[Show all top banners]

kattu tiwari
Replies to this thread:

More by kattu tiwari
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 घर बेचेर स्टक किन्ने तयारी
[VIEWED 7581 TIMES]
SAVE! for ease of future access.
Posted on 03-04-22 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

मलाई अधिकांस कलेज/बिश्वोबिध्यालयको पढाई लेखाई वकवास लाग्छ, केहि प्रयोगत्मतक बिसाए ( जस्तोकि मेरो छ ) बाहेक सबै समय र पैसाको बर्बादी लाग्छ । मेरो श्रीमतीले गरेको bbs, MBA त झन् आची जस्तो ,यहाँ आएर होटेलमा काम गरि अनि पछि इत मा लागि. IT पनि उस्तै रैछ, ५० हजार डलर सकाएर कम्प्युटर साइन्स गरेको एउटा चाइनिज र मेरो स्वास्नी एकै IT कम्पनिमा काम गर्थे , मेरो स्वास्नी चै youtoube वाला IT graduate हो.

धत् यो कमर्स पनि येत्रो समय खेर गरेर पढ्ने बिसाए हो? किन पढ्नु पर्यो कमर्स ? अन्तत एसको सार भनेको सस्तोमा किन्ने र महँगोमा बेच्ने त हो .समग्र व्यवास्थापथान संकाय लाइ कुनै प्रयोगात्मक बिसय को ऐच्छिक उप-बिसय बनाएर समेट्द राम्रो हुन्छ.

ल आफ्नै कुरा गरौ , म क्यालिफोर्निया मुभ गर्ने पक्का पक्कि जस्तै भयो ,उही द्रब्यकै खातिर आफ्नो कमफर्ट जोनको जागिर छोडेर कोर्पोरेट तिर लागियो. नया जागिरको तलब तान तुन गरेर ऐलेको भन्दा X२ होला तर दुर्भाग्य नया घरको मुल्य X३ छ ऐलेको चलन चल्तीमा ।

मैले सन् २०१९ ताका 230K मा किनेको घर ऐले लगभग ३७०/८० k छ, यो बेचेर किन्न खोजेको/चित्त बुझेको घरको मुल्य California मा १.२ मिल्लिएन छ ,जुन मेरो छेमता भन्दा अलि बाहिर छ । अब गर्ने के ?

८ ९ ताका पढेको accountancy को सार याद आयो " सस्तो मा किन्ने, महँगोमा बेच्ने " एंड repeat , ऐले स्टक ६०-७० % ड़ाउन छ र घरको मुल्य ४० % अप । यो बेलामा भाउ बढेको सामान बेचेर भाउ घटेको सामान किन्ने हो अनि एक वर्ष आरामले बस्ने हो , एक वर्ष पछि फेरी सट्टा पट्ट गर्ने हो ।

हामि सबै लाइ थाहा छ ६ -१२ महिनामा यो housing बब्बल फुटेर पुरानो धारमा आउछ. ऐले १.२ million पर्ने घरको भाउ ९०० K मा आउछ आउछ. फेरी ऐले घर बेचेर स्टकमा ३०० K जति हाल्दियो भने एक वर्षमा ६००-७०० के त हुन्छ हुन्छ. यसो गर्दा मैले २५० K को घर बेचेर क्यालिफोर्नियामा ९०० K को घर कुनै ठुलो द़ायित्तो बिना किन्न सक्ने भए. सामान्य मान्छेको लागि एउटा राम्रो घर , राम्रो जागिर अनि सानो सुखी परिवार भए जिन्दगि हासी खुसि चल्छ .

एक वर्ष सम्म परिवारलाइ चै कहाँ राक्छस ए तिवारी भन्नु होला, एसको जवाफ नि म संग छ . मेरी स्व्स्नी लामो समय देखि म संग संघर्स गरि रकी छे , त्यो नेपाल नगको पनि ४ ५ वर्ष भयो , म क्यालिफोर्निया सरे पछि बच्चा लिएर २ ३ महिना नेपाल माइत बसेर आउछु भनेकी छ , मैले " तिमिले दुख गर्योउ ६ ८ महिना उतै बसेर , घुमेर आऊ भनेको छु " येत भने पछि उनि पनि मक्ख. म एक्लो ज्यान लाइ किन चाहियो ४००० को २ बेड रुम ? १००० तिरेर एक वर्ष भाई हरु संगमिलेर बस्छु, क्यालिफोर्निया घुम्छु, बुज्छु , adjust हुन्छु अनि अर्को कदम चाल्छु.

म्यानेजमेन्टमा मास्टर्स गरेकी मेरी स्वानीले येति बुद्धि लाउन सकिन , चाहिएको बेला उपयोग नहुँने पढाई को के अर्थ ? मलाई स्टक , crypto , FNT को राम्रै ज्ञान छ फेरी ऐले त पैसा छ भने " इन पिन सफेटी पिन " गरेर जुन स्टकमा पैसा हाले पनि उभ्रिने पक्का छ .

 
Posted on 03-04-22 10:24 PM     [Snapshot: 203]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

380K मा घर आउने ठाउं चाहिं कता होला ?
 
Posted on 03-05-22 1:21 AM     [Snapshot: 253]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nebraska Montana Idaho Katti cha katti
 
Posted on 03-05-22 11:37 AM     [Snapshot: 329]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yea basically bumfawk middle of nowhere. I would sell everything and leave asap too.
 
Posted on 03-06-22 8:03 AM     [Snapshot: 491]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

House outside metro are not that expensive . If you live In mid town with census of around 150 300 , the average housing price is around 280 300.
 
Posted on 03-08-22 4:57 PM     [Snapshot: 749]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

In front of my house for sell. End unit.

https://www.zillow.com/community/prosperity-plains/2067577243_zpid/

Last edited: 08-Mar-22 04:58 PM

 
Posted on 03-10-22 1:19 PM     [Snapshot: 998]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यारे, ३ bd लाइ ९०० K रे ? त्यो नि Chantilly मा ? दाम त मरद छ त हाउ मरद , येति दाम मा त्यो त्यो ठाउँमा पुरै मोहल्ला आउनु पर्ने होइन ?
 
Posted on 03-10-22 9:05 PM     [Snapshot: 1103]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kattu,
Where do you live?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
BREAKING: THE LEFT HAS LOST THE SUPREME COURT!
Another Song Playing In My Mind
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters