Hello friends,
this is new story by Neelam karki niharika,
आजको कथा को शीर्षक छ "वनीता"!यो कथाको कथाकार हुनुहुन्छ नीलम कार्की"निहारिका"!
उनी निक्कै राम्री छिन-गुडिया जस्ती !छाला गुलाफका फूलका पत्र जस्ता !ओठ पोटिला सुन्तालाका केस्राजस्ता!आँखा म्रृगका जस्ता!घुगुरिएको सुनकेस्रा कपालले अति सुहाएकी !हात खुट्टा सलक्क परेका,न मोटी न दुब्ली, ठिक्कको शरीर ............
अब बाकि कथा चाही सुन्ने पो हो की?एउटा राम्रो कथा बाल मनोबिज्ञानमा आधारित. सुनौ वनीता katha sunna laai talako link copy garer paste garnus browserma.Thank You!
http://kathakabita.nepaliradionyc.com/
Last edited: 16-Jan-08 11:24 AM