-02-08 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टाईटल मै "लौ जा मैले पनि..." लोल

हँसायो यार झिल्के ले! लोल

आफूलाई त, "लौ जा, मलाई त चौतारी बनाउन ट्र्याई गर्न नि आउँदैन" भन्न पर्नि हुन्छ।

लु, बधाई के रे, झिल्के, चिता'को पुगोस्। बरु, ब्यानको मेसेज पा' हो?

गुड मार्निङ्, रिट्ठे!


 
Posted on 03-02-08 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-02-08 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चीत्रेले अब मार्ने भो, सप्पै उस्कै चोर्या हो। म बिस्तारइ   EDIT गर्छु ल हल्का फुल्का सीङार् गराउछु, जाने जतिको।

रिट्ठे शान के हो जैले पनि पैला, घुस खुवाउछ भन्ने कुरा पनि झुठै रछ , पुन्टे दाईको फ्याक्स पाय Thanks a lot bro, I will reply soonे, लहरे बौचा तारेमाम

 
Posted on 03-02-08 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम।


झिल्के ब्रो को चौतारीमा समेत् बोर् फस् हुन सकिन नारान।


झिल्के ब्रो जिन्दाबाद। चौतारी बनाएको मा धन्यवाद।

छिट्टै नै झिल्केनी संगै चौतारी मा झुल्किने साइत जुरोस। झिल्के नि को माइत पनि चौतारी नै होस्।


 
Posted on 03-02-08 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यि लाठे हरु अन्मरिसकेका रइछन चौतारीमा, यो पुन्टे के बिधी कराको हो, छैन बूङूर सूङूर, बल्ल तराइ खुल्यो अब झर्छु लिन भोली तिर, अनी एक दुई दिन पछी आउ तिम्लाई त्यो मुतुनो फिरायी गरेर रख्दिम्ला, लौ आहिले चै यो खशिको कालेजो छ तेही खाउ।
लु नयाँ चौतारी बनाकोमा झिल्केलाई बधाई छ, यो चौतारीमानी शुभकामना नै दिने होकी के हो, जिम्मालले बिहे गरेर बच्चा पाउन्जेल सम्म बधाई मात्र दिनु पर्ला जस्तो छ कि के हो कुरो?
लु आफ्नु चै आझ मन्दिर जाने पिलान छ, यस्हो छोखो हुनु परो आझ, बूङूर ले साह्रै जिउनै गनायी सको।

 


 
Posted on 03-02-08 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पुन्टे दाई, रिठ्ठे सान, झिल्के ब्रो सबैलाई नमस्कार है
झिल्के ले त "लौ मैले पनि बनाए...................................(ke banaako?) " बनाएर हसाएछ नि
के हुँदै छ, हिजो त शुभकामना बिशेष भनेर तास र जाड पार्टी चलाएछौ नि
 
Posted on 03-02-08 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के बुरो हामरो चौपारिको लम्बर त १०४ पुगो होइन र भन्या, आच्या ल्हे । यो पून्टे दा त के सारो गनाको! हिजो को छ्याङ्गको ह्याङ्ग अझै बांकी छ जस्तो छ नि, के हो ?

:-)>


 
Posted on 03-02-08 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो ईश्वर जी ले ठिकै भन्यो, चौतारी नो १०४ हो,
वो झीलेके त्यो मीलाउत,
१०४ बनाउ, तीन ठाउँ मा मिलाउनु पर्छ,

 
Posted on 03-02-08 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अत्तर फुस फुस छरेर आ'को, झन् गनायो पो भन्छन्, बा! डेटिङ् छ आज त मेरो। छिनियाको दिम सुम खाने रे। कुखुराको खुट्टो नि पाम्छ नि तेस्तो ठाम्मा, मुलाई त साह्रै मन पर्च, गाँठे! साथीहुर चईं छि:छि: गर्छन्, आफु त चपाईन्छ!

हर्के, चाईन्जो, गा' बेलाँ एउ टरके लिएर आऊ के रे बँगुर। मट्टितेलको डरम नि पाए जति हुल्नु तेई टरकाँ। कुन बेलाँ फिरि बन्द होस् र दाई भाइ मिलेर, चईनि, बिल्याकाँ बेचेर धनि हुम्ला नि।

ठुल्दाई, पर्वते, लहरे, जदौ!

 


 
Posted on 03-02-08 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टे एक टरक हुनुनी परोनी रहेछ भने बोकेर आउछु, अनी तेही टरक माथि बशेर आउछु मनी, मत्तितेल नि दिएका छन रे भनेको सुनेको छु हेरौ छ भने लेर आउछु, बूङूर त यही दाउराको आगोमा बnaaको मिठो हुने, मत्तितेल्मा भन्दानी, यो दाउराको आगोमा कस्तो लपक्क पाक्छ त्यो बूङूर तेही कुरो त्यो मट्टितेलमा बनायो भने तेती मिठो हुन्न। लु यो बोकाको रजकानी तिमीलाई मुन पर्छ भनेर रखिदेको छु, फिरायी गर्दिउ खाने हो? 
 
Posted on 03-02-08 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!!!!!!!!!!!! दाउरा भन्दा नि, कोईलाऽ आगाँ माथि पर पर पर पर पोल्या बँगुरको बाथ सहितको मासु...टिम्मुरको छोपाँ चोपेर, सररररररर रस आउने अरि मुकाँ चपाम्दा...मेरी धोबिनीको च्यात्त्याऽऽऽऽऽऽऽऽऽऽऽऽ पेटिकोट कै कस्सम्...त्याँसि कोदाऽ रउसी घुटुक्क पार्दा...लौ न  नि!!!!!!!!!!!!!!!!! किरिपा गर्देऊ कसैले, म भुतुक्कै भएँ!

मट्टितेल त, चइनि, बिल्याकाँ बेच्न लाई पो त, हर्के, आगो बाल्नलाई भने हो त?


 
Posted on 03-02-08 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आमाम्म्म्मा हैन के सारो हुर्-हुर्ति मान्छे हुरु आका हुन यो आइतबारा दिन् नि। उ बेला त सनिबार् आइतबार किरो हुने थेन चौतारीमा।
ओ हो झिल्केले नि चौतारी छिन्न भ्या छन्। लौ बा आषिश दिनै परो चलन अनुसार। झिल्केनि पाएस यहि बर्ख।(यो भन्दा मन् पर्ने आषिश् अरु हुन सक्दैन रे क्या झिल्के लाइ)

सबैलाइ नमस्कार टक्र्याएं।
लु बङुरको पार्टिमा हामिलाइ नि समबेश् गर्नु परो।


 
Posted on 03-02-08 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ यो पुन्टेको कुरो सुनेर आत नै हरहर गरेर आयो मेरो त, खै मेरोनी कसैले कृपा गर्दे हुने, खाली यहाँ कम्प्युटरमा मात्रै लेखिने भो यो खाने कुरोनी खान चै कहिले पाउने हैन। कुरो गर्‍यो सुन्यो थुक निल्यो बशो, खाने बेलामा चै तेही बशी भात, तिर्थेले (रूम मेट) पकाको काच्चो कुखुरोको सम्प्रो, छाती तेही खानु पर्छ खै के गर्ने गर्ने।

 
Posted on 03-02-08 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के, लहरे, पर्वते, ठुल्दाई, रिठ्ठे सबलाई यो आइतबारे जदौ।
हिज संगै सुतेको यी पुन्टे बुढा कति चांडो चौतरीआँ आईसकेचन् बाबै। लौ हर्के राजखानी फिराई गर्देउ त बुढालाई।

झिल्केले केटोले चौतारी खनेछ, लौ चिताको जम्मै पुगोस, ति रोज नानीसं ट्यान्ट्यानम्यान्ट्यान भै हालोस।, न ऐले सम्म भै पो सको कि, आफूले पढन भ्या छैन।

 


 
Posted on 03-02-08 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्ची भाउजूलाई नि दर्शन गरें है।

लौ एक छिन बिरेकफास बनाम्न जानु परो। भोक लाइरा बेलाँ बुंङूरको बाथ सम्झाउंछन यी पुन्टे दाई र हर्के काका मिलेर, काम लाउनि मुन्छे हैनन् के।


 
Posted on 03-02-08 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो रिठ्हे कता मरेछ? त्यो हिजोको तीन बूङ ताश झिकत, आझनी खाल जमाउन, हिजो त खुब हात लगेको थियो आझनी लाग्छकी, खै खै।
 
Posted on 03-02-08 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्री नेप्चीको हुन भनेर बल्ल था भो मलाई, ठुलिले ईमेल गरेर सुटुक्क भनी मलाई, लु जे भएनी थाहा पएशी अब नाता लाउनु परो कि कसो। नमस्कार गरे है भाउजु मैले नि।
 
Posted on 03-02-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेत तेरिका आझ त मुख्नी धोको छैन, यि पून्टेको गफ सुनेर लौ हेर म पनी के भको यस्तो, लौ म चै यस्हो फ्रेश हुनु परो, आझ मन्दिर जानु छ, यस्हो पूजा पाठ गर्नु परो, भगवान सम्झिनु परो, कती यो बूङूर र सूङूर्को कुरो गर्नु हो। है त गाउँले हो म चै लागे अब कुरा गर्दै गरुम, आहिले आएर पढ्छु सबैको कुरो अनी हास्छु।
आहिले लाई तरेमाम
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
whats wrong living with your parents ?
Now Trump is a convicted criminal .
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Facts showing how US is worse than Russia
TPS Renewal Reregistration
Does the 180 day auto extension apply for TPS?
" अनि ग्रिन कार्ड बन्यो त ?"
Nepali Passport Renew
Shot Dead
मैले नबुझेका केहि गीत का lyrics हरु
Driver license help ASAP sathiharu
Nims- एक उन्मत्त साँढे
Is this a progressive step?
cannot accept Visa candidates
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters